• बाल्यकालका केहि रमाइला सँस्मरणहरु….

    इलाम : इलाम फाकफोकथुम-१,तमाखेमा जन्मनु भएका श्रीनारायण भट्टराई मेडिसिन क्षेत्रमा आवद्ध छन् । उनी समकालीन साथीहरू संग अध्यनका क्रममा साथै अन्य परिस्थितिमा विताएका क्षणहरुलाई वर्तमान लकडाउनको समयमा सबै सुरक्षित रहन आग्रह गर्दै,आफ्नो बसिवियालोमा बाल्यकालका स्मरण गर्दै सामाजिक संजालमा साथीहरूलाई आफ्ना चाखलाग्दा सम्झनाहरु प...

  • यात्रा संस्मरण : जोगमाईको फेरिएको धुन

    यात्रा : विहानको दोस्रो कप चिया सिध्याइ सक्दा मात्र कवि जीको ‘गुडमनिङ्ग’ सुरु हुन्छ । उठ्नसाथै उनको जोगमाई जाने प्रस्तावले फुरङ्ग वनायो । हामिले दैनिक सत्र घण्टा भन्दा लामो पैदल यात्राको अनुभव संघालिसका छौँ । यात्राको मजा लुट्न वानि परिसकेको हामी छोटो मौका पनि गुमाउन चाहदैनौं । यात्राको अर्को हिस्सा मनिश पनि हो । तत्...

  • नायिका पुष्पा लिम्बू गायनमा पनि !

    काठमाडौं : निर्देशक किशोर सुब्बाले न्यूयोर्कबाट म्युजिक भिडियो सार्वजानिक गरेका छन् । गायक मविन्द्र राई र गायिका पुष्पा लिम्बूको स्वरमा रहेको ‘आउ माया...’ बोलको गीतलाई अमेरिकाको न्यूयोर्कमा छायांकन गरेका हुन् । गीतको रचना र संगीत गायक मविन्द्र राईले नै गरेका हुन् । पुष्पा लिम्बू खासमा नायिका हुन् । उनको खुर्पा, साम,...

  • प्रिय कोरोना (कविता)

    प्रिय कोरोना म यतिवेला एक सय दुई वर्ष अघिको स्पेनिश फ्लूको महामारी इतिहास पढ्दैछु इतिहास लेख्ने भन्दा पनि बनाउने रहेछ पचासको दशकमा तिमीले ल्याएको महामारीका संकटकालीन अवस्थाले विश्वभर लकडाउन घोषण गर्‍ यो । लकडाउन रोचक थियो १९ दिने जनआन्दोलन भारतिय नाकाबन्दी भन्दा मेरो देश मात्र हैन ...

  • फुटाउ ! (कवित)

    फुटाउ फुटाउ कहिले सरकार फुटाउ कहिले पार्टी फुटाउ केहिले हाँसीहाँसी फुटाउ केहीले रोइ कराइ फुटाउ फुटाउननै जानेको छ बाँकी के नै सक्छौ र कहिले अध्यादेश ल्याएर फुटाउ कहिले छिमेकीको सन्देश ल्याएर फुटाउ जसरी सजिलो हुन्छ त्यसरी नै फुटाउ कहिले माथिबाट फुटाउ कहिले तलबाट फुटाउ कहिले पुर्व ब...

  • लकडाउनमा संगित भर्दै समिर ।।

      धरान , चैत्र लकडाउनको समयलाई सदुपयोग गर्दै गायक तथा संगितकार समिर सिंगकले केहि नयाँ सांगितिक कोशेली ल्याउने तयारी गरेका छन् । यतिबेला उनि घरैमा बसेर गितको कम्पोज गरिरहेका छन् । करिब डेढ दशक अघिदेखी निरन्तर संगितको साधना गरिरहेका सिंगकले केही लोकपप,केही आधुनिक र लिम्बु गितको कम्पोज गरिरहेको बताए । उनका अनुस...

  • कोरोनाको महामारी (कविता‌)

    तिमीसँग भेट हुन्न होला अब महामारी चलेको छ बाहिर हाँसे जस्तो गर्छु भित्री मन मेरो जलेको छ कस्तो समय आयो प्रभु पल पल मर्दै बाँच्नु पर्ने आँखाको डिलमा आएको आँसु लुकाएर हाँस्नुपर्ने   चलिरहेको धड्कन रोकियो मरिदैंछ भन्ने डरमा सर्वश्रेष्ठ ठान्ने मानवले लुक्ने दिन आएछ घरमा घमण्ड...

  • सहकर्मीहरुका नाममा पूर्वी पहाडका एक जना पत्रकारको खुल्ला पत्र

    प्रिय सहकर्मीहरु । हामी पत्रकारहरु यतिखेर सेल्फ क्वारेन्टाइनमा छौं । कोरोना भाइरसको सम्भावित जोखिम न्युनिकरणका लागि सरकारले गरेको लक डाउनका अवधिमा पनि आफ्नै स्रोत साधनको परिचालन गर्दै समाचार संकलन र सम्प्रेषण गर्नु नै छ । एकातिर हामी आफैं श्रमजीवी भएकाले काम नगरी झन हुँदै हुँदैन । यो बेला हाम्रो कार्यस्थल काम गर्ने...

  • भ्रष्टाचारका सम्बन्धमा एक सनसनीपूर्ण खुलासा !

    इलाम : पछिल्लो समय देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलताको नारा नारामा मात्र सीमित बनेको छ । भ्रष्टाचारीलाई कारवाही गर्नुको साटो सरकार तथा पार्टीहरुले नै भ्रष्टाचारमा संलग्नको संरक्षण गरिरहेको सर्वत्र चर्चा हुने गरेको छ । यसै सन्दर्भमा हामीले एक व्यङ्ग्यात्मक संवाद तयार गरेका छौं । ...

  • संचारकर्मी नेम्बाङको लेखन तथा निर्देशनमा लघुचलचित्र ‘एउटा सपना’ (भिडियो सहित)

    झापा : संचार क्षेत्रमा क्रियाशिल सञ्चारकर्मी देशराज नेम्बाङको लेखन तथा निर्देशनमा 'एउटा सपना' शीर्षकको लघुचलचित्र निर्माण भएको छ । झापाको दमकबाट सञ्चालित मौलिक टिभि यूट्युव च्यानलले निर्माण गरेको लघुचलचित्र एउटा सपना निरन राईको छाँयाकन तथा सम्पादन रहेको छ । यस लघुचलचित्र मार्फत युवाहरुले देख्ने सपना र अभिभावकले आफ्...