• पत्रकार महासंघ इलामको अधिवेशन छुट्टाछुट्टै, अध्यक्षमा विप्लव

    नयाँ बुलन्द इलाम : नेपाल पत्रकार महासंघ इलाम शाखाको दशौं अधिवेशन छुट्टाछुट्टै दुई स्थानमा आयोजना गरिएको छ । नेपाल प्रेस युनियन र संघीय प्रेस फोरम आबद्ध नेपाल पत्रकार महासंघ इलाम शाखा सदस्यहरुको शनिबार सम्पन्न भेलाले युवराज भट्टराई ‘विप्लव’ को अध्यक्षतामा शाखा समिति गठन गरेको छ । उता प्रेस चौतारी र प्रेस सेन्टर आवद्ध प...

  • पत्रकार महासंघ इलामको कार्यालयमा तालाबन्दी 

    नयाँ बुलन्द इलाम : नेपाल पत्रकार महासंघ इलाम शाखाको कार्यालयमा बिहिबार तालाबन्दी भएको छ । महासंघले विधान विपरित काम गरेको भन्दै नेपाल प्रेस युनियनले र संघीय प्रेस फोरमले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् । महासंघको केन्द्रीय कार्यालयमा समेत यस अघि नै तालाबन्दी गरिएको छ । नेपाल पत्रकार महासंघ इलाम जिल्ला शाखाको अधिवेश...

  • बलत्कार आरोपमा एकै दिन दुई पक्राउ

    नयाँ बुलन्द इलाम : बलत्कार गरेको आरोपमा दुई जना पुरुषलाई जिल्ला प्रहरी कार्यालय इलामले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर उपमहानगरपालिका-२२ का ४३ वर्षीय अक्तर हुसेन र इलाम बाँझो-२ का भुपालसिंह राई रहेका छन् । उनीहरुलाई पिडितले दिएको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपर...

  • स्थानीय निकायका कर्मचारीको आन्दोलन जारी

    वार्ता निष्कर्ष पुग्न सकेन काठमाडौंं : स्थानीय निकाय ट्रेड युनियन केन्द्रिय समन्वय समिति र स्थानीय विकास मन्त्रालयको वार्ता टोलीबीच बुधबार बसेको छलफल निष्कर्षमा पुग्न सकेन । समितिले अघि सारेको पुर्नसंरचनापछिको गाउँपालिका र नगरपालिकामा आफूहरुको सम्मानजनक समायोजनसहित ५ बुदे माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने जनाएको...

  • कर्मचारीको आन्दोलनले सेवाग्राही मार्कामा

    नयाँ बुलन्द इलाम : जिल्लाको स्थानीय निकायका कर्मचारीहरुको आन्दोलनका कारण स्थानीयले सास्ती खेप्नु परेको छ । जिल्ला विकास समिति, नगरपालिका तथा गाउँ विकास समितिमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि इलामका जनता मारमा परेका छन् । सरकारले स्थानीय निकायको संरचनामा कर्मचारीको व्यवस्थापन र समायोजन गर्दा हालका स्थानीय निका...

  • सडक निर्माणले गति लिएपछि स्थानीय आशावादी

    नयाँ बुलन्द झापा : दमक हुँदै पाँचथरको रवि जोड्ने दमक–चिसापानी रवि सडक (फाल्गुनन्द मार्ग) निर्माण कार्य सुरु गरिएको २० वर्ष सम्म पनि पुरा हुन सकेको छैन। गत आर्थिक वर्षमा उक्त सडकलाई नेपाल सरकारले पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेसँगै सडक निर्माण कार्यले गति लिएपछि भने स्थानीयमा केही आशा पलाएको छ। झापाको दमकदेख...

  • सात जिल्लामा पत्रकारको अधिवेशन सकियो

    चौतारीको ४, युनियनको २ र सेन्टरको १ जिल्लामा नेतृत्व काठमाडौं : नेपाल पत्रकार महासंघअन्तर्गत सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न भएको छ । महासंघको कार्यतालिका अनुसार मंगलबार पश्चिमाञ्चल क्षेत्रका सात जिल्ला शाखामा अधिवेशन भएको हो । सातमध्ये चार जिल्ला शाखामा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीका उम्मेदवारले नेत...

  • उच्च सरकारी वकिल कार्यालयको कार्यसम्पादनको बारेमा अन्तरक्रिया

    नयाँ बुलन्द इलाम : सरकारी वकिल कार्यालयले सम्पादन गर्ने कार्यका सम्बन्धमा अन्य सरकारी कार्यालयसँग एक दिवसीय अन्तरक्रिया इलाममा सम्पन्न भएको छ । उच्च सरकारी वकिल कार्यालय इलामको आयोजनामा भएको अन्तरक्रियामा जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनिधी, संचारकर्मी लगायत ५० जनाको उपस्थिती रहेको थियो । निमित्त सहन्यायधिवक्ता नि...

  • अब अनलाइनबाट मिनेटमै सेयर हाल्न सकिने, एसबिआईले सुरु गर्यो झन्झटरहीत नयाँ प्रविधि

    काठमाडौं : सेयर आवेदन भर्न घन्टौं लाइनमा बस्नुपर्ने, चेक काट्नुपर्ने वा नगद बोक्नुपर्ने, आवेदन फारममा त्रुटी हुने  चेकमा हस्ताक्षर नमिल्ने जस्ता समस्या झेल्दै आएका लगानीकर्तालाई त्यस्ता समस्याबाट मुक्त गर्नेगरी एसबिआई मर्चेन्ट एण्ड बैंकिङ लिमिटेडले नेपालमै नयाँ प्रयोगको सुरुवात गरेको छ । अब लगानीकर्ताले मोवाइलको बटम द...

  • महासंघको अधिवेशन रोक्न युनियनको माग

    नयाँ बुलन्द इलाम : नेपाल प्रेस युनियनले आगामी फागुन ७ गते तय गरिएको नेपाल पत्रकार महासंघ इलामको जिल्ला अधिवेशन रोक्नुपर्ने माग गरेको छ । महासंघको नयाँ तथा नविकृत सदस्यताको टुङ्गो लगाउने सन्दर्भमा महासंघ नेतृत्वले गरेका अनेक अनियमितताका श्रृङखलाबद्ध फेहरिस्तहरु उजागर भइरहेको भन्दै अधिवेशन रोक्न माग गरिएको युनियन इलामका...