३ अर्बको प्रतिवद्धता नयाँ बुलन्द झापा : ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अबको ३ वर्षपछि विजुली फालाफाल हुने बताएका छन् । झापाको घैलाडुबामा नेपाल विद्युत प्राधिकरणको सव स्टेशन शिलान्यास गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । “अहिले हामीले विद्युत कम खपत गरौं भनेर सार्वजनिक सूचना गरिरहेका छौं तर अबको तीन बर्षपछि ब...
समाचार
-
-
सहयोगकाे अपिल
नयाँ बुलन्द पाँचथर : जिल्लाको सिमावर्ती गाविस फलैचा-७ बस्ने हिमालसिं बेघाले आफ्नो छोराको उपचारको लागि सहयोगको याचना गरेका छ्न् । मुटु रोगी १४ बर्षीय विकेश बेघाको काठमाण्डौंस्थित गंगालाल बाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत छ्न् । आर्थिक अभावले उपचारका साथै उपचार केन्द्रमा आउन जान समस्या भएकोले सहयोगको याचना गरिएको मङ्...
-
जनजाति महासंघले गर्यो सम्मान
नयाँ बुलन्द इलाम : देशलाई लोडसेडिङमुक्त बनाउन प्रतिवद्ध भई लागेको भन्दै नेपाल आदिवासी जनजाती महासंघ इलामले ऊर्जामन्त्री सहित तीन जनालाई इलाममा सम्मान गरेको छ । महासंघले इलाममा आयोजित एक कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यय र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्दे...
-
संशोधन विधेयक परिर्माजनसहित अघि बढाउन सहमत
काठमाडौं : सरकार र मधेसी मोर्चा संविधान संशोधन विधेयकलाई परिर्माजनसहित अघि बढाउन सहमत भएका छन् । स्थानीय चुनावको तयारी गर्न निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका नेताहरुलाई बोलाएर चुनावमा भाग लिन आग्रह गरेका थिए । प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव र निर्वाचनको...
-
चुनावको तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन
दुई नम्बर प्रदेशको स्थानीय तहबारे सुझाव दिन अध्ययन टोली गठन काठमाडौं : सरकारले स्थानीय तह निर्वाचनको लागि तयारी गर्न निर्वाचन आयोगलाई औपचारिक आग्रह गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले निर्वाचनको तयारीका लागि आग्रह गर्दै पत्राचार गर्ने निर्णय गरेको हो । २०७४ वैशाख मसान्तदेखि जेठ १० गतेभित्र निर्वाचन गर्ने त...
-
पाँचथरको रानीटारमा आगलागी
नयाँ बुलन्द पाँचथर : पाँचथरको रानीटारस्थित एक घरमा आगलागी हुँदा ४५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर गोरे मुखियाको घरमा आगलागी भएको स्थानीय शिक्षक डिबी गुरुङले जनाकारी दिए । पसल भएको घरमा आगलागी भएका कारण धेरै क्षति भएको शिक्षक गुरुङले बताए । वुधबार राति ८ बजेतिर भएको आगलागी नियन्त्रणका लागि...
-
इलामका होटल अनुगमन
नयाँ बुलन्द इलाम : बाल श्रम न्यूनीकरणका लागि भन्दै जिल्ला बाल कल्याण समिति इलामले होटलहरुको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुजन फागो लिम्बू सहितको टोलिले होटल अनुगमन गरिएको हो । अनुमगन टोलिमा नेपाल प्रहरीका डीएसपी महेन्द्र श्रेष्ठ, महिला तथा बालबालिका कार्यालयका प्रमुख स्कीम श्रेष्ठ, जिल्ल...
-
महिला सशक्तिकरण तालिम सकियो
नयाँ बुलन्द इभाङ्ग : इलामको इभाङ्गमा आयोजित दुई दिने महिला सशक्तिकरण तालिम सम्पन्न भएको छ । मानव अधिकार मञ्च नेपाल इलामको आयोजना तथा गाउँ विकास समितिको संयाेजनमा सञ्चालित तालिममा प्रत्येक वडाबाट २ जनाका दरले वडा नागरिक मञ्चले सिफारिस गरेका अगुवा महिला तथा गाविसमा क्रियाशील महिला संघसंस्थाका अगुवा गरी २५ जनाको सहभागिता...
-
खाना पकाउने ग्यासको मूल्य बढ्यो
काठमाडौं : नेपाल आयल निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढौको छ । अब एक सिलिन्डर ग्यासको मूल्य १३ सय ५० रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पाेरेशनले पाएको नयाँ मूल्य सूचीअनुसार निगमले ग्यासको मूल्य समायोजन गरेको निगमका कार्यात्रकारी निर्देशक गोपालबहादुर खड्काले जानकारी दिए । पट्रोल र डिजेलमा भने मूल्य घटबढ ग...
-
गाविस सचिवद्वारा कामकाज ठप्प
नयाँ बुलन्द इलाम : आफ्नो मागहरुको सुनुवाई नभएको भन्दै देशभर आन्दोलनमा उत्रिएको गाविस सचिवहरुले इलाममा पनि दैनिक कामकाज ठप्प पारेका छन् । गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालको आव्हानमा सुरु भएको आन्दोलन अन्तरगत गाविस सचिवहरुले गाविसको छाप नेपाल सरकारलाई बुझाउँदै काम ठप्प पारेका हुन् । इलामका ४३ गाविसका सचिवहरुले कार...






























