नयाँ बुलन्द
इलाम : गैरसरकारी संस्था महासंघ इलामको १४ औं साधारण तथा आठौं जिल्ला अधिवेशन इलाममा सम्पन्न भएको छ ।
अधिवेशनले कमल नेपालको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला समितिग गठन गरेको छ । समितिका उपाध्यक्षमा कमला बराल, सचिव लिलाप्रसाद थापा क्षेत्री, सहसचिव भीमबहादुर काकी र कोषाध्यक्षमा भक्त थामी निर्वाचित भएका छन् ।
सदस्यहरुमा पशुपती भक्तराज, नेत्रकला खनाल, शशि घिमिरे र मनकुमार बराईली निर्वाचित भएका छन् ।