इलाम : इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ५ मा किरात सांस्कृतिक संग्रहालय निर्माणका लागि स्थानिय राई परिवारले करिव अढाई कठ्ठा जमिन दान गरेका छन् । चुलाचुली वडा नम्बर ५ बरबोटे टोल निवासी स्थानिय श्रीबहादुर याङ्मा राईले आफुले चासभोग गर्दे गरेको करिव अढाई कठ्ठा जमिन संग्राहलय निर्माणका लागि भन्दै निःशुल्क रुपमा उपलब्...
समाचार
-
-
भालुढुङ्गामा निर्माण भएका संरचनाहरूकाे उदघाटन
इलाम : इलाम नगरपालिका वडा नं. ६ मा अवस्थित पर्यटकिय क्षेत्र भालुढुङ्गामा निर्माण भएका संरचनाहरूकाे उदघाटन भएकाे छ । संस्थाका अध्यक्ष हरि गुरुङ्गकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत ज्यूकाे प्रमुख आतिथ्यतामा निर्माण भएका मूर्ति तथा संरचनाहरूकाे अनावरण भएकाे हाे । कार्यक्रममा डिभिजन...
-
सिमसार क्षेत्र बनाउन एकतप्पाका ५ परिवारद्वारा ५ रोपनी भन्दा बढी जग्गा दान
इलाम : पोखरी बनाएर पर्यटनस्थल बनाउने लक्ष्यसहित फाकफोकथुम ६ को एकतप्पास्थित शिकारीभञ्ज्याङ नजिकै सिमसार क्षेत्र संरक्षणको काम थालिएको छ । स्थानीयस्तरमा बागमती सिमसार संरक्षण तथा पर्यटन विकास समिति नामको गैर सरकारी संस्था नै स्थापना गरेर यो क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन स्थानीय बासिन्दा लागि परेका छन् । यसै क्रममा ...
-
करोडौं मूल्यका संरचनाहरु नष्ट हुदै
इलाम : शान्ति प्रक्रियाका क्रममा तत्कालीन नेकपा माओवादीका लडाकूहरुका लागि इलाममा निर्माण गरिएका करोडौं मूल्यका अस्थायी शिविरका संरचनाहरु नष्ट हुन थालेका छन् । माओवादी लडाकूको प्रथम डिभिजनअन्तर्गत् इलामको माई नगरपालिका–४, दानाबारीमा निर्मित विप्लव सिर्जन स्मृति ब्रिगेट सहायक शिविरका संरचनाहरु नष्ट हुन थालेका हुन् । ...
-
श्रीमतिको डेरा जाने भट्टराईमाथि कार्बाही माग्दा एसपीले भने- ‘तैले सकिनस् अर्कैले गर्यो त के भयो ?’
इलाम : आफ्नै श्रीमतिलाई अर्को ब्यक्तिले आनैतिक क्रियाकलाप गरेको बिषयलाई लिएर न्याय माग्न जिल्ला प्रहरी कार्यालय ईलाममा पुगेका एक ब्यक्तिलाई उल्टै प्रहरीले दुर्व्यवहार गरेको गुनासो गरेका छन । ईलाम जिल्ला फाकफोक्थुम गाँउपालिका वडा नम्बर ७ निवासी वीर बहादुर राइ नेपाली सेनाको राष्ट्रिय सेवा दल पुर्बी तालिम शिक्षालय मोरङम...
-
राष्ट्रिय कृषक समूह महासंघ नेपाल इलामद्वारा २२ बुँदे घोषणापत्र जारी (हेर्नुहोस् घोषणापत्र)
इलाम : राष्ट्रिय कृषक समूह महासंघ नेपाल इलामले २२ बुँदै घोषणापत्र जारी गरेको छ । विहीबार इला मसदरमुकाममा सम्पन्न जिल्ला परिषदले कृषकसँग सम्बन्धित घोषणापत्र जारी गरेको हो । यस्तो छ घोषणापत्र : राष्ट्रिय कृषक समूह महासंघ नेपाल इलाम जिल्ला परिषदको घोषणा पत्र २०७६ राष्ट्रिय कृषक समूह महासंघ नेपाल’, २०६६ सालबाट सेवा ...
-
यूनियन लाईफ इन्स्योरेन्सद्वारा मृत्यू दाबी भूक्तानी
इलाम : विहिबार यूनियन लाईफ इन्स्योरैन्स कम्पनी लिमिटेडले १४ लाख रुपैया मृत्यू दाबी भुक्तानी गरेको छ । देउमाई नगरपालिका वडा नंं ४ का श्याम प्रसाद अधिकारीको गत मंसिर २४ गते मलेसियामा मृत्यू भए पश्चात उक्त दाबी भूक्तानी गरिएको हो । देउमाई नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा देउमाइ नगरपालिकाका नगर प्रमुख सुर्य पो...
-
इलाम नगरपालिकाको छैटौं नगरसभा सुरु
इलाम : इलाम नगरपालिका इलामको छैटौ नगरसभा फागुन ८ गतेबाट शुरु भएको छ । नगरसभाको पहिलो दिन कर्मचारी ब्यवस्थापन सम्बन्धी ऐन २०७४ संसोधनका लागि प्रस्ताव, नगरपालिकाको संगठन तथा ब्यवस्थापन सर्भेक्षण प्रतिवेदन २०७६ को प्रस्तुती र सार्वजनिक निजी साझेदारी लगानी ब्यवस्थापन तथा सञ्चालन ऐन २०७४ संसोधनका लागि प्रस्ताव नगरसभामा प...
-
सेवा निवृत्त कार्मचारी समाज इलामको अध्यक्षमा लेखनाथ भट्टराई
इलाम : सेवा निवृत्त कर्मचारी समाज इलामको अध्यक्षमा लेखनाथ भट्टराई निर्वाचित भएका छन् । विहीबार इलाम सदरमुकाममा सम्पन्न समाजको प्रथम जिल्ला अधिवेशनले भट्टराईको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । समितिका उपाध्यक्षमा रुद्रकुमारी सिजापति, सचिवमा जनक सापकोटा, सहसचिवमा रुद्र नेपाल र कोषाध्यक्षमा धन...
-
वडा विभाजनको माग गर्दै माङसेबुङ ३ का बासिन्दा इलाम सदरमुकाममा (भिडियो सहित)
इलाम : राज्य पुनर्संरचनाका क्रममा अवैज्ञानिक तवरले वडा विभाजन गरिएको भन्दै माङसेबुङ ३ (साविक बाँझो ७ र ८) का स्थानीयले पुनर्संरचना हेरफेर गर्न माग गरेका छन् । वडा विभाजनको माग गर्दै उनीहरु इलाम सदरमुकाम आइपुगेका छन् । सेवा सुविधा प्राप्त गर्न असहज भएको भन्दै वडा विभाजनका लागि विहीबार सदरमुकाममा पत्रकार सम्मेलन गरी स...











































