याम माबोहाङ लिम्बू इलाम : सञ्चारकर्मीले तत्थ्यको आधारमा सत्यको स्थापित गर्नुपर्ने आज (बुधबार) इलाममा आयोजित एक कार्यक्रमका वक्तारुले बताएका छन् । प्रेस चौतारी इलामले आयोजना गरेको नयाँ संविधान कार्यान्वयनमा संचारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले सत्यको उजागर गर्दै संविधानको कार्यान्वयनको अ...
समाचार
-
-
खण्डहर बन्दै एक मात्र ऐतिहासिक लाप्चा गुम्बा
याम माबोहाङ लिम्बू इलाम, फिक्कलः सयौं वर्ष पुरानो भनिएको इलामको सूर्योदय नगरपालिका वडा नम्बर ६ फिक्कलमा रहेको ऐतिहासिक फेन्सोलिङ लाप्चा गुम्बा मर्मत हुन नसक्दा ढल्ने अवस्थामा पुगेको छ । पुरानो गुम्बालाई पटक पटकको भूकम्पले खण्डहर बनाउँदै लगेको हो । खण्डहरमा परिणत भएको लाप्चा समुदायको एक मात्र गुम्बा मर्मत नभए ने...
-
क- कस्को शासनकालमा बेचियो देश ? ( हेर्नुस नामावलीसहित )
काठमाडौँ : २००७ साल मा जब प्रजातन्त्र आयो तब देखि नेपाल विभिन्न नाम मा बेचिएको छ । जब जब नेता हरु प्रजातन्त्र को नाम लिदै सत्ता को कुर्सि बस्छन तब तब अनेकौ बहाना मा नेपाल माथि असमान सन्धि थुपारेर देश प्रति घात गरेका छन् । आफ्ने सत्ता टिकाउन को लागि मात्र हाम्रो देश का नेता हरु देश बेची रहे । सत्ता टिकाउनैका निम्...
-
आईएनजिओलाई ‘डिसेम्बर चटारो’: बजेट सक्न फाइभ स्टारमा डिनर !
काठमाडौं : आईएनजीओले डिसेम्बरभित्र प्रतिवेदन बनाउनुपर्ने र जनवरीदेखि नवीकरण थाल्नुपर्ने भएकाले राजधानीका तारे होटलका बैठककक्ष भरिएका छन् । अहिले राजधानीका तारे होटलका सबै बैठक कक्ष आईएनजीओकै बैठक तथा कार्यक्रमले भ्याइनभ्याइ भएको होटल संघ नेपाल (हान) का महासचिव विनायक शाहले बताए । उनका अनुसार आईएनजीओकै कार्यक्रमले गर्...
-
काठमाडौंको मखनटोलमा आगलागी, सवा दुई करोड क्षति (फोटो/भिडियो)
काठमाडौं : करीब एक घण्टाको प्रयासपछि काठमाडौंको मखनटोल स्थित साडी शोरुममा लागेको आगो नियन्त्रणमा आएको छ । मंगलबार दिउँसो दुई बजेर पाँच मिनेट जाँदा मखन टोल स्थित निरञ्जन स्थापितको घरमा विद्युत शर्ट भएर आगलागी हुँदा सवा दुई करोड बराबरको क्षति भएको महानगरीय प्रहरी वृत जनसेवाका डिएसपी सन्तोष आचार्यले जानकारी दिए सुरज आर्के...
-
कुन योजनालाई प्राथमिकता दियौं ???
...
-
फिदिम घोषणापत्र जारी गर्दै राष्ट्रिय अर्गेली सम्मेलन सम्पन्न
पाँचथर : नेपाली हाते कागज र जापानी नोट येन निर्माणमा प्रयोग हुने अर्गेलीको व्यावसायिक उत्पादनमा सामूहिक पहल गर्ने उद्देश्यसहित आयोजित प्रथम राष्ट्रिय अर्गेली सम्मेलन छबुँदे फिदिम घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कञ्चनजङ्घा भू–परिधि संरक्षण तथा विकास पहलको आयोजना तथा वन तथा भूसंरक्षण मन्त्रालयको नेतृत्वमा सरोकारवाल...
-
सवस्टेशन चार्ज नगरिँदा विद्युत खेर जाँदै
पाँचथर : फिदिमको थापाटारमा निर्माण गरिएको सवस्टेशन चार्ज नगरिँदा पाँचथर पावर कम्पनीद्वारा निर्माण गरिएको ‘हेवा ए’ जलविद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युत खेर गइरहेको छ । सवस्टेशनको काम सकिएपनि चार्ज नगरेकै कारण आयोजनाबाट उत्पादन गरिएको आठ मेगावाट विद्युत् प्रयोगमा ल्याउन नसकिएको ‘हेवा ए’ जलविद्युत् आयोजनाका प्रमुख ...
-
भिरबाट लडेर दानाबारीमा एक जनाको मृत्यु
दानाबारी : इलामको दानाबारीमा भिरबाट लडेर एक व्यक्तिको ज्यान गएको छ । ज्यान जानेमा दानाबारी–१ रातेखाडीका लालबहादुर तामाङ रहेको प्रहरी चौकी लोदियाले जनाएको छ । शनिवार बिहान काममा जान्छु भनेर हिँडेका तामाङ अबेरसम्म घर नफर्किपछि खोजी गरिए गर्दा मृत अवस्थामा भेटिएको मृतकका भाइ धनबहादुर तामाङले बताए । आइतबार दिउँसो ३ बजेको...
-
धुमधामसाथ मनाइँदै क्रिसमस
काठमाडौं : क्रिसमस भन्नेबित्तिकै धेरैको दिमागमा ‘क्रिसमस ट्री’, ‘सान्टा क्लस’, थरीथरीका उपहार, चर्च र येशुको नाममा गरिने प्रार्थना आउने गर्छन् । डिसेम्बर महिना सुरु भएसँगै क्रिसमसको चर्चा हुन थाल्छ । सपिङ मलदेखि चर्चसम्म इसाई धर्मावलम्बीका साथै गैरक्रिस्चियनको चहलपहल बाक्लिन थाल्छ । धेरै युवकयुवतीले क्रिसमस आउनु महि...






























