विराटनगर : कोशी प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै पहिचान पक्षधरले विराटनगरमा साकेला र च्याब्रुङ नाचेका छन् । शुक्रबार रोडशेष चोकमा किराँत समुदायले साकेला र लिम्बु समुदायले च्याब्रुङ नाचेका हुन् । गत फागुन १७ गते प्रदेशसभाले भूगोलका आधारमा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर दल र जातीय संस्था आ...
आजको तस्विर
-
-
इलाममा उभौलीको रौनक (तस्बिरहरु)
इलाम : ढोल, झ्याम्टाको तालमा इलाममा उभौलीको अवसरमा शुक्रबार तन्नेरीहरु साकेला सिली नाचेका छन् । किरात राई यायोक्खा इलाम नगर समितिको आयोजनामा भएको साकेला सिलीमा किरातीहरुमात्र होइन, गैरकिरातले समेत लहर मिलाएका छन् । किरातीहरुले वैशाखे पूर्णिमामा उभौली र मंसिरे पूर्णिमामा उधौली गरी वर्षमा दुई पटक यो सिली नाच्ने गर्दछन...
-
‘कोशी’ प्रदेश नामको विरोध गर्दै किरातीहरुले उभौली पर्व मनाए
इलाम : प्रदेशको नाम 'कोशी' खारेज गरी पहिचानको आधारमा पुन: नामाङ्कनको माग गर्दै किरात समुदायले शुक्रबार उभौली पर्व मनाएका छन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन किरात समुदायले प्रकृति तथा भूमि पुजेर हर्षोल्लास पूर्वक मनाउने उभौली पर्व यसवर्ष भने आन्दोलनको रुपमा मनाएका हुन् । पूर्वी नेपालमा बाहुल्यता रहेको किर...
-
इलामको वायुको गुणस्तर संवेदनशील समूहका मानिसका लागि अस्वस्थ
इलाम : इलामको वायुको गुणस्तर संवेदनशील समूहका मानिसका लागि अस्वस्थ रहेको पाईएको छ । नेपाल सरकारको वायु गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार इलामको वायुको गुणस्तर संवेदनशील समूहका मानिसका लागि अस्वस्थ रहेको पछिल्लो एक अध्ययनले देखाएको हो । इलाम चोकबजारस्थित अमेरिकन कर्नरम...
-
जमुनामा धार्मिक उत्सव
इलाम : धार्मिक पर्यटनको विकास गर्ने उदेश्यले इलामको सन्दकपुर गाउ“पालिका ५ जमुनास्थित ढापपोखरी परिषरमा रहेको गौरेश्वर शिवालय मन्दिरमा सोमबार बहुधार्मिक यज्ञ सुरु भएको छ । ढापपोखरी, गजाधर धनमया रंगशाला र मन्दिरको एकसाथ प्रर्वधन गरिरहेका स्थानीयले धार्मिक अनुष्ठानवाट यस क्षेत्रको थप प्रचार गर्दै मन्दिरको निर्माण कार्यल...
-
लिङ्देनलाई कार्वाही गर्दै मञ्चको एउटा टिम नागरिक उन्मुक्तिमा समाहित
विराटनगर : कोशी प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च विभाजन भएर नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण भएको छ । धरानमा भएको तेस्रो महाधिवेशनपछिको विवाद उत्कर्ष पुगेको मञ्चले अध्यक्ष कुमार लिङ्देनलाई कार्वाही गर्दै रञ्जीता श्रेष्ठ अध्यक्ष रहेको उन्मुक्ति पार्टीसँग ए...
-
पहिचान खोज्दै वडासम्म आन्दोलन विस्तार
फागुन १७ पछि ३० पालिका र १६२ वडामा तालाबन्दी, १६ पटक कालोझण्डा प्रदर्शन, झडपहरूमा १५ आन्दोलनकारी र ४४ प्रहरी घाइते विराटनगर : प्रदेशको नाम कोशी खारेजको माग गर्दै आन्दोलनरत पहिचानवादीले कोशी प्रदेशमै आएको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगातार आक्रमण र अवरोधको प्रयास गरे । चार दिन लामो कोशी प्रदेशको बस...
-
लोकतान्त्रिक मञ्च विभाजन: कुमार लिङ्देनलाई पदमुक्त गरेको दाबी गर्ने समूह र नागरिक उन्मुक्ति एकता
विराटनगर : प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च विभाजन भएको छ । धरानमा भएको तेस्रो महाधिवेशनपछिको विवाद उत्कर्ष पुगेपछि आन्दोलनकै बीचमा पार्टीमा विभाजन आएको हो । मञ्चका उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, महासचिव अशोक चेम्जोङसहितका नेता तथा कार्यकर्ताहरूले पार्टी विभ...
-
‘कोशी’ लेखिएको बोर्ड आन्दोलनकारीले भत्काए
इलाम : प्रदेशको नाम ‘कोशी’ खारेज गर्नुपर्ने माग गर्दै आन्दोलनरत पहिचान पक्षधरहरुले विहीबार 'कोशी' लेखिएको दुई प्रादेशिक कार्यालयको बोर्ड भत्काइदिएका छन् । आन्दोलनकारीले जिल्ला खेदकुल विकास समिति इलाम र शहरी विकास तथा भवन कार्यालय इलामको बोर्ड भत्काइदिएका हुन् । ‘कोशी’ प्रदेश लेखिएको भन्दै आन्दोलनकारीले कार्यालयको ब...
-
पूर्वप्रधानमन्त्री ओलीलाई इलाममा कालो झण्डा
इलाम : प्रदेशको नाम 'कोशी' खारेज गर्नुपर्ने माग गर्दै आन्दोलनरत पहिचान पक्षधरहरुले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई विहीबार इलाममा कालो झण्डा देखाएर विरोध गरेका छन् । सदरमुकाममा आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न आएका पूर्वप्रधानमन्त्री ओलीसहित एमाले उ...
- « Previous Page
- 1
- …
- 52
- 53
- 54
- 55
- 56
- …
- 130
- Next Page »








































