अमेरिकी कामदार ‘भिसा एचवान बी’ भोलि मार्च १ बाट खुल्ने भएको छ ।पूर्वीय समय अनुशार ‘भिसा एचवान बी’ भोलि मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म खुल्ने युएससीआईएसले जनाएको छ। युएससीआईएसका अनुसार, आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र विश्वभरबाट अनलाईन म...
समाचार
-
-
मुख्यमन्त्री शेरधन राई विरुद्ध मुद्दा दायर
काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो पति दाबी गर्दै एक महिलाले काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेकी छन् । काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार दोलखा घर भएकी बालिका खड्का नाम गरेकी महिलाले मुख्यमन्त्री राईविरुद्ध पति दावी गर्दै मुद्दा दायर गरेकी हुन् । शुक्रबार मुद्धा दर्ता गर्न आएकी खड्काल...
-
माईभ्याली गोल्डकप : आयोजक दुई शुन्यले बिजयी
इलाम : इलाममा जारी छैटौ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको क्वाटर फाईनलमा आयोजक माईभ्याली फुटवल क्लब प्रबेश गरेको छ । आज भएको पहिलो चरणको खेलमा पाहुना टोली भारतको गान्टोक सिटी फूटवल क्लबलाई शुन्यका बिरुद्ध २ गोल गर्दै आयोजकले क्वाटर फाइनलको यात्रा तय गरेको हो । जितका लागि जर्सी नम्वर ३ का बिदेशी खे...
-
इलाम मालपोत कार्यालयमा झण्झट कायमै
इलाम : मालपोत कार्यालय इलामले सेवा प्रवाहलाई छिटो–छरितो बनाउन अनलाइन प्रणालीको सुरुवात गरेको छ । अनलाइनबाट काम थालिएपछि सेवाग्राहीलाई घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटे पनि इन्टरनेट अवरुद्ध हुँदा झण्झट भने कायमै छ । भु–सेवा केन्द्र सञ्चालनपछि मालपोत कार्यालय इलामको काम अनलाइन प्रविधिबाट हुँदै आएको छ । लेखापढी...
-
समाचार प्रभाव : इलाम चोकबजारको ब्यानर हटाइयो
इलाम : इलाम सदरमुकामको चोक बजारमा जथाभावी टाँगिएको ब्यानर हटाइएको छ । चोकबजारमा जथाभावी प्रचारका रुपमा ब्यानर टाँगिएको समाचार पूर्वको लोकप्रिय अनलाइन पत्रिका नयाँ बुलन्द डटकमले प्रकाशित गरेपछि हटाइएको हो । नयाँ बुलन्दले मंगलबार ‘प्रचार सामग्रीले कुरुप बन्दै इलाम चोकबजार‘ शीर्षकमा समाचार प्रकाशन गरी सम्बन्धित पक्...
-
माइभ्याली गोल्डकपमा प्रेस पासका लागि पत्रकारको सूचि प्रकाशित, विभेद गरिएको भन्दै कडा आलोचना
इलाम : इलाममा विहीबारदेखि संचालन हुन लागेको छैटौं अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगिता २०७६ मा प्रवेशका लागि आयोजकले पत्रकारहरुको सूचि सार्वजनिक गरेको छ । 'इलाम तथा छिमेकी जिल्लाहरुमा क्रियाशील मिडिया हाउस तथा पत्रकारहरुको विवरण' भनेर ५० वटा प्रेस पासको सूचि सार्वजनिक गरेको छ । आयोजक माइभ्याली फूटक...
-
पोख्रेल द्धारा समाजसेवामा पौने दुई करोड खर्च ।।
तेह्रथुम , फागुन समाजसेवी राधिका पोख्रेलले हालसम्म करिब पौने दुई करोड रुपैया समाजसेवामा खर्चिनुभएको छ । तेह्रथुमको सोल्मामा जन्मनुभएकी पोख्रेलले भौतिक पुर्वाधार निर्माण, बिरामीलाई स्वास्थ्य उपचार तथा .खेलकुद तर्फ गरि पौने दुई करोड समाजसेवामा खर्चिनुभएको हो । समाजसेवी पोख्रेलले केहिदिन अघि मात्र तेह्रथुममै रहेको जि...
-
वामदेवलाई असफल पार्न ओली पक्ष नै सक्रिय
काठमाडौं : नेपाली कम्युनिष्टमध्येका विचारमा अडिक नेता वामदेव गौतमलाई फेरि एक पटक प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सिध्याउन आँटेका छन् । राजनीतिक विष्लेषकहरु गौतमलाई जरैदेखि उखेल्नका लागि ओलीले नै ठूलो चक्रव्यूह रचेको दावी गर्छन् । हालै मात्र नपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उपाध्यक्ष बनेका गौतम सा...
-
भ्रष्टाचारकाण्डबारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्नेमा विपक्षीहरुको एउटै स्वर
सांसद मीनेन्द्र रिजाल । काठमाडौं : संसदमा विपक्षी दलहरुले पछिल्लो समय सार्वजनिक भएका भ्रष्टाचारकाण्डबारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने माग राखेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, समाजवादी पार्टी र राजपाले एकै स्वरमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, ‘वा...
-
प्रचार सामाग्रीले कुरुप बन्दै इलाम चाेकबजार
इलाम : प्रदेश १ को मुख्य पर्यटकिय जिल्ला मध्यको इलाम पनि एक हो । त्यसमा पनि जिल्लाकै पर्यटकिय केन्द्रको रुपमा इलाम सदरमुकामलाई लिने गरिन्छ । तर यतिबेला इलाम चोकबजार प्रचार सामाग्रीले कुरुप बन्दै गएको देखिन्छ । चोक बजारमा रहेको फुलबारीको बारमा वरिपरी प्रचार सामाग्री झुन्डिएको मात्र देख्न सकिन्छ जस्ले गर्दा शहरी सौन्दर...











































