किरात याक्थुङ चुम्लुङ माई नगरमा ओलकृष्ण

  नयाँ बुलन्द
0 Shares

माई : ओलकृष्ण शेर्मा पापोको अध्यक्षतामा ११ सदस्यीय किरात याक्थुङ चुम्लुङ माई नगर तदर्थ समिति गठन भएको छ ।

किरात याक्थुङ चुम्लुङ इलामका अध्यक्ष गायत्री थेगिमको प्रमुख आतिथ्य र वीरु पापोको अध्यक्षतामा भएको कार्यक्रममा तदर्थ समिमि गठन भएको ।

समितिका उपाध्यक्षमा बिना लिम्बू, सचिब वीरु पापो सहसचिव भरत येक्तेन र कोषाध्यक्षमा ललिता लिम्बू चयन भएका छन् ।सदस्यहरुमा रितु केरुङ, अमृता लावती, महेन्द्र लावती, गङगाराम चेम्जोङ, उपेश साँवा र बुद्धिमान केरुङ रहेका छन् ।

एन्जेस येक्तेनको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ  । सदस्यहरुमा ठगबहादुर फागो, तिलबिक्रम तुम्बाहाम्फे, छत्रवीर केरुङ र टुपेन्द्र येक्तेन चयन भएका छन् ।

साविकका दानाबारी, चिसापानी र महमाई शाखालाई समायोजन गरी नयाँ समिति गठन गरिएको छ ।

त्यस्तै राजेन्द्र तुम्बापोको अध्यक्षतामा किरात साँस्कृतिक परिषद माई नगर समिति समेत गठन भएको छ । साँस्कृतिक परिषद जिल्ला सदस्य जगत नेम्बाङको उपस्थिमा समिति गठन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार