• फोनिज मोरङ अध्यक्षमा सुब्बा

    नयाँ बुलन्द मोरङ : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको चौथो जिल्ला अधिवेशन आइतबार पथरीमा सम्पन्न भएको छ । अधिवेशनले दिनेश सुब्बाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समितिका उपाध्यक्षमा राम लावती, सचिव अनिल श्रेष्ठ, सहसचिव मुना तामाङ्ग र कोषाध्यक्षमा नारायण राई चयन भएका छन् । सदस्यहरुम...

  • सराङडाँडा बालमैत्री गाविस घोषणा

      नयाँ बुलन्द पाँचथर : पाँचथरको सराङडाँगालाई बालमैत्री गाविस घोषणा गरिएपछि स्थानीय हर्षित भएका छन् । यो गाविस नेपालको छैठौं, पूर्वाञ्चलको दोस्रो र मेची अञ्चलकै पहिलो बालमैत्री गाविस भएको छ । सराङडाँडालाई बालमैत्री गाविस घोषणा गर्न आयोजित कार्यक्रममा गाउँका बालबालिका हातहातमा फूलको माला तथा बालअधिकारसम्बन्धी विभि...

  • दानाबारीमा अन्तरक्रिया

    नयाँ बुलन्द दानाबारी : गाविसबाट विनियोजित रकमबाट गरिने लक्षित समूह विकास कार्यक्रम सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम इलामको दानाबारीमा भएको छ । नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद दानाबारीको आयोजनामा चालु आर्थिक वर्ष ०७३/७४ को लक्षित समूह बजेटबाट के-कस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफ...

  • व्यवसायिक पत्रकारहरुको संयुक्त समावेशी प्यानलको उम्मेद्वार घोषणा

    नयाँ बुलन्द झापा : नेपाल पत्रकार महासंघ झापा शाखाको निर्वाचनका लागि स्वतन्त्रसहित पत्रकारहरुको सात संगठनको कार्यगत एकताबाट बनेको ‘व्यवसायिक पत्रकारहरुको संयुक्त समावेशी प्यानल’ ले आज शनिवार बिर्तामोडमा उम्मेदवारको नाम घोषणा गरेको छ । पत्रकार महासंघका नयाँ सदस्यहरुलाई स्वागत तथा सम्मान समेत गरिएको कार्यक्रममा संयुक्त स...

  • ५ वर्षमा ५३ हजारले राहदानी बनाए

    सुजता सुनुवार इलाम : इलाममा पाँच वर्षमा ५३ हजार भन्दा बढिले राहदानी बनाएका छन् । जिल्ला प्रशासन कार्यालय इलामका अनुसार २०६८ सालदेखि हालसम्म ५३ हजार नौ सय ४७ जनाले राहदानी बनाएका छन् । राहदानी बनाउनेमध्ये ३४ हजार दुई सय ३६ जनाले सामान्य तरिकाले राहदानी बनाएका छन् । १९ हजार सात सय ११ जनाले द्रुत सेवा (फास्ट ट्रयाक) बाट...

  • लिम्बु पत्रकार सुनसरी अध्यक्षमा कुशल कुरूम्भङ

    नयाँ बुलन्द सुनसरी :  लिम्बू पत्रकार संघ सुनसरीको दोश्रो जिल्ला अधिवेशन नयाँ कार्य समितिको चयन गर्दे सम्पन्न भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा कुशल कुरुम्भङ, उपाध्यक्षमा इक्सा मादेन, सचिवमा मेरिना तुम्सा, सहसचिवमा विक्रम सुब्बा र कोषाध्यक्षमा सेम्माङ देवान सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा यसोदा सेने, टिना...

  • गैसस महासंघ अध्यक्षमा नेपाल

    नयाँ बुलन्द इलाम : गैरसरकारी संस्था महासंघ इलामको १४ औं साधारण तथा आठौं जिल्ला अधिवेशन इलाममा सम्पन्न भएको छ । अधिवेशनले कमल नेपालको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला समितिग गठन गरेको छ । समितिका उपाध्यक्षमा कमला बराल, सचिव लिलाप्रसाद थापा क्षेत्री, सहसचिव भीमबहादुर काकी र कोषाध्यक्षमा भक्त थामी  निर्वाचित भएका छन् ।...

  • स्थानीय निकाय ट्रेड युनियनको आन्दोलनमा निजामति युनियनको ऐक्यवद्धता

    नयाँ बुलन्द इलाम : स्थानीय निकाय ट्रेड युनियन केन्द्रीय समन्वय समितिको आह्वानमा १९ माघ देखि सञ्चालित स्थानीय निकायका कर्मचारीहरुको आन्दोलनमा नेपाल निजामती कर्मचारी युनियनले ऐक्यवद्धता जनाएको छ । पूर्वाञ्चल भ्रमणको क्रममा इलाम आइपुगेका युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोपाल पोखरेलले जिल्ला विकास समितिको कार्यालय इला...

  • पशुपतिनगरमा बौद्ध धार्मिक अनुष्ठान पूजा सुरु

    सुजता सुनुवार इलाम : आत्महत्याले मृत्यु भएका व्यक्तिहरुको आत्माको चीर शान्तिको कामना गर्दै इलामको पशुपतिनगरस्थित उर्गेन छोलिङ यल्मो गुम्बामा महापुजा सुरु भएको छ । भारतबाट ३० जना र नेपालका स्थानीय गरी ५० जना लामाहरुको उपस्थितिमा पुजाको उद्घाटन गरिएको आयोजक गुम्बा व्यवस्थापन समितिका अध्यक्ष लाकेन लामाले जानकारी दिए । इला...