• पत्रकार विप्लव भट्टराईलाई मातृशोक

    इलाम : नेपाल पत्रकार महासघ इलाम शाखा अध्यक्ष एबं कान्तिपुर दैनिकका इलाम संवाददाता विप्लव भट्टराईलाई मातृशोक परेको छ ।  भट्टराईकी आमा राधिकादेवीको ७४ वर्षको उमेरमा बिहीबार बिहान ३ बजे निधन भएको हो । भट्टराई लामो समयदेखि ठूलो आन्द्राको क्यान्सरबाट पीडित थिइन् । उनका ३ छोरा, ३ बुहारी, २ छोरी, २ ज्वाइँ र नाति–ना...

  • जग्गाको वर्गीकरण, क्षेत्र निर्धारण र नक्साङ्कन गर्दै चुलाचुली गाउँपालिका

    इलाम : इलामको चुलाचुली गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रको जग्गाको वर्गीकरण, क्षेत्र निर्धारण र नक्साङ्कनको काम सुरु गर्ने भएको छ । जग्गाको वर्गीकरण नहुँदा अंशबन्डा, जग्गा कारोबार र कित्ताकाटलगायतमा समस्या परेपछि चुलाचुली गाउँपालिकाले यसै सातादेखि जग्गाको वर्गीकरण, क्षेत्र निर्धारण र नक्साङ्कनको काम गर्ने तयारी गर...

  • समाजसेवी रिजालद्वारा इमानसिंह आधारभूत विद्यालयका विद्यार्थीलाई सामाग्री वितरण

    घुर्बिसे पञ्चमीः २३ औं स्थापना दिवसका अवसरमा इमानसिंह आधारभूत विद्यालय फाल्गुनन्द ४ चिलिङदिनका विद्यार्थीलाई सामाग्री वितरण गरिएको छ । इतिहाँसकार स्व.इमानसिंह चेम्जोङको १२० औं जन्मजयन्तीका अवसर पारेर मनाइएको स्थापना दिवसमा फाल्गुनन्द ६,मेहेल्बोटे निवासी समाजसेवी निर्मल रिजालले ५२ जना विद्यार्थीलाई न्यानो कपड...

  • इनपा द्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

      इलाम : इलाम सदरमुकाममा रहेको जिल्लाकै पुरानो नगरपालिकाको पहिचान बनाएको इलाम नगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । जाडो मौसम शुरु भएसंगै इलाम नगपालिका वडा नबर ९ का ज्येष्ठ नागरिकको सम्मान स्वरुप ७५ वर्ष माथिका १५० जना भन्दा बढी ज्येष्ठ नागरिकलाई वडा कार्यालयले न्यानो कपडा वितरण गरेको हो । यसका साथै...

  • इतिहाँसकार इमानसिंहको १२० औं जन्मजयन्ती घुर्बिसेमा मनाइयो (फोटो फिचर)

    पाँचथर : किराँत सम्प्रदायका बौद्धिक शंकराचार्य तथा इतिहाँसकार स्व. इमानसिंह चेम्जोङको १२० औं जन्मजयन्ती घुर्बिसे पञ्चमी बजारमा आइतबार भव्यताका साथ मनाइएको छ । घुर्बिसेमा रहेको इमानसिंहको शालिकमा फुलमाला,अविर पहिराइ उनको सम्झना गर्दै केलाङ प्रतियोगिता,लिम्बू कविता प्रतियोगिता,लिम्बू नृत्य प्रतियोगितालगायत विविध क...

  • महाभारा नाटक इलाममा

    इलाम : चेतना नाट्य समूहले पौष २० गतेबाट इलाममा नाटक प्रदर्शन गर्ने भएको छ । पत्रकार बसन्त बस्नेतद्धारा लिखित पुस्तक महाभारालाई आधार बनाएर तयार पारीएको नाटक प्रदर्शन गर्न लागिएको हो । नाटक पौष २० गतेबाट ३० गतेसम्म प्रत्येक दिन दुई पटक देखाइने नाट्यसमूहका सुरेश पोर्तेलले जानकारी दिए । नाटक मार्फत समाजलाई रुपान्तरण गर्...

  • राष्ट्रपतिमा सुवास नेम्वाङको दाबी, सभामुख नबन्ने

    काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा दाबी गरेका छन्। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लगायतका दलहरूको सत्ता गठबन्धनको भागबन्डामा एमालेले राष्ट्रपति लिने सहमति भएको छ। राष्ट्रपति एमालेको भागमा परेसँगै नेम्वाङले आफ्नो दाबी गरेको स्रोतको दाबी छ। ...

  • वडाको शाखा स्थापना गरी सेवा विस्तार गर्दै माङसेबुङ गाउँपालिका, सेवाग्राहीलाई सहज

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अभियान थालेको छ । सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी बनाउन वडा कार्यालयको समेत शाखा विस्तार गरी सेवा प्रवाह गर्न थालेको छ । माङसेबुङ गाउँपालिकाले आइतबार वडा नम्बर २ को चित्रे टोलमा वडा कार्यालयको शाखा कार्यालय स्थापना गरी उद्घाटन ग...

  • इस्वी संवतको नयाँ वर्ष सन् २०२३ आज बाट सुरु

    काठमाडौं । इस्वी संवतको नयाँ वर्ष सन् २०२३ आज आइतबारदेखि सुरू भएको छ । विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को बिदाई र नयाँ वर्ष सन् २०२३ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु भइरहेका छन् । इशाइ धर्मका प्रवर्तक यशु ख्रीस्टको मृत्युपछि ...

  • इलाका प्रहरी कार्यालय अमरपुरको नवनिर्मित भवन उद्घाटन

    पाँचथरः इलाका प्रहरी कार्यालय अमरपुरको नवनिर्मित भवन शनिवार उद्घाटन गरिएको छ । हिलिहाङ गाउँपालिका वडा नम्बर १  अमरपुरस्थित जिल्ला प्रहरी कार्यालय पाँचथरको मातहतमा रहेको निर्माण सम्पन्न उक्त भवन  प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाको  अध्यक्षतामा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप ग...