• करेन्ट लागेर कोइरालालको ज्यान गयो

    नयाँ बुलन्द एकतप्पा : करेन्ट लागेर  इलामको एकतप्पामा एक व्यक्तिको ज्यान गएको छ ।  प्रशारण लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर  एकतप्पा–१ का ४५ वर्षीय युवराज कोइरालाको ज्यान गएको प्रहरीले जनाएको छ । करेन्ट लागे गम्भीर घाइते भएका कोइरालाको उपचारका लागि इलाम अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय...

  • लमजुङमा बस दुर्घटना, ९ को मृत्यु

    आश गुरुङ लमजुङ : मध्यनेपाल नगरपालिका वडा नं. ५, जिता र तान्द्राङटक्सारको सीमा साल्मेडाँडामा यात्रुबहासक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । अन्य ९ जना गम्भीर घाइते छन् । प्रहरी र स्थानीयका अनुसार बस कच्ची सडकबाट करीब ४ सय मीटर तल खसेको छ । डीएसपी शम्भूप्रसाद ढकालले ९ जनाको घटनास्थलमै मृत्यु भएको बताए । ...

  • पाँचथरमा ट्रक दुर्घटना ६ घाईते

    नयाँ बुलन्द पाँचथर : पाँचथरको एकतिन बाट फिदिम तर्फ गोलिया लोड गरेर आउँदै गरेको मालबहाक ट्रक आज विहान दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । घाइते मध्ये २ जनाको अवस्थामा गम्भिर रहेको छ । गम्भिर घाईते पाँचथर इम्बुङ ८ वस्ने २६ वर्षिय शंकर कटुवाल र सोही ठाउँ वस्ने ३० वर्षिय डिल्लीराम बाँनियाको जिल्ला अस्पताल पाँचथरमा उपचार ...

  • किरात समुदायमा उभौली पर्वको तयारी

    उभौली पर्व (यक्वा तङ्नाम) को अवसरमा गतवर्ष इलाम नगरपालिका–९ स्थित बालनगाउँमा सामूहिक रुपमा उभौंली पूजा गरिदैं । तस्विर : फाइल जीवन लिम्बू इलाम : किरात समुदायले आफ्नो महन् चाड विभिन्न कार्यक्रम गरी  मनाउने  तयारी सुरु भएको छ । प्रत्येक वैशाख पूर्णिमाको दिनदेखि सुरु हुने उभौली पर्व राई, लिम्बू, याक्खा, सुनुवार र भुजेलले...

  • आइफोन एसइ नेपाली बजारमा आइपुग्यो, मूल्य ५८ हजार

    काठमाडौ : मध्यमवर्गिय ग्राहकलाई लक्षित गरी एप्पल उत्पादन गरेको आइफोनको सस्तो संस्करण ‘आइफोन एसई’ नेपाली बजारमा आइपुगेको छ । नेपालका लागि एप्पलका उत्पादनहरुको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसनका अनुसार आइफोन एसई १६ जीबी र ६४ जीबी गरी दुईवटा भेरिएसनमा उपलब्ध हुनेछ । चार इन्च स्क्रिनयुक्त आइफोन एसई भारतीय र चिनि...

  • अलपत्र पहिरो नियन्त्रणको काम

    याम माबोहाङ लिम्बू (साङ्गरुम्बा) इलाम : साङ्गरुम्बाको पहिरोलाई रोक्न जल उत्पन्न प्रकोप डिभिजन कार्यालय विराटनगरले तीन वर्षअघि तारजाली, पर्खाल र बाँस लगाउने काम गर्‍यो । यो पहिरो नियन्त्रणका नाममा मात्र अहिलेसम्ममा आधा करोड बढी खर्च भई सकेको छ । जमिनले नै थेग्न नसक्ने पहिरोलाई बाँसको भाटा, तारजाली र पर्खाले थेग्न सकेन ...

  • आन्दोलनरत पक्षको माग पूरा गर्न फोनिजको माग (घोषणापत्रसहित)

    नयाँ बुलन्द काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, दलित समुदायको मागप्रति गम्भीर बन्दै पूरा गर्न सरकारसमक्ष माग गरेको छ । फोनिजको हिजो सम्पन्न राष्ट्रिय भेलाले १. संविधान सभाबाट नयाँ संविधान जारी भए पनि आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, दलितलगायत अल्पसंख्यक...

  • ४३ मेगावाट क्षमतामा १४ मेगावाट मात्रै

    विप्लव भट्टराई इलाम : ४३ मेगावाट क्षमताका विद्युत् आयोजना सञ्चालनमा रहे पनि १४ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ । लामो समयको खडेरीका कारण खोलामा पानी घट्दा अधिकांश आयोजनाको उत्पादन घटेको हो । यहाँका माई र पुवाखोलामा रहेका विद्युत् गृहले दुई साताअघि अझ कम विद्युत् उत्पादन गरेका थिए । केही दिनदेखि हल्का...

  • संघीय गठवन्धनको आन्दोलनः प्रहरी र प्रदर्शनकारी दुवै संयम

    काठमाडौंकेन्द्रित आन्दोलन तेस्रो दिन पनि लगभग शान्तिपूर्ण नयाँ बुलन्द काठमाडौं : संघीय गठनबन्धनको काठमाडौं केन्द्रित आन्दोलन तेस्रो दिनसम्म आइपुग्दा अपेक्षाकृत शान्तिपूर्ण रहेको छ । प्रहरी र आन्दोलनकारी दुवैतर्फ अनावश्यक उत्तेजना देखाउने हर्कतहरु भएका छैनन् । आन्दोलनलाई लक्षित गरी गृह मन्त्रालय र मातहतका सुरक्षा निकाय...

  • गठबन्धनले मंगलबार वालुवाटार घेराउ गर्ने

    नयाँ बुलन्द काठमाडौं : संघीय गठबन्धनले भोलि मंगलबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार घेराउ गर्ने भएका छन् । सिंहदरबार घेराऊ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमान स्थानमा दुई दिनदेखि धर्ना र प्रदर्शन गर्दै आएको गठबन्धनले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेर्ने भएको हो । आन्दोलनको स...