• इभाङको धामडाँडामा शिवालय मन्दिर निर्माण हुने

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका २ स्थित धामडाँडा क्षेत्रमा शिवालय मन्दिर निर्माण हुने भएको छ । शिवरात्रीको अवसर पारेर विहीबार सो क्षेत्रमा निर्माण हुन लागेको मन्दिरको शिल्यनास भएको छ । चारसुरे क्षेत्र संरक्षण समिति र गजुरमुखी भजन किर्तन मण्डलीको संयुत आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि माङसेबुङ २ का वडा अ...

  • एमालेमा नेपाल पक्षलाई ओलीको डण्डा : पदाधिकारी र प्रदेश इन्चार्ज खोसियो

    तस्बिर : फाइल काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई ‘बाइपास’ गर्दै केन्द्रीय समिति बैठकबाट उनी पक्षीय नेताहरूको जिम्मेवारी खोसेका छन् । नेपाल पक्षलाई जानकारी नै नदिई बसेको बैठकमार्फत ओलीले पार्टीको महासचिव पद कायम राखेर सबै पदाधिकारी भङ्ग गर्दै...

  • देशभर थप ९७ जनामा कोरोना संक्रमण

    काठमाडौं  । पछिल्लो २४ घण्टामा देशभर थप ९७ जनामा कोरोना भाइरससंक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ४४ सय ८४ स्वाब नमूना परीक्षण भएको थियो । आज थपिएका संक्रमितसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७० पुगेको छ । बिहीबार थप ६६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्राल...

  • आज महाशिवरात्रि पर्व, पशुपतिमा घुइँचो

    काठमाडौं : महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी बिहीबार देशभर मनाइँदैछ । पशुपतिनाथ सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ । शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अ...

  • अकोराबको सातौं महाधिवेशनबाट प्रेस मञ्‍च नेपालका सबै उम्मेदवार विजयी

    काठमाडौं : सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को ७ औं महाधिवेशन बाट प्रेस मंच नेपालका तर्फबाट उम्मेदवारी दिएका आठै जना विजयी भएका छन् । सामुदायिक रेडियो प्रसारक संघ को केन्द्रिय उपाध्यक्ष (मधेशी) मा निमेष कर्ण, केन्द्रिय सचिव मा सुदर्शन खतिवडा, केन्द्रिय सदस्य पद मा नवीन नरसिंह नेपाली र धुवराज ढकाल, लेखा समिति सद...

  • इलाम बजारमा चार महिनाभित्र पानी आउने

    इलाम : खानेपानीको अभावमा काकाकुल झैँ बनेको इलाम बजारमा अबको चार महिनामा खानेपानी आउने भएको छ । कोभिडका कारण गरिएको लकडाउनले काममा केही ढिला भए पनि अबको चार महिनामा योजना सम्पन्न हुने भएको हो । ५७ करोड ९५ लाख रुपैयाँको लागतमा सुरु भएको इलामको खानेपानी आयोजनाले सदरमुकाममा खानेपानी वितरण गर्ने भएपछि स्थानीय...

  • ‘इलामको कर्णाली’ : गाउँमा खानेपानी छैन, ४० लाखको भ्युटावर 

    अधिकांश समय सत्ता र पार्टी राजनीतिको केन्द्रबिन्दुमा रहेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्रका जनता अहिले पनि खानेपानी, बिजुली र सडकको अभाव झेल्दै इलाम : इलामकाे माई नगरपालिका–८ मैनाचुलीकी सिर्जना लावती राई खानेपानी बोक्न बिहान झिसमिसेमै आधा घन्टाको बाटो ओरालो झर्छिन् । बिहान ६ नबज्दै खोल्सामा रहे...

  • प्रेस संगठन इलामको कार्यसमिति विस्तार

    इलाम : प्रधानमन्त्री केपी शर्मा ओली निकट प्रेस संगठन नेपाल, इलामको भेलाले विमल दहालको नेतृत्वमा कार्य समिति विस्तार गरेको छ । कमिटीको सहसंयोजकमा सुजता सुनुवार र योगेन्द्र शंकर, सचिव किरण पौड्याल, सह–सचिव वलराम बराइली, कोषाध्यक्षमा भगीरथ भण्डारी, सदस्यहरूमा सुशिल राई, सरोज खतिवडा, सुस्मा राई, वविता मैनाली, अतित योङहा...

  • बुधबारको संसद् बैठकमा पनि एमाले र माओवादी केन्द्र सँगै बस्ने

    काठमाडौं । सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ब्यूँताइदिएपछि बस्ने प्रनिनिधिसभाको पहिलो बैठकमा दुवै दल सँगै बस्ने भएका छन् । बुधबार निर्वाचन आयोगले संसद् सचिवालयमा दुई दल अलग्गिएको पत्र पठाएपछि पनि दुवै दल सँगै बस्ने भएका हुन् । नेकपा (माओवादी केन्...

  • सुरक्षा गर्ने कै व्यवस्थित छैन बसोबास

      मेघ्मा : नेपाल सरकारले सिमा क्षेत्रमा हाल शसस्त्र प्रहरी बललाई पठाएको छ । यसै क्रममा असइको कमाण्डमा इलामको माइजोग्माई गाउपालिका स्थित सिमावर्ती क्षेत्र मेघ्मामा रहेको सरकारी विद्यालयमा बस्दै आएको शसस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुको अफिसको बास ज्यादै कठिन रहेको छ । बर्सौ पुरानो भवन त्यसमा पनि सिलिङको व्यव...