काठमाडौं : ‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’ मा उत्कृष्ट गायीकाको अवार्ड गायीका स्मृति गौतमले प्राप्त गरेकी छिन् । चर्चित लोकदोहोरी गायीका गौतमले शुक्रबार कतारमा सम्पन्न एक कार्यक्रमकाबीच अवार्ड प्राप्त गरेकी हुन् । टंक केसी र मिरा घिमिरेको म्युजिक रहेको गायीका स्मृति गौतमको ‘घर त ठिमि’ बोलको गितबाट उनी उक्त अवा...
रंग विविध
-
-
भ्यालेन्टाइनलाई चिट्ठी (कविता)
प्रिय भ्यालेन्टाईन आजकै दिनमा हो तिम्रो मृत्युको रङ्गले प्रेमको एउटा परिभाषा लेखेको । तर एतिबेला तिम्रौ स्मृतिमा प्रेमको नाममा व्यापार चलिराछ । प्रेम सर्तमा छ, प्रेम आकर्षणमा छ, प्रेम सम्बन्धको बन्धनमा कैद छ । आउ भ्यालेन्टाईन प्रेम बुझाईदेउ लिएर पुनर्जन्म । यहाँ, प्रियतमले प्रेम गर्छ प्रियतमालाई प्रेम पा...
-
सहिद दिवसमा साहित्यिक कार्यक्रम
इलाम : आज सहिद दिवस । देशभर विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाईएको छ । यसै क्रममा इलाममा साहित्यिक कार्यक्रम गरी सहिद दिवस मनाईएको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले सहिदको सम्झनामा कविता तथा गजल प्रतियोगिता आयोजना गरेका हुन् । अनेरास्ववियू बागवानी संकाय कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागीहरु...
-
इलामे गायक रमेश बोखीमको नयाँ गित `गोठालेदाईले घाँसरै काट्यो’ बजारमा
इलाम : इलामे गायक रमेश बोखीम राइले ल्याए नँया गित `गोठालेदाईले घाँसरै काट्यो’ बजारमा आएको छ । ओ मिस’ ‘गाइ चटारिन्छ’, ‘माया जिन्दावाद’ जस्ता गीतहरु गाएर स्टेज तताउँदै आइरहेका इलामे गायक रमेश बोखिम राईले भरखरै रोङ गाउपालिका वडा नं ३ बदमटारका ललीत तामाङको दुबै मृगौलाले फेल भएपछि उनको उपचार सहयोगार्थ गोठालेदाईले घाँ...
-
ऋतुराज लिम्बूको ‘खाम्बुच्ङ थोदो’ को म्युजिक भिडियो छायांकन
इलाम : गायक तथा संगीतकार ऋतुराज लिम्बूको लिम्बू भाषिक गीत 'खाम्बुच्ङ थोदो' को गीतको म्युजिक भिडियो छायांकन गरिएको छ । लिम्बूको शब्द, संगीत र आवाजमा सजिएको सो गीतको भिडियो इलामको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा छायांकन गरिएको छ । सो भिडियोलाई अनिश लावतीले निर्देशन गरेका छन् भने राकेश श्रेष्ठले छायाङकन ग...
-
‘माङसेबुङ डाँडैमा’ गीतको म्युजिक भिडियोको सुटिङ सम्पन्न
इलाम : गायक राम शेर्माको आवाज रहेको 'माङसेबुङ डाँडैमा' बोलको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङलाई समेटेर तयार गरिएको गीतको म्युजिक भिडियो छायाङ्कन भएको हो । राम आङदेम्बेको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई अनिश लाओतीले निर्देशन गरेका छन् । छायाङकन तिलक रिजालले...
-
नायिका प्रियंका कार्की अभिनित नया गीत थोरै माया म दिउला को म्युजिक भिडियो सार्वजनिक
काठमाडौं : विवाहको तयारीमा रहेका जोडी नायक आयुष्मान देश्राज जोशी र नायिका प्रियंका कार्की अभिनित नया गीत थोरै माया म दिउला को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दिपक राज पाण्डे र गायिका मेलिना राईको सुमधुर आवाज रहेको छ भने गीतमा शक्ति छेत्रीको एकल शब्द रचनामा संगीतकार राजन राज सिवाकोटीको संगीत रहे...
-
रवि लामिछाने र निकिता पौड्याल बीच कानुनी बिवाह, बैशाखमा परम्परागत लगन गाठो कस्दै
ईटहरी : चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनता संगका प्रस्तोता रवि लामिछाने अर्को बिवाह बन्धनमा बाधिएका छन् । नेपाल चलचित्र बिकास बोर्ड का अध्यक्ष निकिता पौड्याल संग कानुनी रुपमा बिवाह बन्धनमा बाधिएको हो । रविले आफ्नो सामाजिक संजालमा आफ्नो र निकिता सहितको फोटो राख्दै यो कुराको खुलाशा गरेका हुन् । यी २ बिचको बिवाह ह...
-
चोक बजारबाट शासकलाई यसरी प्रश्न गर्छन् साहित्यकार प्रकाश थाम्सुहाङ (भिडियो)
https://www.youtube.com/watch?v=zS2ie1weDFQ...
-
मेलिनको नयाँ गीत ‘आँखा भरी’ को म्युजिक भिडियो सार्बजनिक
इलाम : गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत ‘आँखा भरी’ को म्युजिक भिडियो सार्बजनिक गरिएको छ। गीतकार डि.पी खनालको रचना रहेको गीतमा शंकर थापा स्माईलको संगीत साथै उदयराज पौडेलको संगीत संयोजन रहेको छ। श्रेया कार्की र नव मोडल मणी राज भट्टराईलाइ फिचर्ड गरिएको भिडियोलाइ देबजंग थापाले निर्देशन छायांकन र सम्पादन गरेका छन् ...
- « Previous Page
- 1
- …
- 60
- 61
- 62
- 63
- 64
- …
- 93
- Next Page »





































