• ५ दिने उद्घोषण र ३ दिने अचार बनाउने तालिम सकियो

    फिक्कल : इलामको सूर्योदय नगरपालिका वडा नम्बर ३ बौद्धधाममा ५ दिने उद्घोषण तालिम र ३ दिने अचार बनाउने स्थानीय कच्चा बस्तुको प्रसोधन तालिम सकिएको छ । सूर्योदय नगरपालिकाको महिला लक्षित कार्यक्रम अनुसार वडा नम्बर ३ को कार्यलयको सहयोग तथा वडा स्तरीय महिला उत्थान समितिको आयोजनामा गत फागुन ११ गतेदेखि संचालित उद्घोषण तालिम र...

  • योङहाङ समाजले वडासम्म संगठन निर्माण गर्ने

      इलाम : योङहाङ समाज, इलामले केन्द्रदेखि वडासम्म आफ्नो संगठन विस्तार गर्ने भएको छ । हिजो सम्पन्न समाजको प्रथम साधारण सभाबाट सो निर्णय पारित गरेको हो । समाजको विधान संशोधन गरी सो कार्यको लागि अगाडी बढ्ने समाजले बाटो खोलेको हो । आदिवासी लिम्बुहरुमध्ये योङहाङ थरका लिम्बूहरुकाे संख्या नेपालमा विशिष्ठ स्थानमा रहे...

  • नेपाली कांग्रेसका युवा नेता खड्काले ६५ वटा मठ मन्दिरमा मूर्ति पदस्थापन

    इलाम : नेपाली कांग्रेसका युवा नेता तथा इलामका अग्रज समाजसेवी डम्बर खडकाले देउमाई नगरपालिका–९ जीतपुरको मार्सीटोलमा नवनिर्मित किराँतेश्वर शिवालय मन्दिरलाई १ थान धातु जडित शिवको मूर्ति हस्तान्तरण गरेका छन् । स्थानीय भक्तजनहरूको उपस्थितिमा मन्दिर निर्माण समितिका अध्यक्ष कमल खनालसहित सदस्यहरूमार्फ...

  • नेकपा आधिकारीक विभाजनको पर्खाइमा कांग्रेस

    काठमाडौं : सत्तारुढ नेकपा औपचारिक रुपमा विभाजन नभएसम्म नेपाली कांग्रेसको भागमा सरकारको नेतृत्व आउने संभावना देखिदैन । अर्कोतर्फ संसदमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको पेश भइहाले पनि त्यो पारित भइहाल्छ भन्ने ग्यारेन्टी पनि छैन । यसैले नेपाली कांग्रेस तत्कालका लागि नेकपाको आधिकारीक विभाजनको पर्खा...

  • पत्रकार अमित थेबेलाई सम्पादनको दोहोरो जिम्मेवारी

    लण्डन : लिम्बु पत्रकार संघ यूकेका अध्यक्ष अमित थेबेलाई पत्रकारितामा दोहोरो जिम्मेवारी मिलेको छ । लामो समयदेखि स्वतन्त्र पत्रिकारिता गर्दैआएका थेबेलाई सिलौटी टाइम्स मिडिया हाउस प्रा. लि. ले आफ्नो सिलौटी टाइम्स डट कमको प्रधान सम्पादकको जिम्मेवारीमा अनुवन्ध गरेको हो । पछिल्लो समयमा युरोपबाट सञ्चालित अनलाइन खबरपत्रहरुमा...

  • नेपाल प्रेस युनियन र प्रेस नेपालबीच कार्यगत एकता, ३ बुँदे सहमति

    इलाम : नेपाल पत्रकार महासंघ इलाम शाखाको नयाँ नेतृत्व चयनका लागि आगामी चैत पिहलो साता हुने निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस नेपालले कार्यगत एकता गर्ने भएका छन् । शनिबार दुई संगठनले कार्यगत एकता गर्ने भन्दै ३ बुँदे सहमतिपत्र सार्वजनिक गरेका छन् । सहमतिपत्रमा नेपाल प्रेस युनियनका तर्फबाट निर्वाचन समन्वय समितिका सं...

  • नवलपरासीमा किरात धर्म लेखौं विषयक अन्तरक्रिया

    नवलपरासी : आसन्न राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौ अभियान कार्यक्रम अन्तर्गत नवलपरासीमा आदिवासी कुमाल जातिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । किरात धर्म लेखौं अभियानलाई देश व्यापी रुपमा सञ्चालन गर्ने शिलशिलामा शुक्रबार नवलपरासी जिल्लाको चोरमारास्थित शहिद अनमोल सभाहलमा नेपाल कुमाल समाजका पद...

  • पूर्वाञ्चल दैनिकका नरेन्द्र ढकाल मिडिया एक्सन नेपालको प्रदेश संयोजकमा चयन

      इलाम : अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा संचार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपालको अध्यक्षमा लक्ष्मणदत्त पन्त चयन भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि पन्त अध्यक्षमा चयन भएका हुन् । यता प्रदेश १ को संयोजकमा झापाली पत्रकार नरेन्द्र ढकाल चयन भएका छन् । पूर्वाञ्चल राष्ट्रिय ...

  • भोजपुरलाई अलौची सुपरजोन र सुन्तला जोनमा परिमार्जन गर्ने तयारी

    भोजपुर । प्रधानमन्त्री कृषी आधुनीकिकरण परियोजनाको निति तथा कार्यक्रम छनौट सम्बन्धि सरोकारवालाहरु विचँ बसेको बैठकले भोजपुरलाई अलौची सुपरजोन र सुन्तला जोनमा परिमार्जन गर्ने भनी निणर्य भएको छ । स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरीक संस्थागत जनशक्तिबाट तयार कृषि विकास रणनिति कार्यान्वयनको सहयोगी परियोजनाको रुपमा रहेको प्र...

  • आगलागी पीडित ललित राईलाई आर्थिक सहयोग उपलब्ध

      पाँचथर : मिक्लाजुङ गाउँपालिका -१,सिङ्हाङ निवासी आगलागी पीडित ललित राईलाई आर्थिक सहयोग उपलब्ध भएको छ । आर्थिक अवस्था न्यून रहका राईको घर निर्माण तथा अन्य व्यवस्थापन सहयोगमा कोरिया लगायत विभिन्न मुलुकबाट ६० हजार दुई सय ५० रुपैयाँ संकलन गरि हस्तान्तरण गरिएको फाक्तेप युथ क्लबका अध्यक्ष पञ्च कुमार चेम्जोङले...