• शहिद रत्‍नकुमार वान्तवाको २७ का संयोग !

    आज चैत २७ गते, नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा अविष्मरणीय दिन हो । २०३५ साल आजकै दिन निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य गर्नका लागि गरीब नेपाली जनताको पक्षमा लडिरहेका इतिहास पुरुष रत्‍नकुमार वान्तवाको हत्या भएको थियो । पश्चिमी इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ (साविक इभाङ्ग-१) स्थित जङ्गलमा तत्कालीन प...

  • इलाममा अन्तरराष्ट्रिय साहित्य महोत्सव सुरु

    इलाम : साहित्यमार्फत इलामको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाममा दुई दिने अन्तरराष्ट्रिय ‘इलाम साहित्य महोत्सव’ सुरु भएको छ । इलाम नगर साहित्य कला संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा सुरु भएको महोत्सव सोमबारसम्म चल्नेछ । ‘पर्यटनका लागि साहित्य’ भन्ने नारासाथ सुरु भएको महोत्सवमा नेपाल र भारतक...

  • वैशाख १ र २ गते ‘माङमालुङ कृषि तथा पर्यटन महोत्सव’

    इलाम : इलामको माङसेबुङ गाउँपालिकाले नयाँ वर्ष २०८० को अवसरमा धार्मिक एवम् पर्यटकीयस्थल माङमालुङमा माङमालुङ कृषि तथा पर्यटन महोत्सव आयोजना गर्दैछ  । माङसेबुङ गाउँपालिका वडा नम्बर २ र ६ को संगमस्थलमा रहेको माङमालुङमा वैसाख १ र २ गते महोत्सव आयोजना गर्न लागेको हो । गाउँपालिकाले स्थानीय कृषि उत्पादनसँगै माङमालुङको पर्यट...

  • पर्यटकीयस्थल इलामको सन्दकपुरमा महोत्सव सुरु

    इलाम : आकर्षक पर्यटकीयस्थलले भरिपूर्ण इलामको सन्दकपुर गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले 'प्रथम सन्दकपुर महोत्सव' शुक्रबारदेखि सुरु भएको छ । ‘एकीकृत पर्यटनको प्रवर्द्धन र विकास, समृद्ध राष्ट्रनिर्माणको सघन निकास’ नारासाथ सुरु भएको महोत्सव १० वैशाखसम्म विभिन्न कार्यक्रमसाथ संचालन हुनेछ । महोत्सवमा डेढ लाख ...

  • शुक्रबारदेखि प्रथम सन्दकपुर महोत्सव हुँदै

    इलाम ; इलामको पर्यटकीय गन्तव्यको रुपमा परिचित सन्दकपुर गाउँपालिकामा शुक्रबारदेखि प्रथम सन्दकपुर महोत्सव सुरु हुँदैछ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ १५ दिनसम्म संचालन हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक सन्दकपुर महोत्सव मूल आयोजक समितिले जनाएको  छ । ‘एकीकृत पर्यटनको प्रवर्द्धन र विकास, समृद्ध...

  • चुलाचुली गाउँपालिकाको तेस्रो सार्वजनिक सुनुवाई तोरीबारीमा, गुणस्तरीय सेवाप्रवाहमा प्रतिवद्धता

    चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाले तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रम वडा नम्बर ६ तोरीबारीमा बुधबार सम्पन्न गरेको छ । गाउँकार्यपालिकाको कार्यालय, विभिन्न विषयगत शाखा र ६ नम्बर वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । सबै वडामा सार्वज...

  • माङसेबुङमा बेमौसमी तरकारी खेती तालिम

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा बेमौसमी तरकारी खेती सम्बन्धी दिन दिवसीय तालिम सुरु भएको छ । माङसेबुङ गाउँपालिका २ नम्बर वड कार्यालयको आर्थिक सहयोगमा शेर्पा मल्टट्रेनिङ सेन्टर प्रालि इलामको आयोजनामा आइतबारदेखि तालिम सुरु भएको हो । स्थानीय कृषकहरुलाई बेमौसमी तरकारी खेतिप्रति आकर्षित गरी व्यावसायिक बनाउने उदेश...

  • १२ जना नवनियुक्त मन्त्रीले लिए शपथ

    काठमाडौँ :  नवनियुक्त मन्त्रीले शपथ लिएका छन् । शुक्रबार १२ जना नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।  प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका छन् । प्रधानमन्त्रीले कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रि...

  • ‘कोशी’ लेखिएको साइनबोर्ड आन्दोलनकारीले मेटिदिए, पूर्वी मोरङको विभिन्न पालिका र वडाहरुमा लादाबन्दी

    मोरङ : प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले बिहिबार मोरङको पथरीशनिश्रे नगरपालिकामा कोशी लेखिएको साइनबोर्ड मेटिदिनुको साथै नगरको मुख्य गेट र १० वटै वडामा ताला लगाएका छन । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी नाम राखिएको र पदम लिम्बू (लाजेहाङ) मारिएको विरुद्धमा १४ देखि १७ गतेसम्म स...

  • माङसेबुङ १ का टोल विकास संस्थालाई क्षमता विकास तालिम, विकास प्रक्रियामा सक्रिय हुने प्रतिवद्धता

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका १ नम्बर वडा कार्यालयले आफ्नो वडामा गठित टोल विकास संस्थालाई क्षमता विकास तालिम दिएको छ । टोल विकास संस्थालाई सक्रिय बनाई प्रभावकारी रुपमा परिचालन गर्न एवम् जिम्मेवार र जवाफदेयी बनाउने उदेश्यले सोमबार र मंगलबार टोल विकास संस्थाका पदाधिकारीहरुलाई क्षमता विकास तालिम दिएको हो । ताल...