• गाउँमै दूधबाट लाखौं आम्दानी

    माइजोगमाई : गाउँघरमा किसानहरुको दैनिक आयश्रोत राम्रो दुहुनो गाई, भैंसी पाल्नु र स्याहार्नु सक्न्नु हो । दुई दसक पहिले गाउँघरमा दूध बिक्न मुस्किल थियो । त्यसैले खेतीपाती धेरै गर्नु बाहेक अर्को बिकल्प नभएकोले वारि मलाउन र मलको लागि मात्र गाईबस्तु पाल्ने चलन चल्ती थियो । जब शहर बजार जस्तै गाउँमा क्रमिक रुपमा दूध बिक्न ...

  • अवैध १० लाख भारतीय रुपैयाँ सहित पक्राउ

    बाँके : नेपालगंज उपमहानगरपालिका-१६ भन्सार चेक प्वाईन्टमा चेकजाँच गर्नेक्रममा १० लाख अवैध भारतीय रूपैयाँ सहित भारत दिल्ली जफ्फारावाद बस्ने ५४ वर्षीय मुनवर खानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भन्सार सुरक्षा गार्ड नेपालगंज र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनाह बाँकेबाट खटिएको संयुक्त सुरक्षा टोलीले...

  • चितुवाको छाला सहित ३ जना पक्राउ

    बाँके : राप्तीसोनारी गाँउपालिका-१ कुसुमस्थित सडकबाट २ थान चितुवाको छाला सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सल्यान बाघचौर नगरपालिका-३ चौरपानी वस्ने ३१ वर्षीय जित बहादुर डिसी, सल्यान कुमाख गाउँपालिका-७ वस्ने २१ वर्षीय कमल डिसी र सोही गाउँपालिका-३ मर्म पोडिकारा बस्ने २४ वर्षीय हिमेन्द्र...

  • प्रचण्ड-नेपाल समूहको ६८ जिल्लामा सङ्गठन विस्तार

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले ६८ जिल्लामा आफ्नो निकटका व्यक्तिलाई चयन गरेको छ । प्रदेश, जिल्ला कमिटी, केन्द्रीय निकायलाई पूर्णता दिने क्रममा प्रचण्ड-नेपाल समूहले जिल्लामा अध्यक्ष र सचिव चयन गरेको हो  । सो क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३५ जिल्ला र अर्का...

  • साढे ४५ करोडको संसोधित बजेट पारित गर्दै माङसेबुङको आठौं गाउँसभा सम्पन

    माङसेबुङ : ४५ करोड ५३ लाख ३० हजार ६ सय ५२ रुपैयाँको संसोधित नीति, कार्यक्रम तथा बजेट पारित गर्दै माङसेबुङ गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बाले प्रस्तुत गरेको अनुमानित ४५ करोड ५३ लाख ३० हजार ६ सय ५२ रुपैयाँको संसोधित नीति, कार्यक्रम तथा बजेट पारित गरेको हो । सातौं गाउँसभाबाट...

  • इलाममा बृहत धार्मिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    इलाम : वैदिक सनातन धर्म संरक्षण समिती इलाम हिन्दु जागरण जिल्ला कार्यसमिति इलाम विश्व हिन्दु परिषद इलाम द्वारा संयुक्त आयोजित बृहत धार्मिक अन्तरक्रिया कार्यक्रम इलामका धार्मिक ब्यक्तित्व अर्जुन थापाको अध्यक्षता सम्पन्न भएको छ। वैदिक सनात धर्म संरक्षण समिती इलामका अध्यक्ष कृष्ण घिमिरेले दिनुभएको जानकारी अनुसार कार्यक्रम...

  • क्यान्सर पिडित देवानलाई माईजोगमाई गाउँपालिकाको सहयोग

    इलाम : इलामको माईजोगमाई गाउँपालिका–४ नामसालिङका क्यान्सर पिडित मनमाया देवानलाई आर्थिक सहयोग स्वरुप गाउँपालिकाले नगद २० हजार प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष जीतबहादुर राईले पिडित देवानको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । राईले पिडितका छोरालाई आज चेक मार्फत सहयोग प्रदान गरेको स्वकिय सचिव सञ्जिव थामीले जा...

  • प्राथमिक स्वाथ्य केन्द्रलाई प्लास्टिकको कुर्सी र वाटर डिस्पेनसर हस्तान्तरण

    इलाम : इलामको माईजोगमाई ६ प्याङका सन्चरानी थेबेको सम्झनामा परिवारले प्राथमिक स्वाथ्य केन्द्र प्याङलाई ६ थान प्लास्टिकको कुर्सी र १ थान वाटर डिस्पेनसर हस्तान्तरण गरेका छन् । माईजोगमाई ६ प्याङका वडा अध्यक्ष भवानीप्रसाद लिङदमलाई सो सामग्री हस्तान्तरण गरेको हो  । प्रथमिक स्वाथ्य केन्द्रमा सेवा ग्राहीहरुलाई थोरै भएपनि से...

  • वडाध्यक्ष साङपाङको पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष प्रदिप साङपाङ रााईलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरीम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधिश पुरुषोत्तम भण्डारीको एकल इजलाशले निर्वाचन आयोगसँग लिखित जवाफ माग गर्दै आयोगले गरेको निर्णय तत्काल का...

  • साथीको हत्या गरी फरार अभियुक्त ६ वर्षपछि पक्राउ

    काठमाडौं : साथीको हत्या गरी फरार अभियुक्त ललितपुर कुमारीपाटी डेरा गरी बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-४ काफ्लेटोल घर भएका ५४ वर्षीय भिमे सार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१० धोबी खोलास्थित सिम्रिक पुल मुनी २०७१ चैत ९ गते सोही महानगरपालिका-१० थापागाउँ बस्ने दाङ तुल्सीपुर नगरपालिका-१० घ...