‘शिवरात्री’ सार्वजनिक (भिडियो सहित)

पथरी : शिवरात्री पर्वको अवसरमा सन्देशमूलक छोटो चलचित्र ‘शिवरात्री’ सार्वजनिक भएको छ ।

फिपराज बेघाको कथा तथा निर्देशक रहेको भिडियो ७ मिनेट ४७ सेकेन्डको छ । भिडियो भ्यूटावर युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

भिडियोमा गंगा मगर, विशेष नेपाली, युवराज श्रेष्ठ, जना धिमाल, सुमन लिम्बु, सुरज योगी, छविलाल मगर र संगम राईले देखिएका छन् । छायाङ्कन तथा सम्पादन मुहा मगरले गरेका छन् ।

भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार