• माईजोग्माईमा पिकअप दुर्घटना

    माईजोग्माई : माईजोग्माईमा गए राती पिकअप दुर्घटना भएको छ । इलाम नगरपालिका बाट माईजोगमाइ आउदै गरेको मे १ ज २७३९ नम्बरको महिन्द्र पिकअप सनिवार साझ प्याङ को चक्टिबारिमा दुर्घटना हुदा ४ जना घाइते भएका छन  ।घाइते हुनेमा प्याङ मा बि कि शिक्षिका कल्पना थेबे  छोरा युङछो थेबे , सोही स्थानका गोपाल कार्की र  इलाम नगरपालिका ...

  • प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मौसमी रुघाखोकी र हल्का ज्वरोबाट सामान्य अस्वस्थ भएका कारण चिकित्सकको सल्लाहबमोजिम दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आराम गरिरहेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले आज जारी गरेको प्रेस नोटअनुसार हाल ज्वरो नियन्त्रणमा आई प्रधानमन्त्रीको ...

  • इलामको प्याङ्गमा जडिबुटी प्रशोधन केन्द्र स्थापना

    इलाम : इलामको प्याङ्गमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिएको छ । स्थानीय वन तथा निजी आवादीमा पाइने धुपी, धसिंगरेलगायतका वनस्पतिबाट औषधीय गुण भएका तेल निकालेर बिक्री गर्न प्याङ्गका युवा नित्यानन्द दाहालले जडिबुटी प्रशोधन केन्द्र स्थापना गरेका हुन् । १६ लाख रुपैयाँको लागतमा दाहालले आफ्नै घर छेउ माइजोगमाई गाउँपालि...

  • अलैचीको मूल्यमा गिरावट आएसँगै अलैँची कृषक निराश

    धनकुटा : महंगो मूल्यमा बिक्री हुने भएकाले अलैँचीलाई ‘खोल्सीको कालो सुन’का रुपमा लिइन्छ । तर पछिल्लो समयमा भने अलैंचीको मूल्यमा लगातार गिरावट आइरहेको छ । अलैचीको मूल्यमा गिरावट आएसँगै अलैँची कृषक भने निराश देखिएका छन् । विशेष गरी पूर्वी जिल्लाहरुमा व्यापक रुपमा उत्पादन गरिने अलैँची धनकुटामा पनि पाइन्छ । बजारमा ...

  • नेकपाको आज चियापान कार्यक्रम

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा आज चियापान कार्यक्रम गर्दै छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रम अपराह्न ५ बजेसम्म चल्ने नेकपाले जनाएको छ । चियापान कार्यक्रममा सहभागी हुन ५० हजारलाई निम्ता पठाइएको बताइएको छ । कार्यक्रममा र...

  • सार्वजनिक जग्गामा निर्माण गरेका दुई घर नगरपालिकाले भत्कायो

    चितवन : चितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण गर्दै गर्दा दुई वटा घर डोजर लगाइ भत्काई दिएको छ । रत्ननगरको टिकौलीस्थित सुकुम्बासी बस्तीमा गैरकानुनी रुपमा निर्माण गर्दै गर्दा दुई वटा घर वडा नम्बर ९ वडा कार्यालयले भत्काएको हो । बस्तीका सुकराम दराई र मनिकलाल मुखियाँको निर्माणाधीन घर भत्काइ दिएको हो ।...

  • राँके-रबिमा केवुल नेटवर्कको लाइन धमाधम बिस्तार

    इलाम/पाँचथर : राँके देखि रबि बजार सम्म अप्टिकल फाइबर एचपीआर ६ कोर हाइस्पिड केबुल बिस्तार धमाधम भइरहेको छ। लाइन विस्तारको लागि सुर्योदय टेलिभिजनका संचालक मनोज उप्रेतीले बोर्डलिङ्क कम्पनी संग गरेको सम्झौता अनुसार आफ्नो निजि लगानी १५ लाख रुपैयाँमा यस क्षेत्रको लाइन बिस्तार गर्न सुरु गरेको लगानिकर्ता पल मगरले जानकारी ...

  • यथास्थानमै रहेर सेवा दिने व्यवस्था मिलाउन मागसहित हस्ताक्षर अभियान इलाममा

    इलाम : इलाम सदरमुकाममा रहेका साविक मेची अञ्चलस्तरीय र डिभिजन कार्यालयहरू अन्य जिल्ला नसार्न माग गर्दै स्थानीयले दबाबमूलक अभियान थालेका छन् । उनीहरूले इलाम सदरमुकामका डिभिजन कार्यालय र निर्देशनालयहरू यथास्थानमै रहेर सेवा दिने व्यवस्था मिलाउन मागसहित हस्ताक्षर अभियान थालेका छन् भने प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउ...

  •   त्यसै खेर जान्छ “कुरिल्लो”

    रोङ : बुझ्नेहरुले वास्तै नगरेको र आफुहरुले महत्व नै नबुझेको  कारण दक्षिणी इलाममा पाइने बहुगुणी औषधी कुरिल्लो त्यतीकै नास हुने गरेको छ । निक्कै संभावना देखिएको दक्षिणी इलामको चुरे र कछाडमा प्रसस्त मात्रामा पाइने कुरिल्लालाइ अहिले सम्म कसैले ब्यवसायिक रुपमा रोपेका पनि छैनन् र यसको प्रयोग पनि गरिएको छैन । बहुबर्ष यो ब...

  • निर्मलाहरुको न्यायको लागि सडक बहस इलाममा सम्पन्न

    इलाम : सरकारको लापरवाहीका कारण दोषीले समाजमा खुलेआम हिड्न पाईरहेको बलत्कार विरुद्ध महाअभियानकी अभियान्ता सावित्री सुवेदीले बताइन । शुक्रबार इलाम सदरमुकामको लाखुरी चौतारामा सम्पन्न भएको निर्मलाहरुको न्यायको लागि सडक बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । नेपाल सरकारले दुई तिहाईको बहुमत छ भन्ने घमण्ड ...