मानव सेवा र सहायताको निम्ती स्थापित हेम एण्ड माया फाउण्डेसनले धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारका अग्नीपिडितहरुलाई आर्थिक सहयोग गरेको छ । तेह्रथुमको मोराहाङ घर भई हाल अमेरिकाको न्युयोर्क बसोबास गर्दै आउनु भएका फाउण्डेसनका संञ्चालक हेम थापा र श्रीमती माया थापाले पिडितहरुलाई नेपाली रुपैया ५० हजार सहयोग...
समाचार
-
-
जमुनामा गुम्वा निर्माणको उत्साह
इलाम : गाउको रौनकमा केहि दिनदेखि भिन्नता देखिएको छ । कोही ढिकी कुट्न व्यस्त छन् त कोही जातो पिध्न । कोहि धान सुकाएर कुट्ने तयारीमा जुटेका छन् त कोहि टपरा दुहुना वोता उन्नमा । माघको कठ्याङ्ग्रिने जाडो यो पटक छैन । दिनभर घाम लागेकाले गाउलेलाई हरेक काममा सहजता भएको छ । यूवाहरुको एउटा टोली टोल र वाटो घाटो सरसफाईमा साता दिन...
-
फाकफोकथुम गाउँपालिकाले वडावडामा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्दै
इलाम : इलामको फाकफोकथुम गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको थालनी गर्ने भएको छ । गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रमको सुरुआत गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले जानका...
-
फाल्गुनन्दमा कक्षा ११ र १२ को लिम्बू भाषा र साहित्य पाठ्यक्रम परिमार्जन र संशोधन सहित विमोचन
पाँचथरः कक्षा ११ र १२ लिम्बू भाषा र साहित्य पाठ्यक्रम २०५९ दोस्रो परिमार्जन र संशोधन सहित अनुमोदन पाठ्यक्रम २०७९ को विमोचन गरिएको छ । फाल्गुनन्द गाउँपालिका इम्बुङस्थित सत्यहाङमा माध्यमिक विद्यालयको भवनमा गाउँपालिका अध्यक्ष बृजहाङ् आङ्देम्बेको प्रमुख आतिथ्यतामा विमोचन गरिएको हो । पाठ्यक्रम २०५९ ...
-
स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट इलामका पत्रकार महत सम्मानित
चितवन : राष्ट्रिय स्वास्थ्य दर्पण हेल्थ अवार्ड—२०७९ ( प्रदेश नम्बर १, मधेश प्रदेश र वाग्मती प्रदेश) बाट इलामका पत्रकार सम्मानित भएका छन । रेडियो बुद्धवाणी एफ एम ९५.७ मेगाहर्जका प्रबन्धक निर्देशक, पत्रकार दिनेश महत सम्मानित भएका हुन । आज भरतपुरमा स्वास्थ्य दर्पण मिडिया नेटवर्कद्धारा आयोजित हेल्थ अवार्डबाट महतला...
-
एक हप्ता भित्र राँके-रवि सडक छेउमा राखिएका गोलिया काठ हटाउनु पर्ने
पाँचथरः राँके-भेडेटार सडक अन्तर्गत राँकेदेखि उत्तरे बीचको सडकसंगै राखिएका गोलिया एक हप्ता भित्रमा हटाउन फाल्गुनन्द गाउँपालिकाले सुचना जारी गरेको छ । निर्माणधीन अवस्थामा रहेको यस सडकको धेरैजसो ठाउँको दायाँबायाँ सडक किनारमा यत्रतत्र गोलिया (काठ) राखेर सडक यातायात सञ्चालन तथा सडक निर्माण गर्नमा वाधा अ...
-
पाँचथरमा भवन निर्माणका लागि किर्ते कागजात पेस गरेको खुलेपछि ठेक्का रद्द
पाँचथर: हिलिहाङ गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि बोलपत्र दर्ता गर्दा किर्ते कागजात पेस गरिएको खुलासा भएको छ । बोलपत्रमा तोकेअनुसार योग्यता नपुगेपछि फोटोसपको मद्दतले सम्पादन गरेको कागजात पेस गरेर झुक्याएकाले एसएएस कन्स्ट्रक्सन प्रालिसँग...
-
रवि लामिछानेले चाहेमा तत्काल पाउनेछन् नेपाली नागरिकताको प्रमाणपत्र
काठमाडौं : सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रक्रिया पूरा गरेर नागरिकता लिन चाहेमा तत्काल नागरिकताको प्रमाणपत्र लिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयका एक अधिकारीका अनुसार, ‘सर्वोच्च अदालतको संक्षिप्त निर्णयमा कुनै नकारात्मक टिप्पणी र आदेश’ छैन भन...
-
रवि लामिछानेको सांसद पद खारेज
काठमाडौं : सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । यससँगै उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गुमेको छ । ४ मंसिरमा भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका...
-
सूचना नदिने सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना
जनकपुरधाम : नागरिकले माग गरेको सूचना उपलब्ध नगराउने सिराहाको सिराहा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई जरिवाना गरिएको छ । राष्ट्रिय सूचना आयोगले प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार रुपैयाँ जरिवाना गरेको हो । सिराहा नगरपालिका-७ निवासी परशुराम साहले सिराहा नगरपालिका कार्यालयसँग सूचना माग ग...
- 1
- 2
- 3
- …
- 790
- Next Page »