मुख्यमन्त्रीद्वारा चार सदस्यीय मन्त्रिपरिषद् गठन, मन्त्रीहरुले लिए शपथ

  नयाँ बुलन्द
210 Shares

विराटनगर : मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्रीको शपथ ग्रहण लगतै उनले सत्ता साझेदार दलहरुबाट एक एकजना मन्त्री नियुक्त गरी शपथ गराएका हुन् ।

प्रमुख सत्ता साझेदार दल शपथमा सहभागी नभएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातान्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरी शपथ गराएका छन् ।

मुख्यमन्त्रीले मन्त्री नियुक्त गरेपनि मन्त्रीहरुलाई कुनै जिम्मेवारी दिएका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार