• सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सले उडान भर्ने

    इलाम : इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले साप्ताहिक उडान गर्ने भएको छ । यसबारे सैद्धान्तिक सहमति भइसकेको र सोमबार मिति तय हुने इलाम नगरपालिकाका प्रमुख केदार थापाले जानकारी दिए । ‘१ माघदेखि सातामा एक उडान गर्ने भन्नबारे सहमति भएको छ,’ उनले भने, ‘कुन बार, कति बजे उडान हुने निश्चित गर्न सोमबार न...

  • माओवादी केन्द्र माङसेबुङको विशेष अधिवेशन, अध्यक्षमा चवेगू निर्वाचित

    माङसेबुङ : नेकपा (माओवादी केन्द्र) माङेबुङ गाउँ कमिटो अध्यक्षमा पृथीमान चवेगू निर्वाचित भएका छन् । शनिबार इलामको माङसेबुङ गाउँपालिका ३ स्थित चतुरेमा सम्पन्न विशेष गाउँ अधिवेशनबाट चवेगू निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । अधिवेशनले चवेगूको अध्यक्षतामा सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित गरेको छ । कमिट...

  • घाँटीमा गुच्चा अड्किएर एक बालकको निधन

    इलामः मकवानपुरमा गुच्चा अड्किएर एक पाँच वर्षको बालकको निधन भएको छ । जिल्लाको मनहरी गाउँपालिका-९ ज्यामिरे बस्ने भारतीय नागरिक राम कुमार दासको छोरा बर्ष ५ को राम दासलेको घाँटीमा गुच्चा अड्किएर निधन भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार शुक्रबार साँझ बालक खेल्ने ...

  • सन्दकपुर गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई

    सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । गाउँपालिकाले प्रथम चौमासिकमा भएका कामको प्रगति, त्यसमा देखिएका समस्या र सुधार गर्नुपर्ने कुराको सुझाव संकलन गर्ने उदेश्यले सार्वजनिक सुनुवाई आयोजना गरेको हो । गाउँपालिका अध्यक्ष त...

  • उत्तरे खानेपानी मर्मत उपभोक्ता समितिको अध्यक्षमा राई

    माङसेबुङ : इलामको मामङसेबुङ गाउँपालिका ३ स्थित उत्तरे खानेपानी मर्मत योजना संचालनका लागि उपभोक्ता समिति गठन भएको छ । शुक्रबार वडा अध्यक्ष लक्षमण राई (जनम) को अध्यक्षता र वड सचिव पुष्कर कार्कीको रोहवरमा लाभान्वित क्षेत्रको भेलाले विरवहादुर राईको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति गठन गरेको हो । समितिका सचिवमा सु...

  • आदिपुर खानेपानी उपभोक्ता समिति गठन, अध्यक्षमा साम्बा

    माङसेबुङ : इलामको मामङसेबुङ गाउँपालिका ३ स्थित आदिपुर खानेपानी निर्मा योजना संचालनका लागि उपभोक्ता समिति गठन भएको छ । शुक्रबार वडा अध्यक्ष लक्षमण राई (जनम) को अध्यक्षता र वड सचिव पुष्कर कार्कीको रोहवरमा लाभान्वित क्षेत्रको भेलाले उपभोक्ता समिति गठन गरेको हो । समितिका अध्यक्षमा पूर्णकुमार साम्बा चयन भएका छन् । उपाध्...

  • माङसेबुङमा मेलमिलाप सम्बन्धी तालिम सकियो, २८ जना मेलमिलापकर्ता उत्पादन

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा संचालित ८ दिने (४८ घण्टे) मेलमिलापकर्ता उत्पादन तालिम शुक्रबार सकिएको छ । तालिम सकिएसँगै गाउँपालिकाका विभिन्न वडामा २८ जना नयाँ मेलमिलापकर्ता उत्पादन भएका छन् । माङसेबुङ गाउँपालिका न्यायिक समितिको सचिवालयले गत १५ पुसदेखि संचालन गरेको तालिम शुक्रबार समापन गरिएको छ । माङसेबुङ गा...

  • माङसेबुङ-३ मा माओवादी केन्द्रको टोल कमिटी

    माङसबुङ : इलामको माङसेबुङ गाउँपालिका–३ स्थित वालिङ भञ्ज्याङ (लोरुहाङ कोयू) टोलमा नेकपा (माओवादी केन्द्र) को टोलस्तरीय कमिटी गठन भएको छ । विहीबार भएको टोलबासीहरुको भेलाले बुद्धिबहादुर राईको अध्यक्षतामा टोल कमिटी गठन गरेको हो । कमिटीको सचिवमा अशोककुमार राई चयन भएका छन् । सदस्यहरुमा संजिव राई, सन्तकुमार राई, रुपमान रा...

  • समयमै अस्पताल लैजाने एम्बुलेन्स नहुँदा १९ वर्षीय सुत्केरीको मृत्यु

    पाँचथर: समयमै अस्पताल लैजाने एम्बुलेन्स नपाउँदा पाँचथर कुम्मायक-२ की सुत्केरी महिलाको मृत्यु भएको छ । प्रसूतिपश्चात अत्यधिक रक्तस्रावका कारण जिल्लाको कुम्मायक गाउँपालिका-२ मङजाबुङकी १९ वर्षीया मनिषा आचार्य (गड्तौला) को बुधबार साँझ ज्यान गएको हो । पुस २० गते १० बजे स्वास्थ्य चौकी मङजाबुङमा प्र...

  • जन्म दिनमा विद्यार्थीलाई सहयोग

    इलाम : पछिल्लो समय आफ्नो जन्म दिनलाई धेरैले भड्किलो तवरले मनाउने गरेका छन् ।धेरै रकम खर्च गरेर पार्टी प्यालेसमा जन्म दिन मनाउने चलन बढ्दो छ ।तर केहीले भने जन्म दिनलाई बृद्धाश्रम र विद्यालयमा मनाउने गरेका छन् । यसै क्रममा इलाम नगरपालिका वडा नम्बर ५ का वडा सदस्य प्रकाश दुलालले आफ्नो जन्म दिनको उपलक्षमा विद्यार्थील...