• मोटरसाइकल र स्कुटर ठोक्किदाँ एक घाइते

    माङसेबुङ : ईलामको माङसेबुङ गाउँपालिका २ स्थित ईभाङमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किदाँ एक जना घाइते भएका छन् । गजुरमुखी-ईभाङ-चतुरे सडकको स्कूल टोलमा पुर्बबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ प ६८४० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ७ प ८८६८ नम्बरको स्कुटर ठोक्किएको हो । दुर्घटनामा परी मोटरसाइकल च...

  • पाँचथरको कुम्मायक गाउँपालिकास्थित पम्पिङ खानेपानी योजना सञ्चालनमा चुनौती

    पाँचथर : प्रधानमन्त्री केपी शर्मा ओलीले पानीको धारा खोल्दै, भनेका थिए अब पानी ढोकामा बोकेर उकालो ओरालो गर्ने दिन गए् । कहाली लाग्दो खानेपानी समस्याबाट मुक्त भएका नागरिक प्रधानमन्त्रीको कुरा सुनेर दंग पनि थिए । तर ओलीले उद्घाटन गरेको एक वर्ष पनि नपुग्दै खानेपानीको समस्या देखा पुनः परेपछि सुख्खाक्षेत्रवासी चिन्तित ...

  • जिप दुर्घटना : चारको मृत्यु, आठ घाइते

    सिन्धुली : सिन्धुलीमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । अन्य आठजना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सदरमुकामबाट कमलामाई नगरपालिका– ७ करमडाँडामा यात्रु लिएर गएको बा.१७च १११७ नम्बरको जिप दुर्घटनमा परेको हो । कमलामाई नगरपालिका– ७ बासकटेरीका रुद्रबहादुर थापा, सोही ठाउँका रिता स्मा...

  • इलाममा बुधबारदेखि भलिवल प्रतियोगिता हुँने

    इलाम: राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको सहभागितामा इलाम सदरमुकामको ठूलो टुडिखेलमा बुधावरदेखि भलिवल प्रतियोगिता आयोजना हुदैछ । ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका राष्ट्रियस्तरका खेलाडीको सहभागिता हुने आयोजक जिल्ला भलिवल संघले जनाएको छ । प्रतियोगितामा नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्...

  • रुङसुङमा सवारी दुर्घटना : चालकको मृत्यु

    फिक्कल : इलाम सूर्योदय नगरपालिका ३ रुङसुङमा आज बिहान पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४३ बर्षीय रेसम बहादुर राय रहेका छन् । मे १ ज १२४१ नम्बरको फिकअप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घटना भएको थियो । उनले उक्त पिकअप १५ दिन अघि मात्र किनेर ल्याएको वताइएको छ । दुर्घटना...

  • हिन्दु जागरण नेपालको इलाम नगर समिति गठन

    इलाम : इलाममा हिन्दु जागरण नेपाल नगर समिति गठन  भएको छ । जिल्ला अध्यक्ष  बिष्णु प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगर समिति गठन भएको हो । कार्यक्रमले राजेन्द्र चौहानको अध्यक्षतामा १३ सदस्य रहने गरि समिती गठन गरेको छ । जस्मा उपाध्यक्षमा  हरिप्रसाद नेपाल, सचिवमा कोषराज लम्साल , सहसचिव पुस्प गुरागाई, क...

  • जिल्ला जनगणना कार्यालय इलामको स्थापना

    इलाम : राष्ट्रिय जनगणना २०७८ का लागि इलाममा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । इलाम सदरमुकामस्थित विपी पार्कको छेउमा सोमबार जनगणना कार्यालय स्थापना गरिएको हो । वि.स. २०७८ सालमा हुने १२ औँ जनगणनाको तयारीलाई तीब्र पार्न कार्यालय स्थापना गरिएको जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीले नयाँ बुलन्दलाई जानकारी दिए ।...

  • किरात याक्थुङ चुम्लुङ विर्तामोडको अध्यक्षमा कन्दङ्वा

    झापा : किरात याक्थुङ चुम्लुङ नगर समिति बिर्तामोडको अध्यक्षमा हिमालयप्रकाश कन्दङ्वा चयन भएका छन् । संस्थाको तेस्रो नगर अधिवेशनले कन्दङ्वाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको समितिको उपाध्यक्ष मनु जवेगू , सचिव राजु यक्पाङदेन, सहसचिव रबीन जवेगू, कोषाध्यक्ष अमृता लिम्वू रहेका छन् । त्यस्तै सदस्य...

  • फेदापमा किरात धर्म लेखौ अभियान समिति गठन

    तेह्रथुम : राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौ, लेखाउ प्रचारप्रसार समिति नविन कुरुम्बाङको अध्यक्षतामा २१ सदस्य फेदाप गाउँपालिका स्तरीय समिति गठन गरेको छ । फेदाप १, सिम्ले स्थित साविक ५ पोक्लाबाङमा रहेको तागेरा निङवाभु माङहिम परिसरमा भएको भेलाले सो समिति गठन गरेको हो । समितिका सदस्यहरुमा टंकप्रसाद क...

  • भोजपुर सदरमुकाममा सीपमुलक तालिमको उद्घाटन

    भोजपुर : भोजपुर नगरपालिका वडा नं ७ अर्थात भोजपुर सदरमुकाममा ६५ दिने निःशुल्क सिपमुलक ब्युटिसीयन र टेलरिङ तालीम सुरु भएको छ । नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को प्रायोजन, हेल्भेटास नेपालको प्राविधिक सहयोग र मल्टि स्कील एण्ड इन्भारोमेन्ट डेभलपमेन्ट प्राली संस...