नयाँ बुलन्द शान्तिडाँडा : इलामको शान्तिडाँडामा एक दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । गाउँ विकास समितिको आयोजना र सुनगाभा विकास संस्था इलामभको सहजीकरणमा तालिम भएको हो । स्थानीय निकायको कानूनी तथा नीतिगत व्यवस्था पालना अनुगमन कार्यक्रम अन्तरगत सम्पन्न तालिममा सार्वजनिक परिक्षण, सार्वजनिक सुनुवाई, उपभोक्ता समिति गठन...
समाचार
-
-
स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन बुझ्ने मन्त्रिपरिषदको निर्णय
तीन तहको अधिकार बाँडफाँडबारे छलफल काठमाडौं : सरकारले स्थानीय तह पुनर्संरचनाका लागि बनेको आयोगको प्रतिवेदन बुझ्ने भएको छ । आयोगले ७४० स्थानीय तह हुने गरी प्रतिवेदन बनाएर पुस पहिलो साता नै बुझाउन चाहेको थियो । तर, पुरानै संरचनाको स्थानीय निकाय वा स्थानीय तहको चुनाव गर्ने भन्ने बहस दलहरुबीच चलिरहेको भन्दै प्रधानमन्त्री ...
-
गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु
बिर्तामोड : झापामा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । बिहीबार दिउँसो साढे ११ बजे बिर्तामोड–२ स्थित घाग्रा खोलाको पुल नजिकै छोटा हात्तीले मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको ज्यान गएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ३११५ नम्बरको छोटा हात्ती गाडीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ प ४७...
-
‘बालबालिकाको सवालमा उनीहरुकै नेतृत्व हुनुपर्छ’
याम माबोहाङ लिम्बू इलामः बाल बालिकाको सवालमा उनीहरुकै नेतृत्व हुनपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनीहरुले मानव अधिकार मञ्च नेपाल इलामले बाल क्लबका संरक्षक शिक्षकलाई दिएको तालिम समापन समारोहमा यस्तो बताएका हुन् । बालबालिकालाई भविष्यका कर्णधार भनेर वर्तमानमा केही अवसर नदिए भविष्यमा अयोग्य ठहरिन...
-
राजदुवाली-चिसापानी-सोक्तिम-दानावारी सडकको सार्वजनिक परिक्षण
नयाँ बुलन्द चिसापानी : राजदुवाली-चिसापानी-सोक्तिम-दानावारी सडकको मंगलवार सार्वजनिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । केही प्रकृया आगामी दिनमा सुधार गर्ने प्रतिवद्ता सहित चिसापानी गाविसमा सार्वजनिक परिक्षण सम्पन्न भएको हो । अनुगमन तथा सुपरिवेक्षण समितिले प्रतिवेदन पेश गर्नै, आमभेलाबाट आगामी समिति गठन गर्नुपर्ने, आम्दा...
-
राहदानी फाराम अब मोबाइल एप्सबाटै भर्न सकिने
काठमाडौं : नयाँ राहदानी बनाउने सोचमा हुनुहुन्छ ? चिन्ता नगर्नु होस् । आवेदन फाराम अब आफ्नै मोबाइल फोनबाट भर्न सकिने भएको छ । चौँथो पुस्ताको मोबाइल सेवा प्रारम्भ भएको दुई दिनपछि एप्पलको आइओएस र एन्ड्रोइड मोबाइलबाट राहदानी फाराम भर्ने र निवेदन दर्ता गराउने सुविधा उपलब्ध भएको छ । सेवाग्राहीको माग र आवश्यकतालाई दृष्ट...
-
करणी आरोपमा भारतीय नागरिक पक्राउ
इलाम : एक ७ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । करणी आरोपमा पक्राउ भारतको राङबाङ गाउँ पञ्चायत घर भएका ३० वर्षे सुरज योगी पक्राउ परेको प्रहरीले जनाएको छ। योगी केही समययता पशुपतिनगर–४ मा बसेर मासु बिक्री व्यवसाय गरिरहेका थिए। उनले गत १६ गते बालिकालाई बलात्कार गरेको आरोप प्रहरीक...
-
सिद्धिथुम्कामा सामुदायिक अन्तरक्रिया
सुकुम्बासी बनाउन खोजियो : प्रभावित बासिन्दा नयाँ बुलन्द सिद्धिथुम्का : इलामको सिद्धिथुम्कामा सोमबार आदिवासीहरुको मानव अधिकार सम्बन्धी सामुदायिक अन्तरक्रिया कार्यक्रम भएको छ । नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) को आयोजनामा काबेली कोरिडोरबाट प्रत्यक्ष प्रभावित सिद्धिथुम्का ३, ४ र ५ का स्थान...
-
सशस्त्र प्रहरी श्रीअन्तु गुल्मको भवन उद्घाटन
नयाँ बुलन्द इलाम : सदरमुकामस्थित सशस्त्र प्रहरी बल श्रीअन्तु गुल्म इलामको तीन तले पक्की भवन निर्माण सम्पन्न भएको छ । डिएसपीको कमाण्डमा दुई सय ३७ जना रहने गरी भवनमा क्वाटरगार्ड, स्टोर, कार्यालयसहितका कोठा रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक चेतराज जोशीले जानकारी दिए । गुल्म परिसरमा एउटा मन्दिर समेत निर्माण भईरहेको छ । ती...
-
युवा संघ प्रकरण : खुकुरी हान्ने फरार, गाडी जलाउनेको मोबाइल अफ
घटना नम्बर–१ २०७३ पुस ४ गते युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि अज्ञात समुहले गोली हान्यो । रुपन्देही र नवलपरासीको सिमानामा पर्ने खैरहनीमा गोली लागेपछि अस्पताल भर्ना गरिएका तिवारीको मृत्यु भयो । घटना नम्बर २ दुर्गा तिवारी हत्याकाण्ड भएको दश दिनपछि बाँकेको कोहलपुरमा युवा संघका केन्द्रिय सदस्य सन्तोष बुढाथोकीमा...






























