झापाको अर्जुनधारामा श्रीमानको लात्ती प्रहारबाट श्रीमतिको मृत्यु

  नयाँ बुलन्द
8.7k Shares

भोजपुर अरुण गाउँपालिका-१ घर भई हाल अर्जुनधारा नगरपालिका-९ खरबन्दि स्थित डेरा गरी बस्ने अन्दाजी ३५ वर्षिय श्रीमान बिश्वराज घिसिङले अन्दाजी ३६ वर्षिया श्रीमति प्रमिला भुजेल घिसिङलाई खाना नपकाएको कारण झैं-झगडा गरी लात्ती हान्दा पेटमा लागी सोही स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । लात्ती हान्ने श्रीमान विश्वराज घिसिङलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता पाठकले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार