एजेन्सी : विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमितको सङ्ख्या पाकिस्तान र भारतमा तीव्र रुपमा बढेको छ । कोरोना संक्रमणका कारण भारत र पाकिस्तानमा हालसम्म ४१ जनाको मृत्यु भइसकेको छ । पाकिस्तानमा संक्रमितको संख्या एक हजार ५९७ पुगेको छ । मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । पाकिस्तानको पन्जावमा सबैभन्दा धे...
समाचार
-
-
माङसेबुङ गाउँपालिका १ का विभिन्न टोलमा सचेतना गरी मास्क वितरण
माङसेबुङ : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट बच्नका लागि माङसेबुङ गाउँपालिकाले टोलटोलमा सचेतना कार्यक्रम संचालन गरेको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको नेतृत्वमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलिले आइतबार वडा नम्बर १ मा सचेतना कार्यक्रम संचालन गरी मास्क वितर...
-
लकडाउनको छैटौ दिन इलाम
इलाम : कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको प्रभाव इलाममा दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ । लकडाउनको शुरुका दुई दिनका तुलनामा आज छैटौ दिन इलाम ठप्प देखिएको छ । बिहान फाट्टफुट्ट निस्कनेलाई पनि यस अघिजस्तै सुरक्षाकर्मीले सम्झाएर फर्काउने गरेका छन् । छैटौ दिन आइतबार सम्पूर्ण यातायात, ...
-
अन्तर्राष्ट्रिय उडान वैशाख ३ गतेसम्म नहुने
काठमाडौं : अन्तर्राष्ट्रिय उडान २०७७ वैशाख ३ गतेसम्म नहुने भएका छन्। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको नोभल कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव रामनारायण बिडारीले जानकारी दिए । यसअघि सरकारले गरेक...
-
प्रहरीलाई कुटपिट गरेको अभियोगमा १ जना पक्राउ
बारा : बाराको परवानीपुर गाउँपालिका–५ गण्डक चोकमा डिउटीमा खटिएको प्रहरीलाई कुटपिट गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका–५ नौतन बहुअरी बस्ने २७ वर्षीय गणेश कुमार साह रहेको प्रहरीले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय प्रसौनीबाट डिउटीमा खटिएको प्रहरीले साह समेत ८–९ जनालाई लकडाउनको सम...
-
रुपन्देहीको कोरोना विशेष अस्पतालमा एक युवकको मृत्यु
बुटवल : बुटवल धागो कारखानास्थित अस्थायी कोरोना आइसोलेसन अस्पतालमा राखिएका एक युवाको आइतबार मृत्यु भएको छ । सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको आइतबार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए । थापा चैत ६ गते दुबईबाट फर्किएका थिए । उनलाई उतैबाट आउँदा ज्वरो आएको भए...
-
थप ८ दिन लकडाउन गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउन...
-
चीनले दिएकाे स्वास्थ्य सामग्री नेपाल आइपुग्यो
काठमाडौं : चीनले दिएको कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सको हवाईजहाज आइतबार बिहान काठमाडौं आइपुगेको छ । नेपाल एयरलाइन्सका अनुसार उपचारका सामाग्री लिन चीन गएको जहाज आइतबार बिहान साढे पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । कोरोना परीक्षण किट, ...
-
अब लकडाउन उल्लंघन गर्नेलाई दुई घण्टा सडकमा उभ्याइने
काठमाडौं : नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ । अबदेखि विनाकारण सडकमा निस्किए भेटिएकै स्थानमा दुई घन्टा उभ्याइने भएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले भने, ‘हालसम्म ललितपुरबाट साढे दुई सय, भक्तपुरबाट ४० र काठमाडौंबाट गरी एक ह...
-
लकडाउनको प्रभाव किरात धर्मावलम्बीहरुको धार्मिक केन्द्र माङसेबुङमा
माङसेबुङ : विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण दिनानुदिन बढ्दो छ । पछिल्लो तथ्याङ्कअनुसार विश्वमा ६ लाख ३८ हजारमा कोरोनाको संक्रमण भएको छ भने २९ हजार ८ सय ८१ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा समेत ५ जनामा कोरोनाको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ । क...











































