• अध्यक्षमा पुन: गृष्म सुब्बा

    नयाँ बुलन्द इलाम : इलाम सञ्चार सहकारी संस्था इलामको तेश्रो अधिवेन तथा छैठौं साधारणसभा एवं इलाम पोष्ट दैनिकको छैठौं वार्षिक उत्सव सम्पन्न भएको छ । अधिवेनले पुन: गृष्म सुब्बालाई नै सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ । उपाध्यक्षमा कृष्ण पौड्याल र दुर्गा देवान, सचिव सटेन्द्र जवेगू, सहसचिव कोकिला ढकाल र कोषाध्यक्षमा दीप...

  • पत्रकार महासंघ इलाम शाखा अध्यक्षले मनोमानी गरेको भन्दै केन्द्रिय कार्यसमितिमा असहमतीपत्र

    नयाँ बुलन्द इलाम : नेपाल पत्रकार महासंघ इलाम शाखाको पूर्ण बैठकले नेपाल पत्रकार महासंघको सदस्यताका सिफारिस गरेको भएपनि इलाम शाखाका अध्यक्ष रोहितचन्द्र भट्टराईले मनोमानी गरेका भन्दै महासंघका दुई कार्य समिति सदस्यले केन्द्रिय कार्यसमितिमा असहमतीपत्र बुझाएका छन् । अध्यक्ष भट्टराईले नेपालवाणी एफ एमका कार्यक्रम सञ्चालक एवम्...

  • नेपालको पत्रलाई नटेरी दसगजा मिचेर धमाधम गुम्बा

    तोयानाथ भट्टराई पशुपतिनगर (इलाम) : भारतीय पक्षले इलामको पशुपतिनगर ४ फाटक र भारतको राङवाङ ग्रामपञ्चायतबीच रहेको दसगजा क्षेत्रमा गुम्बा मर्मत भन्दै धमाधम नयाँ पक्की गुम्बा बनाउन थालेपछि नेपाल सरकारले काम रोक्न गरेको आग्रहलाई भारतीय पक्षले बेवास्ता गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगानाले गुम्बा निर्माणको खब...

  • विद्युत् चोरीको गिरोह भत्काउन एकैपटक २४ सय कर्मचारी सरुवा, कुलमानको कार्यकक्ष घेराउ

    उर्जामन्त्री भन्छन्- चोरलाई कारबाही नगर्न धम्की आयो विनोदल घिमिरे काठमाडौं : लोडसेडिङ हटाउने अभियानमा अवरोध पुर्‍याएको भन्दै नेपाल विद्युत प्राधिकरणअन्तर्गतका २ हजार ४ सय ८० कर्मचारीहरुको एक साथ सरुवा गरिएको छ । सरुवाविरुद्ध कर्मचारी ट्रेड युनियनहरुले आन्दोलन सुरु गरेका छन् । सो आन्दोलनलाई विद्युत चोरीमा संलग्नलाई जो...

  • फोनिज जिल्ला अधिवेसनको मिति तोकियो

    पत्रकार महासंघमा नेतृत्वदायी भूमिका खेल्न निर्देशन काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले जिल्ला अधिवेसनको मिति तोकेको छ । फोनिजको आज काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले माघ २५ देखि चैत २५ गतेसम्मका लागि मिति तोकेको हो । फोनिजको पहिलो महाधिवेसनको तयारी स्वरुप माघको अन्तिम सातादेखि दुई महिनामा जिल...

  • आयुर्वेदिक उपचार प्रभावकारी बन्दै

    इलाम : नसर्ने तथा कडा रोगीको सङ्ख्या बढ्दै गइरहेको अवस्थामा आयुर्वेद उपचार क्लिनिकले गाउँ–गाउँमा सञ्चालन गरेको आयुर्वेदिक उपचार प्रभावकारी बन्दै गएको छ । अञ्चल आयुर्वेद कार्यालय आइतबारे र जिल्लास्थित अन्य आयुर्वेद औषधालयले साँखेजुङस्थित नेपालटार र गोदक–४ मा दुई वर्षदेखि नियमित रूपमा गाउँघर क्लिनिक सञ्चालन गर्दै आएका छ...

  • आमाको नामबाट नागरिकता दिन सर्वोच्चको आदेश

    काठमाडौं : सर्वोच्च अदालतले बुवाको पहिचान नखुलेकै आधारमा नेपाली आमाका सन्तानलाई वंशजको नागरिकताबाट वञ्चित गर्न नमिल्ने ठहर्‍याएको छ। बाबुको नागरिकताको अवस्था थाहा नभएकै कारणबाट जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकता दिन इन्कार गरेका दुई दिदी–भाइलाई सर्वोच्चले वंशजको नागरिकता प्रदान गर्न सरकारलाई आदेश दिएको छ। यो ख...

  • सामसुङ नोट सेभेन पड्किनुको यस्तो छ कारण

    सामसुङ ग्यालेक्सी नोट सेभेन पड्किनुको कारण फोनको सफ्टवेयर वा हार्डवेयर नभएर ब्याट्रीको समस्या भएको दक्षिण कोरियाली कम्पनी सामसुङले जनाएको छ । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय तथा व्यक्तिगत अध्ययनका आधारमा नोट सेभेन विस्फोटको कारण ब्याट्रीको समस्या भएको पत्ता लागेको हो । गएको अक्टोबरमा नोट सेभेन चार्ज गर्दा वा चार्ज गरि...

  • पाँचथरमा ट्राफिक सचेतना तीव्र

    कृष्ण ओझा पाँचथर : पाँचथर प्रहरीको अगूवाईमा ट्राफिक मोटर साईकल लगायत सवारीसाधकहरुलाई सचेतना तिब्ररुपमा सञ्चालन हून थालेको छ । सचेतना मोटर साइकलमा दूईजना भन्दा बढि नचढ्न र मापासे बारे मेची राजमार्गको फिदिम नपाभित्र गरिएको हो । यो अभियान महिनाको दुईपटक गरिने डिएसपी नकूल पोखरेलले बताए । सोमबार सञ्चालन गरिएको सचेतनामा अभि...

  • संघीय प्रेस फोरमको क्षेत्रीय भेला आगामी फागुन २ गते इटहरीमा

    इटहरी : संघीय प्रेस फोरम नेपालको क्षेत्रीय भेला आगामी फागुन २ गते इटहरीमा हुने भएको छ । यसअघि फागुन १ गतेका लागि सो भेला तय गरिएको थियो । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको समयको व्यस्तताले एक दिन भेला सारिएको संघीय प्रेस फोरमका सचिव विजय चाम्लिङले बताए । भेलामा यादवको प्रमुख आतिथ्यता हुनेछ । भेलामा लि...