पत्रकार विप्लव भट्टराईलाई मातृशोक

  नयाँ बुलन्द
168 Shares

इलाम : नेपाल पत्रकार महासघ इलाम शाखा अध्यक्ष एबं कान्तिपुर दैनिकका इलाम संवाददाता विप्लव भट्टराईलाई मातृशोक परेको छ ।  भट्टराईकी आमा राधिकादेवीको ७४ वर्षको उमेरमा बिहीबार बिहान ३ बजे निधन भएको हो ।

भट्टराई लामो समयदेखि ठूलो आन्द्राको क्यान्सरबाट पीडित थिइन् । उनका ३ छोरा, ३ बुहारी, २ छोरी, २ ज्वाइँ र नाति–नातिना छन् । भट्टराईको माईखोला स्थित राजदुवाली घाटमा आजनै  अन्त्येष्टि गरिने परिवार श्रोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार