नयाँ बुलन्द खोटाङ : नेपाल पत्रकार महासङ्घ शाखा खोटाङको अध्यक्षमा दमन राई पुनः चयन हुनुभएको छ । महासङ्घको पाँचौँ जिल्ला अधिवेशनबाट राई पुनः अध्यक्षमा सर्वसहमतिले चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा रामधन राई र सुनिता मगर, सचिवमा उत्तत चौलागार्इं, सहसचिवमा रमिला राई र चिसाङ शेर्पा तथा कोषाध्यक्षमा शर्मिला विश्वकर्मा...
समाचार
-
-
यस कारण भत्कियो बीपी राजमार्ग
विभागले आफ्नै प्राविधिक कमिटीको रिपोर्ट विपरित रुट पर्मिट दिएपछि सडक जिर्णजगदीश्वर पाण्डे काठमाडौं : १९ वर्षको काम, करिब २५ अर्ब रुपैयाँ लागत र १ सय ५८ किलोमिटर लम्बाई रहेको बीपी राजमार्ग २०७१ सालको अन्त्य बाट मात्र पूर्ण रूपमा सञ्चालनमा आएको थियो । जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा निर्माण भएको उक्त...
-
नेपाल पत्रकार महासंघ ताप्लेजुङको अधिवेशन विवादमा
नयाँ बुलन्द ताप्लेजुङ : नेपाल पत्रकार महासंघ ताप्लेजुङको छैटौँ अधिवेसन विवादमा परेको छ । नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनको आचारसंहिता निस्पक्ष नभएको भन्दै प्रेस युनियन र क्रान्तिकारी पत्रकार संगठन नेपालले निर्वाचन बहिस्कार गरेका छन् भने प्रेस चौतारी र प्रेस सेन्टर विचको गठवन्धनले एकलौटी ढंगले कार्यसमिति घोषणा गर...
-
इलाममा बन्यो पत्रकार महासंघको समानान्तर समिति
नयाँ बुलन्द इलाम : इलाममा नेपाल पत्रकार महासंघको समानान्तर समिति बनेको छ । इलामे पत्रकारिताको इतिहासमा पहिलोपटक समानान्तर समिति बनेको हो । आइतबार प्रेस चौतारी र प्रेस सेन्टर आवद्ध पत्रकारहरुले पनि महासंघ गठन गरेका छन् । उनीहरुले १० औं जिल्ला अधिवेशन गरी कोकिला ढकालको अध्यक्षतामा छुट्टै महासंघ गठन गरेका हुन् । यस अ...
-
भट्टराई नेतृत्वको महासंघले युनियन र फोरमसँग वार्ता गर्ने
नयाँ बुलन्द इलाम : नेपाल पत्रकार महासंघ, इलाम शाखाको दशौं जिल्ला अधिवेशन हुकुमी शैलीमा सञ्चालन गरिएको भन्दै नेपाल प्रेस युनियन र संघीय प्रेस फोरम इलामले गम्भीर असहमती जनाएका छन् । ती संगठनले केन्द्रीय प्रतिनिधि खगेन्द्र पन्तले शाखा अन्तर्गतका महासंघ सदस्यहरुको नामावली गोप्य राखी एकलौटी ढंगले विधानविपरित जबरजस्ती अधिवे...
-
५ वर्षमा ५ सय ५० जनाको उद्धार
नयाँ बुलन्द इलाम : माइती नेपाल पशुपतिनगरका अनुसार इलाममा पाँच वर्षमा मानव बेचविखन तथा ओसारपसारमा परेका ५ सय ५० जनाको उद्धार गरिएको छ । २०१२ मा १ सय १ जना, २०१३ मा ८८ जना, २०१४ मा एक सय जना, २०१५ मा ९१ जना र २०१६ मा १ सय ७० जनाको उद्धार गरिएको माइती नेपालले जनाएको छ । नाकाबाट उद्धार गरिएकाहरु मध्ये १६ देखि २५ उमेर समूहक...
-
फेरियो उषादेवीको दैनिकी
अधुरा सपना मेहनतले पुरा सुतजा सुनुवार इलाम : एक हप्ताको तालिमले जीवनको जिउने आधार बन्छ अनि आफुसँगै अन्यको फूर्सदिलो समय व्यवस्थित गर्नमा सहयोगी बन्न सकिन्छ भन्ने लागेकै थिएन इलाम सोयाङकी उषादेवी निरौलालाई । सात वर्ष अघि इलाम सदरमुकाममा निरौलाले तालिम लिइरहँदा ब्यवसायिक बन्न नै कठिन ठानेकी निरौलाको आजकल सहज भएको छ । म...
-
मोरङ पत्रकार महासंघमा पोखरेल
नयाँ बुलन्द बिराटनगर : नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा प्रेस चौतारीका बन्धु पोखरेल विजयी भएका छन् । शनिबार भएको महासंघको मतदानमा प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानलका अध्यक्ष पोखरेल भारी मतले विजयी भएको हो । पोख्रेलले प्रेस यूनियन, संघीय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक...
-
पत्रकार महासंघ ताप्लेजुङको अध्यक्षमा श्रेष्ठ
नयाँ बुलन्द ताप्लेजुङ : पत्रकार महासंघ ताप्लेजुङको छैठौं अधिवेशनले अध्यक्षमा राजेन्द्र श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा चन्द्र पान्दाक (प्रयास), महिला उपाध्यक्षमा अमृता थलङ, सचिवमा रविन भट्टराई, सहसचिव केशव आचार्य र समावेशी सहसचिव दिनेश लिङ्खिम तथा कोषाध्यक्षमा इन्द्र बजगाँई निर्वाचि...
-
गाउँ शून्य बनाउँदै युवाहरु विदेशिए
इन्द्र बजगाँई ताप्लेजुङ : शुक्रबार विहान एकै गाउँका आधा दर्जन जना युवाहरु आफ्नो गाउँलाई शून्य बनाउँदै घरबाट निस्किए । ती युवाहरु अन्त कतै नभई वैदेशिक रोजगारीकोलागि कतार जाने हतारमा थिए । शुक्रबार विहान करिब ७ बजे आफ्नो गाउँ ताप्लेजुङको फूलवारीलाई छोड्दै गर्दा बाटोमो तमोर नदीमाथिको पुलको जिपमा सामूहिक फोटो खिचाउँदै थिए...






























