देउमाई नगरपालिका २ नम्बर वडा कार्यालय भवन उद्घाटन

देउमाई : इलामको देउमाई नगरपालिका २ नम्बर वडा कार्यालयको प्रशासनिक भवन निर्माण भएको छ । नवनिर्मित भवनको नगरप्रमुख सुर्यप्रसाद पोख्रेलले विहीबार उद्घाटन गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार