• ‘तेह्रथुमको चिनो’ ल्याउदै समिर सिंगक ।।

    तेह्रथुम , असोज बहु प्रतिभाका धनि गायक समिर सिंगक लिम्बु निकै व्यस्त कलाकारमा पर्दछन् । उनलाई गित रेकर्ड गर्न र म्यूजिक भिडियो तयार गर्न भ्याईनभ्याई छ । गायक समिर आफ्ना प्रस्तुतीहरुमा संख्यात्मक भन्दा पनि गुणात्मकलाई प्राथमिकता दिन्छन् । उनि समयसापेक्ष तथा वस्तुबिषेश अनि ठाँउ बिषेश कला प्रस्तुत गर्न माहिर छन् । यसै स...

  • उत्कृष्ट आदिवासी चलचित्र “के” युकेमा प्रदर्शन हुँदै

    इलाम : लिम्बू समुदायको संस्कृतिक मूलक फिल्म ‘केः’ युकेमा प्रदर्शन हुने भएको छ ।  आगामी अक्टोबर २२ मा युकेमा विशेष प्रदर्शन हुन लागेको हो । हालै काठमाडौंमा सम्पन्न ‘आदिवासी जनजाती फिल्म फेस्टिवल-२०७६’ ‘उत्कृष्ट फिल्म’को अवार्ड पाएको यस फिल्मलाई युके निवासी नेपालीहरुले त्यहाँ प्रदर्शन गर्न लागेको हो । सागर केरुङ निर्द...

  • कात्तिक तेस्रो साता इलाममा ‘घरजम’ हुँदै (भिडियो सहित)

    इलाम : कात्तिक तेस्रो साता इलाममा चलचित्र 'घरजम' प्रदर्शन हुने भएको छ । मौसम लिम्बू इम्बुङ (फुलन्देको बाउ) को निर्देशनमा रोमियो फिल्म्स प्रालिले निर्माण गरेको चलचित्र 'घरजम' प्रदर्शन हुन लागेको हो । 'घरजम' प्रदर्शन गर्न आवश्यक तयारीका लागि विहीबार इलाममा भेटघाट कार्यक्रम भएको छ । चलचित्रका निर्देशक इम्बुङको उप...

  • इलामको सद्भावना दूतमा साहित्यकार अज्ञात !

    कविता वाचन गर्दै कवि हाङयुग अज्ञात । इलाम : इलाम साहित्य समाजले सृजनशील अराजकता आन्दोलनका अभियान्ता तथा साहित्यकार हाङयुग अज्ञातलाई एक वर्षका लागि इलाम साहित्यिक सद्भावना दूत चयन गरेको छ । उनले नेपाली साहित्यमा पुर्याएको योगदानलाई कदर गर्दै सद्भावना दूत चयन गरिएको इलाम साहित्य समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले जा...

  • इलाममा साहित्य महोत्सवमा कलादेखि राजनीतिसम्मको बहस (भिडियो सहित)

    इलाम : म्युजिक भिडियोदेखि फिल्मसम्मको सुटिङ गन्तव्य मात्र हैन, पर्यटनका हिसाबले पनि इलामको सौन्दर्य भिन्न छ । शुक्रबार र शनिबार दुई दिन भने इलामको सौन्दर्यलाई साहित्यले मापन गर्‍यो । साहित्यमार्फत् समृद्धि खोज्ने ध्येयसाथ शनिबार सम्पन्न महोत्सवको रौनकले इलाम उज्यालियो । महोत्सवमा नेपाली साहित्यका अनेक आयामसँगै, कल...

  • इलाम साहित्य महोत्सवको दोस्रो दिन ८ विषयमा बहस (भिडियो सहित)

    इलाम  : साहित्यका माध्यमबाट पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले इलाममा दुई दिने इलाम साहित्य महोत्सवको दोस्रो दिन विभिन्न ८ वटा विषयमा विमर्श हुँदैछ । पहिलो सेसनमा पर्यटनका आयामहरु विषयको विमर्श सुरु भएको छ । मुख्य वक्ता हरिसचन्द्र राई, केशव धौराली, डा. देवी क्षेत्री दुलाल र सहजकर्तामा धर्म गौतम रहेका छन् । दो...

  • आजदेखि इलाम साहित्य महोत्सव हुँदै (भिडियो सहित)

    इलाम : शुक्रबार (आज) देखि दुई दिने साहित्य महोत्सव इलाममा सुरु हुँदैछ । इलाम साहित्य समाज इलामको आयोजनामा सुरु हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । ‘पर्यटनको लागि साहित्य’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा साहित्यकार, कलाकारदेखि राजनीतिज्ञहरुको जमघट हुनेछ । अतिथि एवम् वक्ताहरु इलाम सदरमुक...

  • सेप्टेम्बर २१ मा सिक्किमस्थीत थेत्लङको प्रिमियर शो

    काठमाडौं : ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित लिम्बु चलचित्र ‘थेत्लङ’को २१ सेप्टेम्बरमा सिक्किमस्थीत मानान केन्द्रमा हुनेछ । सिक्किममा निर्मित पहिलो लिम्बू भाषा फिचर फिल्म लिम्बू उपन्यास, थेत्लङमा आधारित हो । किशोर सुब्बा निर्देशित चलचित्रमा विशाल सेनेहाङ र दिव्य लिम्बू मुख्य भूमिकामा छन् । संकिता सुब्बा, मुन्ना सुब...

  • राहदानी (कविता)

    बोकेर हजार सपना ठूलाठूला घर शहरको समय मेरो रहरको हातमा राहदानी मनभरि पीडा बूढा भएका बाआमा छोराछोरी र श्रीमतीको बोकेर माया गहभरि आँसु जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएका थियौ बिदा तब,हुन्छन् सुरु तिम्रा सघर्षका दिनहरु घरमा अस्ताउनै लागेको घाम जस्ता बाआमा अनि ...

  • इलामका लिला, निर्मल र बेनुपको ‘बाँचेकै छु जसोतसो’ सार्वजनिक

    इलाम : सुम्वेक घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण-कोरियामा रहेका लिला खतिवडाले निर्माण गरेको 'बाचेकैछु जसो तसो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएकोछ । लिला खतिवडाको शब्द रहेको रहेको यस गीतमा सँगीतकार निर्मल दियालीले सँगीत दिएका छन् ,गोपाल रसाइलीले संगीत एरेन्ज गरेका छन् भने यस वर्षको रेडियो नेपालको आधुनिक गी...