• अन्ततः स्थानीय तहको संख्या ७ सय ४४ नै

    काठमाडौं : सरकारले स्थानीय तहको संख्या ७ सय ४४ नै पुर्याएको छ । गत २२ पुसमा स्थानीय तह पुनःसंरचना आयोगले ७ सय १९ स्थानीय तह रहने गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो । सिंहदबारमा बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहको संख्या ७ सय ४४ पुर्याउने निर्णय गरेको छ । ७ सय ४४ ओटा स्थानीय तहको संख्या र सीमासहितको प्रतिवेदन राज...

  • निर्वाचन आयोगले भन्यो- स्थानीय तहको प्रतिवेदन आजै चाहियो, भोलि नै चाहियो

    काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह पुनर्संरचना प्रतिवेदन तत्काल दिन सरकारलाई भनेको छ । धेरै ढिला गरे वैशाख ३१ मा गर्ने भनिएको स्थानीय तहको चुनाव नै प्रभावित हुने प्रमुख आयुक्त अयोधीप्रसाद यादवले बताए । निर्वाचन आचार संहिताबारे बुधबार मन्त्रीहरुसँग भएको छलफलमा उनले स्थानीय तहको प्रतिवेदन कहिले दिने भनेर प्रश्न गरे । ...

  • ‘२० वर्ष पुराना गाडी हटे, बुढा नेता कहिले हट्छन् ?’

    काठमाडौंबाट ३१ सय पुराना गाडी विस्थापित भएको दाबी रबिन्द्र घिमिरे काठमाडौं : सरकारले बुधबारदेखि २० वर्ष पुराना सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएको छ । यसलाई उल्लंघन गर्दै सडकमा गुडेको भेटिए ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्नेछ । बुधबार अनुगमनमा निस्किएको यातायात ब्यवस्था विभाग र ट्राफिक प्रहरीको टोलीले स...

  • हाजिरीजवाफ सम्पन्न

    नयाँ बुलन्द इलाम : युवा सुचना केन्द्र इलामको आयोजनामा भएको अन्तर विद्यालय स्तरिय हाजिरीजवाफको उपाधि इलाम विद्यामन्दिरले जितेको छ । सोलिड नेपाल र परिवार नियोजन संघको सहयोगमा भएको हाजिरी जवाफमा सदरमुकामका सात वटा विद्यालयको सहभागिता रहेको थियो । गोल्डेन फ्युचर एकाडेमी भञ्ज्याङ दोस्रो र हेरिटेज नेशनल एकाडेमीले तेस्रो स्था...

  • दुई युवाविरुद्ध कारवाहीको माग

    नयाँ बुलन्द साङ्गरुम्बा : २५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा इलाम साङ्गरुम्बाका दुई युवा विरुद्ध कार्वाहीको माग गर्दै उजुरी परेको छ । साङ्गरुम्बा–५ का २० वर्षीय हले पौड्याल र सोही स्थानका ३० वर्षीय उदय एक्तेन विरुद्ध जिल्लाप्रहरी कार्यालयमा उजुरी परेको हो । उनीहरुले पीडित महिलालाई फागुन ७ र ८ गते अलग–अलग समयम...

  • वेपत्ता आयोगले उजुरी लिने समय थप्यो 

    नया बुलन्द इलाम : शसस्त्र द्धन्द्धका समयमा वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले पीडितहरुबाट उजुरी लिने समय एक महिनाका लागि थप गरेको छ । फागुन महिनाभित्र काम शुरु गर्ने भनेको आयोगले फागुन १५ गतेदेखि चैत १५ गते सम्म पुनःउजुरी लिने मिति तोकेको आयोगका प्रवक्ता विष्णु पाठकले जानकारी दिए । यसअघि उजुरी लिएपनि कतिपय छुट भएक...

  • फूल हेरचाह सम्बन्धी तालिम सुरु

    नयाँ बुलन्द इलाम : फूल हेरचाह तथा कटाई सम्बन्धी सात दिने तालिम इलाममा सुरु भएको छ । पुम नेदरल्याण्डको सहयोगमा बागवानी संकाय महेन्द्र रत्‍न बहुमुखी क्याम्पस इलामको आयोजना सुरु भएको तालिममा ८० जनाको सहभागीता छ । तालिमको सहजीकरण नेदरल्याण्डका पुष्प व्यवस्थापन विशेषज्ञ जानकीयाले गरिरहेका छन् । तालिममा किसान तथा विद्यार्थील...

  • तीन महिने सीपमूलक तालिम

    जीवन लिम्बू इलाम : अपाङ्गता भएका व्यक्तिहरुका लागि तीन महिने सीपमूलक तालिम इलामको शान्तिडाँडामा सुरु भएको छ । सुनाखरी अपाङ्गता स्वावलम्वन समूह शान्तिडाँडाको आयोजना र गाउँ विकास समितिको आर्थिक सहयोगमा सञ्चालित तालिममा हाते स्वीटर, टोपी, मोजा लगायतका सामाग्री बुन्न सिकाईने संस्थाकी सचिव इन्द्रकला थापाले जानकारी दिईन् । ...

  • अनसनमा बसेका पत्रकारसँगको बार्ता असफल, रिले अनसनको तयारी

    नयाँ बुलन्द काठमाडौं : नेपाल पत्रकार महासंघले विधि, विधान र प्रक्रिया विपरित सदस्यता वितरण तत्काल रोक्नेलगायतका चारबुदे माग राखेर केन्द्रीय कार्यालयको मुलढोका आमरण अनसन बसेका दुई पत्रकारसँगको आजको बार्ता असफल भएको छ । महासंघका पाँचथर सभापति लवदेब ढुंगाना र इलामका सदस्य प्रेम अधिकारी पाँचदिनदेखि केन्द्रीय कार्यालयमा ता...

  • पत्रकार महासंघको केन्द्रीय कार्यालयमा चौथो दिन पनि अनशन र तालाबन्दी जारी

    काठमाडौं : नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको मुलढोकामा तालाबन्दीसहित चार बुदें माग राखेर आमरण अनशनमा बसेका दुई पत्रकारको स्वास्थ्य अवस्थामा केही समस्या देखिन थालेको छ । बुधबार विहान देखि अनशनरत पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगाना र इलामका सदस्य प्रेम अधिकारीले तेस्रो दिन पनि अनशन जारी राखेका छन् । उन...