इलाम : नेपाली सांगीतिक जगत की सर्वाधिक चर्चित गायिका मेलिना राई इलामकाे सुन्दर पर्यटकीय क्षेत्र सिध्दिथुम्का आउने भएकी छन् । नेपाल भ्रमण वर्ष २०२० लक्षित एवम् नयाँ वर्षकाे अवसर पारेर स्वागत गेट एवम् पार्क निर्माण सहयाेगार्थ बृहत् सांस्कृतिक कार्यक्रम आयाेजना गरिएकाे हाे । उक्त कार्यक्रममा मेलिना राई साथै प्रकास बस्...
रंग विविध
-
-
समिर र मेलिनाको गितमा एलिसा र किरणको रोमान्स । भिडियो आउदै ।
तेह्रथुम, १ फागुन नेपाली सांगितिक आकाशमा आफ्नो छुट्टै पहिचान बनाएका गायक समिर सिंगक र गायिका मेलिना राईको आवाजमा रहेको ‘तिमी तर्केर तर्केर मार्यौ’ बोलको गितको म्यूजिक भिडियो बजारमा आउने भएको छ । सिंगक र राईको युगल आवाजमा केही महिना अघि रेकर्ड भएको गितको भिडियो छायाङकन कार्य सकिए संगै म्यूजिक भिडियो बजारमा आउने भएक...
-
सुम्निमा पारुहाङ इलाममा
इलाम : किरात राई मुन्दुमी मिथकमा पृथ्वीमा मानव उत्पत्ति र विकास सुम्निमा र पारुहाङसँग जोडिन्छ। सुम्निमा र पारुहाङबीचको कथा किरात राई सभ्यतामा अर्थपूर्ण मानिन्छ। यही मिथकलाई इलामको गौतम बुद्ध सभागृहमा आयोजित राष्ट्रिय लोक नाटक महोत्सव–२०७६ मा प्रदेश १ ले प्रतिनिधित्व ग¥यो। प्रविण पुमाको ‘सुम्निमा–पारुहाङ’ नाटकमा निना...
-
‘छुईया पकन्दी’ सार्वजनिक (भिडियो सहित)
https://www.youtube.com/watch?v=hZ1vyZMKuzA&feature=share पाँचथर : लिम्बू भाषिक गजल रचनामा सक्रिय युवा भिम चेम्जोङको शब्दमा 'छुईया पकन्दी चानु' गितको म्युजिक भिडियो हाङअनलाइ टिभी मार्फत सार्बजनिक भएको छ । भाषिक गितसङ्गित द्वारा किराँत पहिचानलाई प्रबर्द्धन गर्ने उदेश्यले तयारी गरिएको भिडियो सुमन कुरुम्बाङ र सीता स...
-
गाउँ पुग्नु अघि (कविता)
गाउँ पुग्नु अघि सुरु हुन्छ् लगाएको जुत्ता फुकाल्ने पाइन्ट सुर्किने जोडि जुत्ता एक हातले झुण्डाएर अर्को हातले पिठ्यूको व्याग सम्हाल्ने अनि भारि ज्यानले ढुङ्घामाथि टेक्दै–टेक्दै रतुवा उर्लिएको बैंश पार गर्न खुब संघर्ष गर्छ, कहिले ढुङ्घासंगै बग्दै–बग्दै गह्रौ मन आफै तैरिन्छ पारगरेपछि म आन्नदको श...
-
लघु चलचित्र ‘भ्यालेन्टाइन’ सार्वजनिक (भिडियो सहित)
झापा : झापाको दमकबाट सञ्चालित मौलिक टि.भी युटुव च्यानलले आज एक कार्यक्रम गरी आफ्नै व्यानरबाट निर्माण भएको लघु चलचित्र ‘भ्यालेन्टाइन’ सार्वजनिक गरेको छ । दमकमा रहेको आफ्नै कायालर्यमा कार्यक्रम गरी निरन साम्पाङको लेखन/निर्देशन/छायाङ्कन तथा सम्पादन रहेको लघु चलचित्र सार्वजनिक गरेको हो । लघु चलचिमा संचारकर्मी देशराज ने...
-
ना तेन्वे…….. (यो गाउँमा) सार्वजनिक (भिडियो सहित)
धरान : आदिवासी जनजाति समुदाय अन्तर्गतको किरात याक्खा जातिहरुको भाषामा आधारित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । चलचित्र निर्माता तथा भिडियो निर्देशक देउ कृष्ण देवान लिंखा याक्खाको निर्देशनमा निमार्ण गरिएको (ना तेन्वे....) यो गाउँमा भन्ने म्युजिक भिडियो सोमबार बुढासब्बा डिजिटल युट्युवबाट मार्फत सार्वजनिक गरिएको...
-
पूर्वमन्त्री जबेगूको साप्थबा कथा संग्रह विमोचन
काठमाडौ : पूर्वमन्त्री श्रीप्रसाद जबेगूको कथा संग्रह साप्थबा विमोचन भएको छ । शनिबार सातदोबाटो स्थित चुम्लुङहिमा पूर्व कुलपति बैराँगी काइला, पूर्व सूचना प्रविधि तथा सञ्चारमन्त्री राम कार्की, डा. देवी क्षेत्री दुलाल लगायतले विमोचन गरेका हुन । विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वकुलपति काइलाले नेपाली साहित्यमा...
-
के:बा काे:क्मा चलचित्र पर्दशनकाे लागि सम्पूर्ण तयारी पूरा
इलाम : नेपाली लिम्बू चलचित्र के:बा काे:क्मा (लाटाे पहाड) भालि इलामकाे जीतपुरमा विशेष प्रर्दशन हुँदैछ । चलचित्र पर्दशनकाे सम्पूर्ण तयारी भएकाे आयाेजक समाजवादी अध्ययन केन्द्रले वताए । केन्द्रकाे आयाेजनामा इलामकाे देउमाई नगरपालिका ९ जीतपुर नवमी बजार जीतपुर माविमा प्रर्दशन हुन लागेका हाे । जसकाे लागि सम्पूर्ण प्राविधिक काम...
-
साहित्यकारलाई कतारको दोहामा सम्मान
कतार : इलाम सेवा समाज, दोहा–कतारले इलामेली वरिष्ठ साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष राधेश्याम गुप्ता लेकालीलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारद्धारा नियमित मासिक रुपमा संचालित साहित्यिक वाचन श्रृङ्खला ुस्वर्ण डबली...
- « Previous Page
- 1
- …
- 42
- 43
- 44
- 45
- 46
- …
- 93
- Next Page »











































