• देउमाई नगरपालिकामा वडा तथा टोलस्तरिय आपतकालीन समिति

    इलाम : इलामको देउमाई नगरपालिका शनिबार पनि विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) बाट क्रियाशील रह्‍यो । नगरपालिकाले शनिबार स्थानीय व्यवसायीसँगको समन्वयमा हाल बजार क्षेत्रमा भएको खाध्य सामाग्री विक्री वितरण गर्ने मुल्य सहितको विवरण अनिवार्य अभिलेख राख्ने र थप आवस्यक सामाग्री नगर क्षेत्रमा ढुवानी गर्...

  • जिल्ला युवा समितिको कार्यालयका अध्यक्षहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने घोषणा

      इलाम : कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार विशेष कोषमा जिल्ला युवा समितिको कार्यालयका अध्यक्षहरुले एक महिनाको पारिश्रमिक बापतको रकम जम्मा गर्ने घोषणा गरेका छन् । नेपाल सरकारले स्थापना गरेको विशेष कोषमा ५९ जना जिल्ला अध्यक्षहरुको पारिश्रमिक सुविधा बापतको एकमुष्ट ११ लाख ८० हजार रुपैयाँ कोषक...

  • नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना

    काठमाडौं : नेपाल एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट नेपालगञ्ज एयरपोर्ट पुगेको विमान अवतरणका क्रममा दुर्घटना भएको हो । नेपालगञ्ज एयरपोर्टमा अवतरणका क्रममा विमान चिप्लिएर झाडीमा पुगेको छ । मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । विमान दुर्घटना भएको प्रहरी प्रक्ता एसएसपी उत्तमराज जोशीले पुष्टि गरेका छन् । ...

  • इलाममा चियाको फस्ट फ्लसमा समस्या

    इलाम : चियाको राजधानी इलाममा चियाको पहिलो टिपाइ (फस्ट फ्लस) सुरु भए पनि कोरोना संक्रमणको त्रासले टिपाइमा समस्या भएको छ । चिया टिपाइ सुरु गर्ने बेला भए पनि घरबाट बाहिर निस्कन नपाउने भएपछि चियाको टिपाइसँगै जिल्लाका चिया कारखानाले प्रशोधनमा समेत असर परेको छ । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच जमाउनका लाग...

  • लकडाउन उल्लंघन गरेको आरोपमा शनिबार बिहानै १३९ जना पक्राउ

    काठमाडौं : कोरोना रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरी कडा रुपमा उत्रिन थालेको छ । लकडाउनको पाँचै दिनसम्ममा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका लागि प्रहरी आक्रामक रुपमा प्रस्तुत हुन थालेको हो । जसअनुसार शनिबार बिहान ८ बजेसम्मको अवधिमा मात्...

  • माङसेबुङ गाउँपालिकाद्वारा वडा नम्बर २ मा ५०० बढी मास्क वितरण

    इलाम : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ मा कोरोना भाइरस (कोभिड १९) को सम्बन्धमा सचेतना कार्यक्रम, मास्क वितरण तथा सचेतनामूलक पोष्टर वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष ढिकेन्द्र इदिङ्गो र वडा अध्यक्ष पुष्पराज कार्कीलगायतको टोलिले वडा नम्बर २ को विभिन्न गाउँ, टोल तथा वस्तीहरुमा कोभिड १९ सम्बन्धी सचेतना दिदैं मा...

  • धनगढीमा पनि भेटिए कोरोना संक्रमित, संक्रमितकाे संख्या ४ पुग्याे

    काठमाडाैं : कोरोना भाइरस (कोभिडा-१९) को चाैथो संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ जानकारी दिएकाे हाे । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन् । हाल उनको अवस्था सामान्य रहेकाे  मन्त्रालयले जनाएकाे छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् । उनी दुबइबाट आएका थिए । ...

  • इलाम अस्पतालमा समस्या

    इलाम : कोरोनाको संक्रमण जाँच्न स्वास्थ्यकर्मीहरुका लागि आवश्यक व्यक्ति सुरक्षा सामग्री (पीपीई) पर्याप्त नहुँदा इलाम अस्पतालमा समस्या भएको छ । सरकारले अत्यावश्यकीय स्वास्थ्य उपकरण प्रदेश सरकार मार्फत तत्काल उपलब्ध गराउने भने पनि इलाम अस्पतालमा पीपीइ अभावले समस्या भएको छ । प्रदेश सरकारले (पीपीई) छ सेटमात्र पठाएको र त्यस...

  • देउमाई नगरपालिकामा कोरोना भाइरस नियन्त्रण गर्न आपतकालीन समिति

    इलाम : इलामको देउमाई नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण नगर स्तरीय कोभिड १९ रोकथाम तथा नियन्त्रण आपतकालिन समिति गठन भएको छ । शुक्रबार देउमाई नगरप्रमुख सुर्यप्रसाद पोख्रेलको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो । समितिका सदस्यहरुमा गजेन्द्रराज एक्तेन (निमित्त प्रमुख प्रसासकीय अधिकृत), राजेन्द्र बास...

  • विद्युतका ३८ लाख ग्राहकलाई महसुलमा २० प्रतिशत छुट

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणका ३८ लाख घरायसी ग्राहकले १ सय ५० युनिटसम्म विद्युत प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने भएका छन् । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषदसमक्ष महसुल छुट...