इलाम : इलामको फाकफोकथुम गाउँपालिका ६ फुस्रेस्थित तिनजुरे बोर्डिङ स्कुलको छात्राबासमा आगलागि हुँदा २५ लाख बढीको क्षति भएको छ । बुधबार साँझ भएको आगलागीमा भाँडावर्तन,अन्नपात, लत्ता कपडा, दुईवटा टेलिभिजन, चारवटा ल्यापटप, दुईवटा कम्प्युटर, टेबल, कुर्सी, दराज, खाट र कागजात जलेर नष्ट हुँदा २५ लाख बढीको क्षति भएको प्रहरीले ...
समाचार
-
-
ब्राउन सुगरसहित २ जना पक्राउ
इलाम : इलाममा लागु औषध (ब्राउन सुगर) सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिाका ४ का २५ वर्षीय रोशन राई र देउमाई नगरपालिका ९ का २० वर्षीय विशाल सिवालाई पक्राउ गरेको हो । दुवैजनालाई गत फागुन १५ गते नै इलाम नगरपालिका ९ गोलाखर्कबाट पक्राउ गरिएको भएपनि विहीबार सार्वजनिक गरिएको छ । उनीहर...
-
यायोक्खा बेलायतमा विवाद चर्कियो, अन्योलमा अन्तर्राष्ट्रिय सम्मेलन
लन्डन : किरात राई यायोक्खा बेलायतमा विवाद चर्किएको छ । यसले मे २४ देखि २६ सम्म बेलायतमा हुने भनिएको किरात राईहरुको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन अन्योलमा परेको छ । कार्यवाहक अध्यक्षसहित बहुमत सदस्यले संस्था पहिलेकै अवस्थामा नफर्किएसम्म सम्मेलन स्थगन गर्न वा अन्यत्रै गर्न यायोक्खा केन्द्र नेपालको ध्यानाकर्षण गराएको ...
-
लिम्बू पत्रकार संघको महाधिवेशन उद्घाटन गर्न आङ्बो चुक्चीनाम्बा आउने
इलाम : प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो 'मौसम' आगामी फागुन अन्तिम साता इलामको माङसेबुङ गाउँपालिका २ चुक्चीनाम्बा आउने भएका छन् । फागुन २८, २९ र ३० गते हुने लिम्बु पत्रकार संघको तेश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनका लागि प्रमुख अतिथिका रुपमा आङ्बो चुक्चीनाम्बा आउने भएका हुन् । महाधिवेशन...
-
६९ सांसद पुग्नुपर्नेमा ६५ मात्र, फेरी सदन स्थगित
काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सोमबारको संसद् बैठक पुन: स्थगन गरेका छन् । नेपालको संविधानको धारा, ९४ बमोजिम सदनमा गणपूरक ६९ सांसद पुग्नुपर्नेमाा ६५ को मात्र उपस्थिति रहेकाले उनले सदन स्थगन गरेका हुन् । प्रतिनिधिसभा बैठकमा पार्वताडिसी चौधरीले गणपूरक सङ्ख्या नपुगेको भन्दै जनाउ ...
-
नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण नयाँ दिल्लीमा
काठमाडौं : चीनबाट सुरु भएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण भारतको राजधानी नयाँ दिल्लीमा पनि देखिएको छ । एक जना नयाँ दिल्ली र अर्को तेलंगनामा कोरोना संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । नयाँ दिल्लीमा संक्रमण देखिएका बिरामी इटली र तेलंगानामा संक्रमण देखिएका बिरामी दुवईबाट आएका हुन ।...
-
पूर्वाञ्चलको रजत महोत्सवमा तिस बढि पत्रकार सम्मानित
इलाम : झापाको विर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिकको रजत महोत्सव सम्पन्न भएको छ । श्रीअन्तु प्रकाशन प्रा.लि. द्वारा २०५२ सालदेखि नियमित प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक २५ वर्षमा प्रवेश गरेको अवसरमा पूर्वाञ्चलले प्रकाशन गरेको विशेषाङ्कको समेत लोकार्पण गरिएको छ । प्रदेश नम्बर १ का प्रमुख माननीय सोमनाथ अधि...
-
नेवी संघ तेह्रथुमको विरोध प्रदर्शन ।।
तेह्रथुम, फागुन पेट्रोलियम पदार्थको मुल्य वृद्धि र किताबको करको बिषयमा नपाल बिद्यार्थी संघले देसैभर आन्दोलन गरेको छ ।देसभर एकै समयमा शान्तिपुर्ण आन्दोलन गर्ने केन्द्रिय कार्य समितीको कार्यक्रम अनुसार तेह्रथुमको छथर गाउपालिका स्थित छथर क्याम्पस अगाडि सडकमा इकाइ समितिले आन्दोलन गरेको छ । आईतबार आयोजित अन्दोलनले पेट्र...
-
घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा श्रेष्ठ
इलाम : नेपाल घरेलु तथा साना उद्योग महासंघ इलामको छैटौं जिल्ला सम्मेलन तथा पाचौं महिला उद्यमी जिल्ला भेला सम्पन्न भएको छ । सम्मेलनले दिनेश श्रेष्ठको अध्यक्षतामा महासघको समिति गठन गरेको छ । समितिको वरिस्ठ उपाध्यक्षमा कृष्ण कुमार राई, उपाध्यक्षमा रेशम बराइली, महासचिवमा चन्द्र बहादुर राई, सचिवमा होम बहादुर राई र ...
-
विश्वव्यापी रूपमा जटिल बन्दै कोरोना भाइरस
एजेन्सी : विश्वव्यापी रूपमा जटिल बन्दै गएकाे कोरोना भाइरसका कारण इरानमा मात्रै २१० जनाको ज्यान गएको छ । इरानको स्वास्थ्य प्रणालीसँग आबद्ध सूत्रहरूले बीबीसी पर्सीयनलाई जानकारी दिएअनुसार कोरोनाबाट अधिकांश पीडितहरू राजधानी तेहरानका र शुरूमा भाइरस देखिएको कुम सहरका रहेका छन् । यो संख्या स्वास्थ्य मन्त्रालयले शुक्रवार सा...










































