३७ पिन्ट रगत संकलन

  नयाँ बुलन्द
0 Shares

पथरी : किरात सिरिजङ्गा लिपिका प्रवद्र्धक सिरिजङ्गा सिंहथेबेको ३१४ औ जन्म जयन्तीको अवसरमा भएको रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत संकलन भएको छ ।

पथरी बुहुमुखी क्याम्पस, पथरी शनिश्चरे, मोरङमा ‘रक्तदान जीवनदान’ भन्ने नाराको साथ रक्तदा कार्यक्रम भएको थियो । लिम्बु विद्यार्थी मञ्च केन्द्रीय कार्य समितिको आयोजना तथा जिल्ला शाखा समितिको व्यवस्थापनमा रक्तदान कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार