• ड्रागन खेतीमा रमाउँदै चुलाचुलीका वडा सदस्य लिम्बू (फोटो फिचर)

    इलाम : इलामको चुलाचुली गाउँपालिका वडा नम्बर २ का वडा सदस्य माईतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । विहान उठेदेखि बेलुका नसुतेसम्म उनी काममै व्यस्त रहन्छन् । दिउँसो प्राय जनताको काममा व्यस्त रहने लिम्बू विहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिन्छन्  । जनप्रतिनिधि भएकाले दिउँसो प्राय जनतासँगै सुखदु:खमा समय बिताउन...

  • झापाको अर्जुनधारामा श्रीमानको लात्ती प्रहारबाट श्रीमतिको मृत्यु

    इलामः झापामा श्रीमानको लात्ती प्रहारबाट श्रीमतिको मृत्यु भएको छ । खाना नपकाएको निहुँमा श्रीमान बिश्वराज घिसिङले श्रीमति प्रमिला भुजेल घिसिङलाई लात्ति प्रहार गर्दा उनको मृत्यु भएको हो । भोजपुर अरुण गाउँपालिका-१ घर भई हाल अर्जुनधारा नगरपालिका-९ खरबन्दि स्थित डेरा...

  • दर्शक आकर्षित गर्दै नाटक ‘महाभारा’

    इलाम :  इलाम सदरमुकाममा मञ्चन भइरहेको नाटक 'महाभारा' तर्फ दर्शक आकर्षित भएका छन् । गत सातादेखि मञ्चन भइरहेको नाटक 'महाभारा' ले दर्शकको ध्यान तानिरहेको छ । हलमा नाटक हेर्ने दर्शकको चाप बढ्दो छ । नाटक हेरिसकेपछि प्राप्त दर्शकको सन्तुष्टिको कारण नाटकले नाट्य प्रेमीको ध्यान खिचिरहेको हो । चेतना नाट्य समूह इलामद्वारा स्थ...

  • इनपा द्वारा कृषकलाई कृषि यान्त्रिक सामाग्री बितरण

    इलाम : इलाम नगरपालिकाले कृषकलाई कृषि यान्त्रिक सामाग्री बितरण गरेको छ । परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन इलाम नगरपालिका वडा न १ ले कृषकलाई १० थान  हाते ट्याक्टर, १० थान च्यापकटर र ७ थान चिया टिप्ने मेसिन बितरण गरेको हो । श्रम र समयको वचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान आध...

  • प्रदेश १ सरकारको पहिलो निर्णय मन्त्रालयको संख्या घटाउने

    विराटनगर : नवगठित प्रदेश १ सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले प्रदेश सरकारको मन्त्रालय ९ वटा बनाउने प्रक्रिया थाल्ने निर्णय गरेको छ । शपथग्रहण पछि विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको पहिलो बैठकले १३वटा मन्त्रालयको संख्या घटाएर नौ वटा बनाउने प्रकृया थाल्ने निर्णय गरेको हो । यस्तै बैठकले प...

  • मुख्यमन्त्रीद्वारा चार सदस्यीय मन्त्रिपरिषद् गठन, मन्त्रीहरुले लिए शपथ

    विराटनगर : मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्रीको शपथ ग्रहण लगतै उनले सत्ता साझेदार दलहरुबाट एक एकजना मन्त्री नियुक्त गरी शपथ गराएका हुन् । प्रमुख सत्ता साझेदार दल शपथमा सहभागी नभएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजा...

  • माङसेबुङ-६ टोड्केमा वडा कार्यालयको शाखा कार्यालय उद्घाटन

    इलाम : इलामको माङेबुङ गाउँपालिकाले सेवाग्राहीको सहजताका लागि ६ नम्बर वडा कार्यालयको समेत शाखा कार्यालय स्थापना गरेको छ । पालिका अन्तरगत वडाको तेस्रो शाखा कार्यालयको रुपमा वडा नम्बर ६ को टोड्के टोलमा शाखा कार्यालय स्थापना गरेको छ । कार्यालयको एक कार्यक्रम गरी गाउँपालिका अध्यक्ष हेमन्त राईले उद्घाटन गरे । कार्यक्रमा ...

  • प्रदेश १ को सरकारमा माओवादी सामेल नहुने,केन्द्रको सहमतिप्रति असन्तुष्टि

    विराटनगरः नेकपा माओवादी केन्द्र प्रदेश १ सरकारमा तत्काल सहभागी नहुने भएको छ । केन्द्रमा भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा तत्काल सहभागी नहुने भएको हो । माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णयले प्रदेश १ को सिंगो माओवादी पार्टीको अ...

  • आगलागी बाट ५ लाखको क्षति

    गणेश अर्याल इलाम, इलामको रोङ गाउपालिका १ को एक घरमा आगलागी हुदा करिब ५ लाख बराबरको क्षति भएको छ । आइतबार दिउसो घरमा कोही नभएको बेला अचानक आगो लाग्दा सो बराबरको क्षति भएको हो । घरमा भएको नगद ३० हजार, सखुवाको काठ सिरक डसना भाडा बर्तन लगायत सबै सामान जलेर खसानी भएकाले ५ लाख बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीको भनाइ ...

  • सिलौटीबाट रेडियो नेपालको एफएम परीक्षण प्रसारण सुरु

    पाँचथरः रेडियो नेपालले पाँचथरकाे सिलौटी डाँडामा स्थापित एफ.एम. रिले स्टेशनबाट आइतबारदेखि परीक्षण प्रसारण सुरु गरेको छ । एफ.एम. ब्याण्डमा आफ्नो प्रसारण पहुँच विस्तार गर्ने उद्देश्यले रेडियो नेपालले सिलौटी डाँडामा २ किलोवाट क्षमताको एफ.एम. ट्रान्समिटर जडान गरि परीक्षण प्रसारण सुरु गरेको हो । नेपाल टे...