• इलामको विभिन्न स्थानमा आगलागी , दुई करोड भन्दा बढी नष्ट

    इलाम : हिउँदको समय । त्यसमा पनि फागुन र चैत्र महिनामा आगलागीका घटना प्राय ठाउँमा हुने गर्छ । सुख्खा मौसम भएकाले पनि आगलागीका घटना बढी हुने गरेको छ । इलामको विभिन्न स्थानमा आगलागी हुँदा दुई करोड भन्दा बढीको सामान डढेर नष्ट भयो । आगलागी नियन्त्रणका लागि किनिएको दमकलको हालत यति खराब छ । आगो निभाउन गएको दकमल आधीबाटोमा पुगे...

  • कोरोनाका कारण इलाममा माक्स अभाव

    इलाम :   बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसबाट बच्न इलाममा सचेतना र पुर्वतयारी थालिएको छ । भारतीय सिमावर्ती पशुपतिनगरमा हेल्प डेक्स स्थापना गरेर आवत जावत गर्ने विरामीको चेकजाँच शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय र इलाम नगर पालिका लगायतका स्थानमा बसेको आकस्मीक सर्वदलिय बैठकले कोरोना भय र त्रासबाट सजगता अ...

  • कोरोना भाइरसका कारण नेपालमा नाकाबन्दी

    काठमाडौ : विश्वभरि सन्त्रास फैलाएको कोरोना भाइरसका कारण नेपालमा नाकाबन्दीमा भन्दा ठूलो असर देखिने सरोकारवालाले बताएका छन् । चीनको वुहानबाट देखिएको भाइरसले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने विश्लेषण भइरहेका बेला नेपालमा कोरोनाको कारण नाकाबन्दी हुने आशंका गर्न थालिएको हो । नेपाल चेम्बर अफ कमर्समा भएक...

  • लिम्बू पत्रकार संघको महाधिवेशन स्थगित

    इलाम : लिम्बू पत्रकार संघको ‘तेस्रो राष्ट्रिय महाधिवेशन’ स्थगित भएको छ । आइतबार झापाको दमकमा बसेको संघको आकस्मिक सचिवालय बैठकले अर्को निर्णय नभएसम्म महाधिवेशन स्थगित गरेको हो । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मथलो इलामको माङसेबुङ गाउँपालिका २ स्थित चुक्चिनाम्बामा यही फागुन २८, २९ र ३० गतेका लागि महाधिवेशन तय...

  • किरात याक्थुङ खापुङहाङ सङ्जुम्भोको अध्यक्षमा फत्तेजङ

    इलाम : किरात याक्थुङ खापुङहाङ सङ्जुम्भोले फत्तेजङ खापुङलाई चयन गर्दै तेश्रो महाधिवेशन सम्पन्न गरेको छ । फागुन २३ र २४ गते इलामको समालबुङ अन्तुडाँडामा भएको महाधिवेशनले उनलाई अध्यक्ष चयन गरेको हो । सङ्जुम्भोको वरिष्ठ उपाध्यक्ष सन्तबहादुर खापुङ, उपाध्यक्षहरु दत्तकुमार खापुङ, केआईसिंह खापुङ, देवेन्द्र खापुङ, महासचिव खग...

  • नेविसंघले राख्यो इलामका विभिन्न स्थानमा कोरोनको सचेतना व्यानर

    इलाम : कोरोना भाइरसबाट बच्ने उपायहरु बारे इलामका विभिन्न स्थानमा सन्देशमूलक सुचना राखिएको छ ।  नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिती इलामले कोरोना भाईरसबाट बच्न अपनाउनुपर्नै उपायहरु बारे सन्देशमूलक सुचनाहरु इलामका विभिन्न स्थानहरुमा राखेको हो । कोरोना सचेतनाका लागि इलाम जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्या...

  • माइभ्याली गोल्डकपमा बर्सेनि दर्शकहरु घट्दै

    इलाम : इलाम सदरमुकाममा आयोजना गरिने माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा दर्शकहरुको मोह बर्सेनि घटदै गएको पाईएको छ । अघिल्लो बर्ष भएको प्रतियोगिता भन्दा यस पटकको प्रतियोगितामा सोचे जतिको दर्शक देखिएनन् । बर्षेनी दर्शकहरु घट्दै गएकाले आयोजकलाई समस्या बढ्दै गएको आयोजक माइभ्याली फूटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङ...

  • धनकुटामा बस दुर्घटना, २३ जना घाइते

    धनकुटा : कोशी राजमार्ग अर्न्तगत धनकुटाको साँगुरीगढी गाउँपालिका-६, कार्कीछाप नजिक शुक्रबार दिउँसो बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । धरानबाट धनकुटातर्फ आउँदै गरेको को १ ख २८२४ नम्बरको बस अचानक अनियन्त्रित भइ सडकमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका सबै जनाको धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज...

  • आदर्श माविमा समाजवादी विद्यार्थी युनियन, अध्यक्षमा राई

    इलाम : इलाम सदरमुकामस्थित आदर्श माध्यमिक विद्यालयमा समाजवादी पार्टी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन गठन भएको छ । मनोज राईको अध्यक्षतामा ३६ सदस्यीय समाजवादी विद्यार्थी युनियनको शाखा कार्यसमिति गठन भएको हो । समितिका उपाध्यक्षका सशिता लिम्बू, सुनिता राई र विजय शेर्मा, सचिवमा सनम आङ्देम्बे लिम्बू, सहसच...

  • माइभ्याली फूटबल क्लव फाइनलमा प्रवेश

    इलाम  :  आयोजक माइभ्याली फूटबल क्लव इलाममा जारी माइभ्याली गोल्डकपको फाइनलमा पुगेको छ । विहिबार भएको सनसनी पुर्ण प्रतिष्पर्धामा बलियो प्रतिष्पर्धि त्रिभुवन आर्मीलाई सडन डेथको आधारमा पाँच चार गोल अन्तरमा पराजित गरेको हो । जीत सँगै माइभ्याली फूटबल क्लवले शनिबार मच्छिन्द्र क्लवसँग फाइनलमा प्रतिष्पर्धा गर्ने निश्चित भएको...