नयाँ बुलन्द दानाबारी : इलामको दानाबारी-५ मा भीमबहादुर नेम्बाङको अध्यक्षतामा नौ सदस्यीय नालिङगेन फुङवा केलाङ चुम्लुङ समाज गठन भएको छ । समाजका उपाअध्यक्षमा शाकला नेम्बाङ, सचिव गणेश खायपुङ, सहसचिव मीना लिम्बू र कोषाध्यक्षमा मेघबहादुर लिङ्दम चयन भएका छन् । सदस्यहरुमा राज सुब्बा, इन्द्रमाया सुब्बा र स्मृति सुब्बा सर्वसहमति...
समाचार
-
-
दानाबारीमा माझी सेवा समाज
नयाँ बुलन्द दानाबारी : इलामको दानाबारीमा पहिलो पटक नेपाल माझी सेवा समाजको गाउँ कार्यसमिति गठन भएको छ । दिनेश माझीकाे अध्क्षतामा सात सदस्यीय समिति गठन भएकाे हो । समितिका उपाध्यक्षमा सन्तबहादुर माझी, सचिवमा पञ्चमाया माझी, सहसचिवमा सुिशला माझी र कोषाध्यक्षमा संगीता माझी चयन भएका छन् । सदस्यहरुमा चन्द्र माझी र गंगा रहेका ...
-
सुलुबुङ र जमुनाबीच माईखोलामा पक्की पुल बन्ने
इलाम : अस्थायी काठको पुलबाट खोला वारपार गर्दै आएको जुमना र सुलुबुङबीचको माईखोलामा पक्की पुल बन्ने भएको छ । झन्डै डेढ दशकदेखि स्थानीय प्रयासमा सडकको ट्रयाक खोलेर सवारी आवागमन हुँदै आए पनि पक्की पुल नहुँदा स्थानीयले सास्ती बेहोर्दै आएका थिए ।स्थानीयले खोलाको दुवैतर्फ पर्खाल लगाएर काठको मुडा तेस्र्याउँदै सवारी आउजाउ गर्ने...
-
स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण गर्न मापदण्ड बनाउने
काठमाडौं : स्थानीय तह पुनर्संरचना आयोगले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण गर्न मापदण्ड बनाउने तयारी गरेको छ । आयोगले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको आधार भने यसअघि नै तयार गरे पनि उक्त आधारमा रहेर मापदण्ड निर्धारण गर्ने तयारीमा आयोग रहेको छ ।आजको गोरखापत्र दैनिकमा खबर छ– पहिलो चरणमा ग...
-
इलाममा सामुदायिक कार्ययोजना तालिम
विमल दाहाल इलाम : ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति फण्डबोर्ड काठमाडौं र इआरएमसी काठमाडौंको आर्थिक सहयोग र सुनगाभा विकास संस्था इलामको सहजीकरणमा सामुदायिक कार्ययोजना निर्माण सम्बन्धि सात दिने तालिम इलाममा सुरु भएको छ । इलाम जिल्लामा सुनगाभा विकास संस्था इलामको सहजीकरणमा आठ आयोजनाका १६ जना र हुसाडेक धनकुटाको ...
-
लेप्चा जातिको एेतिहासिक ज्यूठीको प्रवर्द्धन गरिदै
याम माबोहाङ लिम्बू समाल्बुङ (इलाम) : बाह्य तथा आन्तरिक पर्यटक मार्फत इलामको समाल्बुङलाई चिनाउन ऐतिहासिक स्थलको प्रवर्द्धन थालिएको छ । नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद समाल्बुङको सहयोगमा रोङ सेजुम ठी (लाप्चा उत्थान मञ्च) समाल्बुङको आयोजनामा कार्यक्रम थालिएको हो । समालबुङ-५ मा अवस्थित लाप्चा जातिको ऐतिहासिक...
-
स्थानीय तहलाई ७७ हजार कर्मचारी चाहियो, कर्मचारीको अभाव खड्कियो
यसरी विन्यास हुँदैछ स्थानीय तहमा कर्मचारी प्रशासन पुष्प ढुंगाना काठमाडौं : स्थानीय तहको संक्रमणकालीन व्यवस्थापनका लागि सरकारलाई कर्मचारीहरुको अभाव हुने देखिएको छ । नयाँ स्थानीय संरचनाका लागि ७७ हजार कर्मचारी आवश्यक पर्ने छ । स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ वटा स्थानीय तह प्रस्ताव गर्दै हालै सरकारलाई प्रतिवेदन ब...
-
पाँचथरमा जीप दुर्घटना, एकको मृत्यु
पाँचथर : मेची राजमार्ग अन्तर्गत पाँचथरको लालीखर्कमा शनिबार जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने सात जना घाइते छन् । दुर्घटनामा ताप्लेजुङ लिवाङ-८ की ५० वर्षीया नैनकला कार्कीको मृत्यु भएको हो । दुर्घटनामा परी घम्भीर घाइते भएकी उनलाई उपचारको लागि झापा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । ताप्लेजुङबाट ...
-
क्षमता विकास तालिम सम्पन्न
नयाँ बुलन्द इलाम : स्थानीय निकायको कानूनी तथा नीतिगत व्यवस्था पालना अनुगमन कार्यक्रम अन्तरगत शुक्रबार इलामको कोल्बुङमा क्षमता विकास तालिम सम्पन्न भएको छ । गाउँ विकास समितिको आयोजना र सुनगाभा विकास संस्था इलामको सहजीकरणमा भएको तालिममा सार्वजनिक परिक्षण, सार्वजनिक सुनुवाई, उपभोक्ता समिति गठन, काम, कर्तव्य र अधिकारका विष...
-
८० जना न्यायाधीसमा तीन जना मधेशी, चौतर्फी विरोध
८० जना न्यायाधीसमा तीन जना मधेशी, मोर्चाको तीब्र विरोध काठमाडौं : सरकारले रातारात नियुक्त गरेको ८० जना न्यायाधीशमा तीन जना मात्रै मधेशी समुदाय परेपछि नियुक्ति प्रक्रियाप्रति मधेसी मोर्चाले औपचारिक रुपमै विरोध जनाएको छ । एकजना मुस्लिम र एक थारुलाई जोड्दा मधेसी मूलका न्यायाधीशको संख्या ५ पुग्छ । जुन समावेशी समानुपातिक ...






























