• इलामे युवा रोवर्डको रचनामा श्रेयाको स्वर (भिडियो सहित)

    काठमाडौं : इलामे युवा रोवर्ड राईले रचेको ‘ढुंगा पनि देउता बन्छ मन्दिरमा राखेपछि’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको छ । श्रेया राईको स्वरमा रहेको यो गीतको भिडियो जिनियस मिडियाले युट्युबमा राखेको हो । श्रेयाले भ्वाइस अफ नेपालबाट चर्चा पाएकी थिइन् । यो गीतमा सुनील राईले संगीत भरेका छन् । यो आफ्नो दोस्रो रेकर्डेड ...

  • साहित्य तथा पर्यटन महोत्सवको तयारी पूरा

    इलाम : इलामको देउमाई नगरपालिकास्थित मंगलवारेमा साहित्य तथा पर्यटन महोत्सवको तयारी सकिएको छ । इलामको पर्यटनमा टेवा पुर्याउने उदेश्यले यहि चैत २३ र २४ गते चर्चित साहित्यकार र कलाकारसहितको उपस्थितीमा महोत्सव हुन लागेको हो । ‘समाजक लागि युवा’ नामक संस्थाले आयोजना गर्ने यो कार्यक्रमले समग्र देउमाई क्षेत्रकोे विकास र समृद्ध...

  • समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबारेमा सडक नाटक

    इलाम : समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार इलामको माई नगरपालिका ४ शुक्रबारे बजारमा जनचेतनामुलक सडक नाटक “विदेशी भूत” प्रर्दशन गरिएको छ । जिल्ला प्रहरी कार्यालय इलामको सहकार्य तथा मानव अधिकार मञ्च इलाम र चेतना नाट्‍य समुह इलामको संयुक्त आयोजनामा सडक नाटक प्रर्दशन गरिएको हो । नाटकमा देशका दक्ष यु...

  • चैत अन्तिम सातादेखि प्रदेशस्तरीय ‘एसईई स्टेट वान आइडल’ हुने (भिडियो सहित)

    इलाम : फक्ताङलुङ मिडिया हाउस प्रालिको आयोजनामा चैत अन्तिम सातादेखि प्रदेश १ स्तरीय 'एसईई स्टेड वान आइडल' संचालन हुने भएको छ । शिक्षालाई संगीतसँग जोड्ने उद्देश्यले एसईई दिएर बसेका छात्रछात्राहरुको गायन प्रतियोगिता संचालन गर्न लागेको शुक्रबार इलाममा पत्रकार भेटघाट गरी आयोजक फक्ताङलुङ मिडिया हाउसले जानकारी दिएको छ ।  स...

  • पत्रकार टीआर सेनेहाङ चन्दा र शिखाको साथमा फेवातालैमा

    तेह्रथुम : गायक समिर सिंगक र मेलिना राईको आवाजमा रहेको “फेवा तालैमा” बोलको गितको म्यूजिक भिडियोको छायाङकन सकिएको छ । चर्चित स्वरकी धनी मेलिना र चौतारे कान्छा उपनामले चिनिएका सदाबहार गायक समिरले केही महिना अघि रेकर्ड गरेको गितको पुर्वी जिल्ला तेह्रथुमको बिभिन्न पर्यटकिय क्षेत्रहरुमा छायाङकन गरिएको हो । प्रकाश थुलुङको...

  • प्रदेश १ स्तरीय बृहत वाङ्‍मय सङ्‍गोष्ठी हुने

    झापा : नेपाल प्रज्ञा–प्रतिष्ठान, दमक नगरपालिका र दमक प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्त रूपमा झापाको दमकमा ‘एक नम्बर प्रदेशस्तरीय त्रिदिवसीय बृहत् वाङ्मय सङ्गोष्ठी’ आयोजना हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चैत १७ गते समुद्घाटन हुने उक्त सङ्गोष्ठी तीन दिनसम्म चल्ने छ । सङ्गोष्ठीमा प्रदेश नम्बर एकका मुख्य...

  • नेपाली कथानक चलचित्र “घरजम” को छायाङ्कन हुँदै

    पाँचथर : कुशल इन्टेर्टेन्मेन्टद्वारा निर्मित नेपाली कथानक चलचित्र "घरजम" धमाधम छायांकन भइरहेको छ । उपेन्द्र सुब्बाको लेखन तथा मौसम इम्बुङ्को निर्देशनमा पाँचथको थर्पुमा सुटिङ भइरहेको छ । करिव १ करोड २५ लाखमा निर्माण सम्पन्न हुने चलचित्रमा कलाकारहरु बुद्दि तामाङ, सिर्जना सुब्ब, यासेली योङ्हाङ, सागर केरुङ, बबिता फोम्ब...

  • ट्राफिक कार्यालय अगाडी हेल्मेट बिनाको होली ! (हेर्नुहोस् भिडियो/फोटो फिचर)

    https://www.youtube.com/watch?v=8NSmgSsWJ-4 इलाम : इलामसहित देशभर आज फागु पूर्णिमा अर्थात् हाेलीकाे रौनक छ । बालबालिकादेखि वृद्धवृद्धासम्म यो रंगीन पर्वमा रमाइरहेका छन् । हाेलीमा स्वेदेशी सँगै विदेशी पिन रमाइरहेका छन् । इलाम चौकबजार लगायतकाे स्थानमा विविध सांस्कृतिक कार्यक्रम सहित युवा, युवती, बालबालिका समेत रंगको पर...

  • गायक पुष्पन प्रधान व्याण्डसहित दमक आउने

    झापा : नेपाल आईडलको मञ्चबाट चर्चाको शिखरमा पुगेका गायक पुष्पन प्रधान आफ्नो ब्याण्डसहित झापाको दमक आउने भएका छन् । आउँदो चैत्र ८ र ९ गते शुक्रबार र शनिबार उनी दमक चौकस्थित नमस्ते पब्लिक हस्पिटलँगै रहेको पलेटी रेस्टुरेण्ड एण्ड बारको लाईभ कार्यक्रममा सहभागी हुन आउन लागेका हुन् । उनले दुई दिन दमकमै रहेर पलेटी रेस्टुरेण्ड ...

  • गजल

    सागर जस्तै नदी अनि नदी जस्तै खोली कहाँ हुन्छ र ? हिजो जस्तै आज अनि आज जस्तै भोली कहाँ हुन्छ र ?   सुख दु:ख जीन्दगीमा मेलापात र रमझमले पूर्णीमाको मेला जस्तै फागुको होली कहाँ हुछ र ?   जन्मेपछि मर्छ मान्छे यो साश्वत सत्य कुरा हो सोचेजस्तै जीन्दगीको मिठो बोली कहाँ हुन्छ र ?   समय रोकिन्दैन, आज भा...