गायिका सीता सिंगक पालाम ‘फेदापथुम खेम्मा…’ सार्वजानिक (भिडियो सहित)

काठमाडौं : गायिका सीताकुमारी सिंगक र गायक गृष्म आङ्बुहाङ लिम्बूको स्वरमा पालाम ‘फेदापथुम खेम्मा…’ सार्वजानिक भएको छ ।

लीला सिंगक लिम्बूको रचनामा गृष्म आङ्बुहाङ लिम्बूको लयसंकलनमा तयार भएको पालाम सीता र गृष्मले गाएका हुन् । पालामलाई श्याम लिम्बूले एरेन्ज गरेका हुन् ।

भिडियोको लागि अस्मिता राईले श्रृङ्गार, इशक जबेगुको छायांकन र सम्पादन गरेका हुन् ।

भिडियो फेदापहाङ्मा युट्युव च्यानलबाट सार्वजानिक भएको हो ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार