• सिंगो गाउँ नै रुघाखोकीको संक्रमणमा

    मार्तडी : यहाँस्थित खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले थला परेको छ । साता दिनदेखि फैलिएको रुघाखोकीको संक्रमणले पुडाबाब्लाका तीन सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका छन् । एक घरका दुईदेखि पाँच जनासम्म रुघाखोकी र ज्वरोको प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए । ...

  • पथरीशनिश्चरे नगरपालिका एकद्वार प्रणालीबाट राहत वितरण गर्ने

    पथरी : पथरीशनिश्चरे नगरपालिकाले एकद्वार प्रणालीबाट राहात वितरण गर्ने भएको छ । विभिन्न संघ सस्था र संगठनले राहात वितरण गर्दा कोरना रोगको संक्रमण हुने खतरा भएको भन्दै राहात व्यावस्थापन र वितरण गर्न कोरोना भाइरस जोखिम न्यूनिकरण तथा राहत व्यवस्थापन समिती समेत गठन गरेको छ । सोमवार नगरको वैठकले नगर प्रमुख दिलिप कुमार राईको...

  • २०७७ सालमा कहिले–कहिले पर्‍यो सार्वजनिक विदा ?

    काठमाडौं : सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार २०७७ सालमा दशैंको टीका कात्तिक १० गते र भाइटीका मंसिर १ गते परेका छन् । सरकारले २०७७ सालको सार्वजनिक विदाहरुको सूची नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ । २०७७ सालको वर्षभर ५२ वटा शनिबार परेका छन् । शनिबार देशभरका नेपालीहरुले पाउने...

  • कोरोना नियन्त्रणको एक उपाय ‘सोसियल डिस्टेन्सिङ्ग’

    पाँचथर : सिमावर्ती जिल्ला इलाम/पाँचथरको सिमाना फाकफोकथुम र फाल्गुनन्द गाउँपालिकामा रहेको घुर्बिसे पञ्चमी बजारमा स्थानीय लवि किराना पसलका खुद्रा व्यापारी टुन्न बहादुर निरौला आफ्नो पसल अघि 'सोसियल डिस्टेन्सिङ्ग' तयार गर्दै। अति आवश्यक दैनिक उपभोग्य खाद्य सामाग्री बेच्नु परे विश्वव्यापी यो नियम पालन गर्न उनले सबैलाई सुझ...

  • हिँड्दा हिँड्दै होमक्‍वारेन्टाइनमा !

    पाँचथर : कैयौं मानिसहरु विश्व महामारीका कारण हाल हरेक देशका नागरिक यात्राकै क्रममा जहाँ पुग्यो त्यहीँ थन्किनु परेको छ । यो सब कुरा मानिसको जीवन रक्षाको निम्ति त्यस देशका सरकारले महामारी नियन्त्रण गर्न लकडाउन गरिरहेका छन् । नेपालकै सन्दर्भमा कोहि मानिस भारत विभिन्न क्षेत्रमा तीर्थ यात्रा जाने सिलसिलामा त्यतै अलपत्र...

  • देउमाई नगरपालिकामा कोरोनाको अवस्था सम्बन्धी मन्त्री मगरसँग छलफल

    इलाम : विश्व व्यापीरुपमा संक्रमणको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को अवस्था सम्बन्धमा देउमाई नगरपालिकाले प्रदेश १ का कृषि सहकारी तथा भूमि व्यवस्था राज्यमन्त्री रामबहादुर मगरसँग छलफल गरेको छ । आफ्नो गृहनगर देउमाई नगरपालिकाको मंगलबार पुगेर मन्त्री मगरले नगरप्रमुख सुर्यप्रसाद पोख्रेलसहित नगरस्तरीय कोरोना रोकथा...

  • माङसेबुङ ३ र ५ मा सागसब्जी वितरण (फोटो फिचरसहित)

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ३ र ५ का विभिन्न घरपरिवारलाई हरियो सागसब्जी वितरण गरिएको छ । माङसेबुङ गाउँपालिका ६ र स्थानीय मिरमिरे साँस्कृतिक प्रतिष्ठानले खानीटार, भालुटार, लिलाम्बुङ, चेनेला, सेसेली, प्रहरी चौकी लामीटरलगायतका क्षेत्रमा सागसब्जी वितरण गरेको हो । माङसेबुङ गाउँपालिका ६ का वडाअध्यक्ष प्रदिप राई...

  • मेची राजमार्ग आसपास राँकेमा हेल्थडेस्कको व्यवस्था

    पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिकाले पाँचथर–इलाम सीमावर्ती राँके बजारमा स्वास्थ्य सहायता कक्ष (हेल्थडेस्क) स्थापना गरेको छ । लकडाउनमा अत्यावाश्यक काममा मेची राजमार्गमा यात्रा गर्ने यात्रुहरु, विदेशबाट फर्किएकाहरु, कोरोनाभाइरस सङ्क्रमणको आशङ्का गरिएका विरामीहरु तथा राँके बजारका स्थानीयको चेकजाँचका लागि आइतवा...

  • अमेरिकाका नेपाली समुदाय अन्योल र अत्यासमा

    काठमाडौं : विश्व महाशक्ति अमेरिका कोरोना भाइरसको महामारीबाट सबैभन्दा आक्रान्त मुलुकहरुको सूचीमा शीर्षस्थानमा पुगेको छ । देशहरुको हिसाबले अहिले विश्वै सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । यद्यपि, मृत्यूदर त्यहाँ कम छ । कोरोनाको फैलावट दिन दुईगुना रात चौगुना भएपछि अमेरिकाको जनजीवन त्रस्त बनेको छ । सरकारले आधिकारिकरुपमा...

  • २४ घण्टामा आठ सय ३८ जनाको कोरोना भाइरसका कारण मृत्यु

      एजेन्सी : स्पेनमा विगत २४ घण्टामा आठ सय ३८ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले आइतबार एकैदिन आठ सय ३८ को मृत्यु भएको  पुष्टि गरेको छ । उक्त समयमा थप छ हजार ५०० व्यक्तिमा सङ्क्रमण देखिएको छ । स्पेनमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ७८ हजार ७९७ रहेको छ भने यसमध्...