रुद्र थेवे इलाम : इलाममा पहिलोपटक जिल्ला स्तरीय मानव अधिकार निगरानी समुह गठन भएको छ । आइतबार मानव अधिकार मञ्च नेपाल इलामका उपाध्यक्ष बीरबहादुर खड्काको संयोजकत्वमा १३ सदस्यय जिल्ला स्तरीय समूह गठन भएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को 'स्थानीय समुदायलाई सचेत पर्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल प...
समाचार
-
-
खुकुरी प्रहार गरि वन रक्षकको हत्या
प्रयास लिम्बू ताप्लेजुङ : ताप्लेजुङमा आइतबार एक वन कर्मचारीको खुकुरी प्रहार गरी निर्ममतापूर्वक हत्या भएको छ । जिल्ला वन कार्यालय ताप्लेजुङअन्तर्गत खोक्लिङ रेञ्जपोष्टमा कार्यरत वन रक्षक गणेश शाहीको हत्या गरिएको हो । जाजरकोट, दसेरा ८ घर भई विगत डेढ वर्ष अघिदेखि जिल्लाको खोक्लिङ रेञ्जपोष्टमा कार्यरत वन रक्षक २७ वर्षीय शा...
-
मृतकका परिवारलाई क्षतिपूर्ति नदिएको भन्दै आफन्तद्धारा पाँचथर वन्द
पाँचथर : मेची राजमार्गअन्तर्गत् कोल्बुङ–२ मा सेल्फी खिच्दै गरेका पाँचथर फिदिम नगरपालिका–१ का विशाल सम्बाहाम्फेको मृत्यु भएर क्षतिपूर्ति नपाइएको भन्दै उनका आफन्तहरुले आज पाँचथर बन्द गराएका छन् ।वन्दको कारण वजार पसल ठप्प भएका छन् भने सवारी साधानहरु समेत संचालन हुन सकेको छैनन् ।अकस्मात गरिएको वन्दका कारण यात्रीहरु मर्कोमा...
-
सार्वजनिक सेवा प्रदायक संस्था नागरिकप्रति जवाफदेही हुनुपर्छ
याम माबोहाङ लिम्बू इलामः सार्वजनिक सेवा प्रदायक संस्था नागरिक प्रति जवाफदेही हुनूपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । आइतबार स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह गठन कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । मानव अधिकार मञ्च नेपा...
-
सञ्चारकर्मीहरु राजनीतिक दबाबमा पर्न हुँदैन
याम माबोहाङ लिम्बू इलामः सञ्चारकर्मीहरुले राजनीतिक दबावमा पर्न नहुँने इलाममा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । उनीहरुले आइतबार नेपाल पत्रकार महासंघ इलामको आयोजना भएको तीन दिने टेलिभिजन पत्रकारिता तालिम समापन समारोहमा बोल्दै यस्तो बताएका हुन् । सार्वजनिक सूचना प्रवाह गर्ने सञ्चारकर्मी राजनीतिक दबावमा परे...
-
दमक-रवि सडकका लागि बाँझोमा छुट्टै कार्यालय
बाँझो : झापाको दमक-रवि चिसापानी (फाल्गुनन्द मार्ग ) सडक निर्माणको कामलाई अझ तीब्रता दिन ईलामको बाँझो गाविसमा डिभिजन सडक कार्यालय दमकले छुट्ट्रै कार्यालय स्थापना गरेको छ । बाँझो-८ स्थित मझुवा दोभानमा आज एक कार्यक्रमको आयोजना गरि साईट अफिसको उद्घाटन गरियो । डिभिजन सडक कार्यालय दमकका प्रमुख राजेश कुमार यादव र सडक निर्माण...
-
डढुवा रोग अवरोधक आलुको अनुसन्धान गरिदै
याम माबोहाङ लिम्बू इलामः पूर्वी इलामको जौबारीमा रहेको कृषि अनुसन्धान केन्द्रले डढुवा अवरोधक आलु बिऊको अनुसन्धान थालेको छ । रोग प्रतिरोधात्मक क्षमता भएको जात छान्नका लागि केन्द्रले ८६ प्रकारको आलुको बिऊलाई परीक्षण सुरु गरेको हो । रोपेको आलु बारीमै डढुुवा रोगले सखाप हुन थालेपछि समाधानको खोजी गर्न अनुसन्धान थालेको केन्द्र...
-
सेल्फी खिंच्दै गर्दा बसको ठक्करबाट घटनास्थलमा नै मृत्यु
सुरुङ्गा (झापा) : मेची राजमार्गअन्तर्गत कोल्बुङ–२ मा सेल्फी खिंच्दै गरेका फिदिम नगरपालिका–१ का विशाल सम्वाहाम्फेको शुत्र्ःबार साँझ बसको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काका अनुसार फिक्कलबाट बिर्तामोडतर्फ आउँदै गरेको को १ ख ३५६१ नंको बसले कोल्बुङ,...
-
करेन्ट लगाउन खोज्दा ज्यान गयो
महमाई : करेन्ट लगाएर माछा मार्न गएका इलाम महमाईका एक युवकको आफैँ करेन्ट लागेर ज्यान गएको छ । माईखोलामा माछा मार्ने क्रममा शुक्रबार करेन्ट लागेर महमाई–१ का २१ वर्षीय दिनेशकुमार लावतीको ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शव परीक्षणका लागि झापाको मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।...
-
आज तमू ल्होसार पर्व मनाइँदै
नयाँ बुलन्द काठमाडौं : गुरुङ समुदायले बाँदर वर्गलाई बिदाई गरी चरा वर्गलाई स्वागत गरेर शुक्रबार तमू ल्होसार पर्व मनाउँदैछ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भन्ने जनाउछ । ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई मीठामीठा परिकार खाने प्रचलन पनि छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भए...






























