अनिसहाङले ल्यायो सुरेशको ‘जीवन साथी’ को कभर भिडियो (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares

इलाम : गायक विक्रम राईको स्वरमा रहेको ‘जीवन साथी’ बोलको कभर भिडियो सार्वजनिक भएको छ ।

सुरेश अधिकारीको शब्द रहेको गीतमा नीलम आङबुहाङ राईको सङगीत रहेको छ । भिडियोमा अनिशहाङ लाओती र क्रिती मिभकको अभिनय रहेको छ ।

उक्त म्युजिक भिडियोलाई आदर्श थलङ लिम्बूले निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियो :

https://www.youtube.com/watch?v=z6N0kXc5I70&feature=share&fbclid=IwAR2USP5yECoXglQ8CkxFHw5tuT7L1dgs_4BjnBebAco6Hqb3yhjvZBUE4Cg

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार