• आजदेखि फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा उडान : जेष्ठ नागरिक र बालबालिकालाई छुट

    इलाम : गत वर्षदेखि उडान स्थगित भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आज (आइतबार) देखि पुन: उडान सुचारु हुने भएको छ ।  नेपाल एयरलाइन्सले आइतबारदेखि सातामा एक दिन दिन काठमाडौं-इलाम र इलाम-काठमाडौं उडान गर्ने इलाम नगरपालिकाले जनाएको छ । सातामा एक दिन उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति भएको...

  • माइबेनीमा माघे सक्रान्ति मेला सुरु

    इलाम : विगतका वर्षमा जस्तै यस पटक पनि इलामको माई र जोगमाई खोलाको दोभानमा पर्ने धार्मिक क्षेत्र माईबेनीमा माघे सङ्क्रान्ति मेला सुरु भएको छ । इलामको इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाको संगमस्थल माइवेनीमा बर्सेनि लाग्दै आएको माघे सङ्क्रान्ति मेला यसवर्ष पनि सुरु भएको हो । माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धा...

  • माघे सक्रान्तिको अवसरमा माङसेबुङ ३ को फुलुङ्गीमा मकर मेला

    इलाम : इलामको माङसबुङ गाउँपालिका ३ स्थित फुलुङ्गीमा माघे सङ्क्रान्तिको अवसर पारेर मकर मेला लाग्ने भएको छ । माई नगपालिका, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकाको संगमस्थलमा पर्ने फुलुङ्गीमा माघे सङ्क्रान्ति सत्यहाङ्मा मकर शान्ति मेला मुल समारोह समितिको आयोजनमा मेला लाग्ने भएको हो । मेलाको उद्घाटन प्रदेश १ का विना व...

  • माङसेबुङकाे बताहा दाेभानमा दुई दिने मक्कर मेला

    इलाम :  किरात समुदायको नयाँ वर्ष ५०८३ एवम् कक्पेक्वा तङनाम (माघे शक्रान्ति) लाई विश्वभरका किरातीहरुले विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिरहेका छन् । यसै तङनामको अवसरमा इलामको माङसेबुङ गाउँपालिका स्थित वताहा दोभानमा पनि २ दिने मक्कर मेला लाग्दैछ । माङसेबुङ गाउँपालिका वडा नम्बर १ र २ को संगम स्थल फेवा खोलाको बगर व...

  • आज माघे सङ्क्रान्ति पर्व, यस्तो छ धार्मिक विश्वास

    इलाम : सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघ)० सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वा...

  • दमकमा आगलागी हुँदा ११ सटरका पसल जले

    झापा : झापाको दमक-६ स्थित मुख्य बजार क्षेत्रमा आगलागी भएको छ । आगलागीबाट नमूना बजारस्थित मिसाल बजारका ११ सटरका पसल जलेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । आइतबार बिहान ३ बजेदेखि लागेको आगो करिब ५:३० बजे मात्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दीलिप गिरीले जानकारी दिए । आगलागीबाट...

  • स्ववियु केन्द्रीत हुँदै इलाम नेबिसंघ

    इलाम : त्रिविको रजिस्ट्रार कार्यालयले आङ्गिक सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसलाई स्ववियु चुनाव गराउन घोषणा गरेसँगै नेपाल विद्यार्थी संघ इलामले पनि स्ववियु केन्द्रीत कार्यक्रम सुरु गरेको छ । टीकाराम पुरी नेतृत्वमा रहेको नेपाल विद्यार्थी संघ तदर्थ जिल्ला कार्य समितिले स्ववियु केन्द्रीत कार्यक्रम सुरु गरेको हो । आउने ...

  • चुम्लुङका एजेन्डाहरू कार्यान्वयन गर्न सांसदहरूलाई आग्रह

    ललितपुर : आफ्ना संस्थागत एजेन्डाहरू कार्यान्वयन गर्न किरात याक्थुङ चुम्लुङले याक्थुङ लिम्बु सांसदहरूलाई शुक्रबार आग्रह गरेको छ । आम लिम्बुहरूको आधारभूत साझा मुद्दा भन्दै चुम्लुङले प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित सांसदहरूलाई यस्तो आग्रह गरेको हो । चुम्लुङ सङ्घीय कार्यसमितिले चुम्लुङ हिम ललितपुरमा आयोजना गरेको बधाई ...

  • प्रदेश प्रमुख खापुङद्वारा माधवी ओ माधवी’ पुस्तक चर्चाको उद्घाटन

    विराटनगर : प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले सङ्गीत साधना प्रतिष्ठान नेपालको आयोजनामा केशव दाहालकृत ‘माधवी ओ माधवी’ को पुस्तक चर्चाको उद्घाटन गरेका छन् । उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले सङ्गीत पृथ्वीकै सुन्दर पक्ष रहेको बताए । मानिस र मानिसहरूले बनाएको समाजमा मात्र नभएर पशुपंक्षी, जीवहरूलाई सङ्गीतले एकत्...

  • आइतबारदेखि इलाम-काठमाडौं उडान : जेष्ठ नागरिक र बालबालिकालाई छुट

    इलाम : गत वर्षदेखि उडान स्थगित भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आइतबारदेखि पुन: उडान सुचारु हुने भएको छ ।  नेपाल एयरलाइन्सले आइतबारदेखि सातामा एक दिन दिन काठमाडौं-इलाम र इलाम-काठमाडौं उडान गर्ने इलाम नगरपालिकाले जनाएको छ । सातामा एक दिन उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति भएको नगरप्...