• शोभा सुनुवार जुलियटको ‘उरूर’ विमोचित

    काठमाडौं : कवि शोभा सनुवार (जुलियट)द्वारा लिखित कविता सङ्ग्रह उरूर मंगलबार सुनुवार सेवा समाजको कार्यालय कोटेश्वरमा विमोचन भएको छ । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीको प्रमुख उपस्थितिमा सो कृति विमोचन भएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान निवर्तमान मातृभाषा विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङको विशेष उपस्थ...

  • नेता झलनाथ खनालको दोस्रो गीति एल्बम बजारमा आउँदै

    काठमाडौँ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालको विकास, समृद्धि र राष्ट्रियतासम्बन्धी गीति एल्बम बजारमा आउने भएको छ । उनको दोस्रो गीति एल्बम ‘परिवर्तनका स्वरहरु भाग २’ मिलन तिमल्सिनाको सङ्गीत र विभिन्न गायकगायिकाको आवाजमा यही चैत ९ गते प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीबाट स...

  • कथाकार वियस राईको ‘हिउँमाझी’ माथि विमर्श (भिडियो सहित)

    इलाम : कथाकार वियस राईद्वारा लिखित कथाकृति ‘हिउँमाझी’ माथि बिहीबार इलाममा विमर्श गरिएको छ । सदरमुकामस्थिम बगैंचा रेष्टुर्न्टमा भएको कार्यक्रममा ‘हिउँमाझी’ मा समेटिएको विषयवस्तुको चर्चा गरिएको थियो । ‘फरक आयाम’ नाम साहित्यिक संस्थाको आयोजना गरेको कार्यक्रममा कथाकार राईले कृतिमा ४ वर्ष लगाएर लेखेको १३ वटा कथाहरु कृतिम...

  • उनी (यात्रा कथा-१)

    यात्रा जहिल्यै पनि हाम्रो मानसपटलमा रहिरहँदो रहेछ । म बसको अगाडीपट्टीको ठाडो परेको सीटमा बसेको थिएँ । चाडवाडको सो समयमा गाडिको खचाखचभित्र पनि यस्तरी सिट पाइन्छ भने म भाग्यमानी थिँए तर ठाडो सिटमा काखमा झोला र छेउमा अर्को मोटो मानिसले बनाएको असपटतालाई सहजता वा सुविधा मान्नु पनि मेरो मनले मानेन । म पसिना काढिरहेको थिएँ ...

  • ताप्लेजुङमा “साम्” को भब्य प्रदर्शन

    ताप्लेजुङ : सागर केरुङको लेखन/किशोर सुब्बाको निर्देशनमा निर्मित लिम्बू कथानक चलचित्र "साम्" को शनिवार फुङ्लिङ्स्थित जिल्ला समन्वय समितिको सभाहलमा किरात लिम्बू साहित्य प्रतिष्ठान ताप्लेजुङको आयोजनामा भब्य प्रदशनी भएको छ । हस्त लिबाङ र कल्पना योङहाङ निर्माण गरेको चलचित्रमा पुस्पा लिम्बू,रुकमान लिम्बू,उदय सुब्बा,देउमान...

  • गजल

    तिमी भन्दा म नै धेरै जान्नेहरु पाइन्छन् यहाँ सफलताको अघि पछि तान्नेहरु पाइन्छन् यहाँ उस्तै उस्तै क्षमता भएको उमेरद्वारहरुमा आफ्ना आफन्त नै छान्नेहरु पाइन्छन् यहाँ प्रतिशतमा अधिकार खोज्ने महिलाहरुबाट नै लोग्ने झुक्याइ अरुसँग अंगालो बान्नेहरु पाइन्छन् यहाँ महिला अधिकारको कुरा गर्छन् पुरुषप्रधान समाज स्वास्नी तह ला...

  • डा. देवी क्षेत्री दुलालको नाटक कर्णाली प्रदेशमा प्रर्दशन हुने

    इलाम : इलामका डा. देवी क्षेत्रीद्वारा लिखित “म पहिलो सन्तान किसान जन्माउँछु” नाटक कर्णाली प्रदेशको सुर्खेतमा पर्दशन हुने भएको छ । यहि फाल्गुन २३–२९ गतेसम्म हुन गईरहेको रारा राष्ट्रिय नाटक महोत्सव २०७५ को लागि चेतना नाट्य समूह इलामद्वारा सो नाटकको पर्दशन हुनेछ । नाटक प्रर्दशनीको लागि प्रदेश नं. १ बाट छनौट भई प्र...

  • जेपी र सुनिता सोल्टी सोल्टीना याक चौरी चराउँदै (भिडियो सहित)

    तेह्रथुम : चर्चित गायक जेपी नेम्बाङ र सुरिलो स्वरकी धनी सुनिता थेगिमको स्वरमा रहेको ‘याक चौरी चर्ने’ बोलको गित सार्वजनिक भएको छ । पुर्वेली लोकलयमा आधारित यो गित जेपी नेम्बाङको आफ्नै युट्युव च्यानल बाट सार्वजनिक गरिएको हो । सार्वजनिक भएको केही दिनमै गितलाई दर्शकहरुले बबाल मन पराएका छन् । नेपाली सांगितिक क्षेत्रमा स्थ...

  • पहाडको माङ्गेना (कविता)

    मैले, यो हावाको झोकसँगै बयेली खेल्दै जाँदा...... भञ्ज्याङ हुँदै देउरालीसम्म डुलें पहाडको फेदी हुँदै टुप्पोसम्म डुलें कुनाकन्दरा हुँदै खोलाको बगरसम्म डुलें ।   यसरी डुलें कि ! मेरो मन जस्तै याक्सामा बसेका हजार मनहरुलाई डुलें ।   उहिल्यै यो बेइमान खोला उत्रिएर बगर फेरेसँगै ...

  • ‘शिवरात्री’ सार्वजनिक (भिडियो सहित)

    पथरी : शिवरात्री पर्वको अवसरमा सन्देशमूलक छोटो चलचित्र ‘शिवरात्री’ सार्वजनिक भएको छ । फिपराज बेघाको कथा तथा निर्देशक रहेको भिडियो ७ मिनेट ४७ सेकेन्डको छ । भिडियो भ्यूटावर युट्युब च्यानलबाट सार्वजनिक भएको हो । भिडियोमा गंगा मगर, विशेष नेपाली, युवराज श्रेष्ठ, जना धिमाल, सुमन लिम्बु, सुरज योगी, छविलाल मगर र संगम...