इलाम : नेपाली कांग्रेसका युवा नेता तथा इलामका समाजसेवी डम्बर खड्काले निशुल्क दही दुध बितरण गरेका छन । लकडाउनले समस्या भइरहेका बेला शुक्रबार (आज) इलाम बजार , रहसल बाल गृय , माईखोलामा रहेको ब्रृद्धाश्रम सहित आसपासका क्षेत्रमाका मानिसलाई १ हजार लिटर दुध र दही निःशुल्क बितरण गरेका हुन । बिश्वमा महामारीका रुपमा देखा परे...
समाचार
-
-
युवा समाजसेबी शेर्पाले गरे पिपिइ बितरण
इलाम : इलामका युवा समाजसेबी लाप्साङ शेर्पाले इलाम अस्पताल र प्याङ स्वास्थ चौकीका स्वास्थ्यकर्मीलाई पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट ( पिपिइ ) उपलव्ध गराएका छन । कोरोना संक्रमणको महामारीको बेला स्वास्थ्यकर्मी पिपिइको अभावमा सामान्य मास्कको भरमा काम गर्नु परेको भन्दै पिपिई उपलव्ध गराएको समाजसेबी शेर्पाले जानकारी दिए । ...
-
प्रदेश १ मा ५९ जनाको स्वाब टेष्ट, ४२ को रिपोर्ट नेगेटिभ
विराटनगर : प्रदेश नं १ मा कोभिड १९ को आशङ्कामा बिहीबारसम्म ५९ जनाको स्वाब टेष्ट गरिएकामा ४२ को रिपोर्ट नेगेटिभ आएको छ । अन्यको रिपोर्ट आउन बाँकी छ । सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा सुरेश मेहताले झापाबाट पाँच, मोरङबाट नौ, सुनसरीबाट २५, धनकुटाबाट र सङ्खुवासभाबाट एकएक, ते¥हथुम, भोजपुर र ओखलढुङ्गाबाट दुईदुई, सो...
-
जोखिम मोलेर बिरामीलाई घरैमा सेवा दिँदै छथर गाउँपालिका अध्यक्ष
तेह्रथुम : बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरका कारण देश संक्रमण अबश्था रहेको बेला नागरिकहरुलाई सेवा लिन मुस्कील बन्दै आएको छ । सरकारले लगाएको लकडाउनको अबश्थामा बिरामीलाई स्वास्थ्य संस्थामा सम्म पुग्न पनी जोखीम बनेको छ । गाउँमा नागरिक बिरामी हुँदा बोकेर स्वास्थ्य संस्था सम्म पुग्न भाईरसका कारण लगाइएको लकडाउने अझ ...
-
खानेपानी मर्मत तथा सम्भारमा छथर गाउँपालिका अध्यक्ष
तेह्रथुम : कोरेना भाईरसका कारण सरकारले लकडाउन घोषणा गरेपछी नागरिकहरु होम क्वारेनटाईममा रहेका छन । यो अबश्थामा अतिआश्यक काम बिना सबै नागरिकहरुलाई सरकारले घरमै बस्न आग्रह गरेको छ । घर बाहिर निस्कीन नपाउँदा नागरिकहरुलाई समस्या हुन थालेको छ । सरकारले घोषणा गरेको लकडाउनको समयमा नागरिकहरुलाई खानेपानीको समस्या हुन थाल...
-
कांग्रेस नेता खड्काद्धारा २० हजार किलो ग्राम चामल निःशुल्क बितरण
इलाम : नेपाली कांग्रेसका युवा नेता तथा इलामका समाजसेवी डम्बर खड्काले मजदुर र बिपन्न बर्गलाई सहयाेग गरेका छन् । लकडाउनले समस्या भइरहेका बेला इलाम बजार आसपासका क्षेत्र सहित जिल्लाका १० वटै स्थानिय तहमा काम गर्ने मजदुर र बिपन्न बर्गलाइ २० हजार किलो ग्राम चामल सहित नुन र २० हजार थान माक्स निःशुल्क बितरण गरेका छन । बिश...
-
सूर्योदयका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा राहत कोषमा जम्मा गर्ने
इलाम : इलामको सूर्योदय नगरपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवासुविधा सूर्योदय उद्वार तथा राहत कोषमा जम्मा गर्ने भएको छ । नगरप्रमुख रणबहादुर राइको अध्यक्षतामा भएको नगर कार्यपालिकाको बैठकले सूर्योदय उद्वार तथा राहत कोष स्थापना गरी सम्पूर्ण जनप्रतिनिधको एक महिनाको सेवा सुविधा जम्मा गर्ने निर्णय गरेको हो ।...
-
फाकफोकथुम-७ वडाध्यक्ष थापाद्वारा खाद्यान्न विवरण
फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिका ७ का वडाअध्यक्ष लोकबहादुर थापाले खाद्यान्न सामाग्री वितरण गरेका छन् । कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणको रोकथाम र नियन्त्रणको निम्ति लकडाउन गरेसँगै मजदुरलाई खाद्यान्न अभाव हुन थालेपछि अध्यक्ष थापाले खाद्यान्न सामग्री वितरण गरेका हुन् । लगडाउनमा मजदुरी गर्न नपाएर ख...
-
सातवटै प्रदेशबाट कोरोना परीक्षण शुरु
काठमाडौं : उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ । मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ । धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै शुरु भएको हो । अहिले धरानमा दैनिक १२ जनाको स्वाब परीक्षण शुरु गरिएको प्रतिष्ठानका कार्...
-
भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विवेकशील नेपाली दलका वाग्मती प्रदेशसभा सदस्य रमेश पौडेलले मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै बुधबार मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । सांसद पौडेलले विश्व स्वास्थ्य संगठ...











































