पुनर्संरचना आयोगको म्याद भोलि सकिने, आजै अन्तिम प्रतिवेदन बुझाइँदै बालानन्द पौडेल काठमाडौं : स्थानीय तहको पुनर्संरचना आयोगले संविधानमा व्यवस्था गरिएको स्वायत्त र संरक्षित क्षेत्र नछुट्याई सरकारलाई आयोगको अन्तिम प्रतिवेदन बुझाउने तयारी गरेको छ । सरकारले फागुन २७ गतेदेखि आयोगको प्रतिवेदन राजपत्रमा प्रकाशित गरी कार्यान...
समाचार
-
-
गाउँपालिकाको केन्द्र नगरमा परेकोमा विरोध
नयाँ बुलन्द इलाम : सरकारले स्थानीय तह कार्यान्वयन गरेको घोषणा गरे पनि सर्वसम्वत सिफारिश गरिएको भन्दा अव्यवहारिक ढंगले हेरफेर गरिएपछि समस्या भएको छ । सिफारिश गरिएको भन्दा फरक ढंगले चारवटा गाउँपालिका केन्द्र परिवर्तन र केहि स्थानमा गाउँ र नगरपालिकाको भूगोल परिवर्तन गरिएकाले स्थानीय आक्रोशित भएका हुन् । सन्दकपुर गाउँपालि...
-
जिल्ला समन्वय समितिले तोक्यो ७ कार्यकारी अधिकृत
नयाँ बुलन्द इलाम : देशभरका पुराना स्थानीय निकायहरु शुक्रबारबाट खारेज भएसंगै इलाममा नयाँ स्थानीय तह अनुसार चार नगरपालिका र ६ वटा गाउँपालिका कायम भएको छ । कायम भएको गाउँपालिका र नगरपालिकाका लागि कार्यकारी अधिकृत तोकिएका छन् । जिल्ला समन्वय समितिको कार्यालय साविकको जिल्ला विकास समितिले स्थानीय तह गठन ब्यबस्थामा जिल्लाका ...
-
माङसेबुङ-२ मा महिला उद्घोषण तालिम सम्पन्न
नयाँ बुलन्द इभाङ्ग : इलामको माङसेबुङ गाउँपालिका-२ स्थित इभाङ्गमा आयोजित चार दिवसीय महिला उद्घोषण तालिम सम्पन्न भएको छ । साविक इभाङ्ग गाविस महिला सञ्जाल समितिको आयोजनामा तालिम भएको थियो । तालिममा साविक इभाङ्गका वडाबाट चार जनाका दरले छनौट गरीएका ३६ सहित, आयोजक महिला सञ्जाल र अन्तरपार्टी महिला सञ्जालका गरी ४५ जनाको सहभा...
-
दुर्इ लाख मेगावट बिद्युत उत्पादन हुने क्षमता भएपनि नेपाल अहिलेसम्म भारतकै भरमा
नयाँ बुलन्द इलाम : नेपाल एसियामा जलस्रोतको दोस्रो धनीे देश मानिन्छ । छोटो समयको अवलोकनमा इलाममा पानीका मुहानहरु प्रसस्त भेटिएकोले विद्युत निकाल्न सकिने राम्रो सम्भावना रहेको इप्पान अध्यक्ष सैलेन्द्र गुरागाईले बताए । इप्पान अध्यक्ष गुरागाईले जलविद्युत विकासमा सहमती एवम् जलविद्युत रिर्पोटिङ्गमा क्षमता अभिवृद्धि सम्बन्ध...
-
जिविस र इनपाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई
नयाँ बुलन्द इलाम : जिल्ला विकास समिति इलामको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार भएको छ । जिविसले चालु आर्थिक वर्ष २०७३/७४ को मंसिरदेखि फागुन मसान्तसम्म सञ्चालन गरेका विकास निर्माण, प्रवाह गरेका सेवा तथा सुशासन प्रवर्द्धनका सम्बन्धमा सार्वजनिक सुनुवाई भएको हो । नागरिक समाज संस्था सुनगाभा विकास संस्थाल...
-
बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि सम्बन्धी अधिमुखीकरण
नयाँ बुलन्द इलाम : बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि सम्बन्धी जिल्ला स्तरीय दुई दिने अभिमुखीकरण कार्यक्रम इलाममा सम्पन्न भएको छ । जिल्ला विकास समिति इलामको आयोजनामा भएको कार्यक्रममा बालमैत्री स्थानीय शासन जिल्ला समिति, राजनैतिक दल, घोषणा उन्मुख गाविसका गाविस सचिव, सामाजिक परिचालक, बाल सञ्जाल, जिल्लास्थित विषयगत क...
-
इलामको स्थानीय तह सिफारिस गरे भन्दा फरक
वडा संरचना र गाउँपालिकाका केन्द्रहरु हेरफेर सुदिप श्रेष्ठ इलाम : देशभरका पुराना स्थानीय निकायहरु शुक्रबारदेखि खारेज भएका छन् । ती पुराना संरचनाको ठाउँमा ७४४ वटा अधिकार सम्पन्न स्थानीय तहहरु कार्यान्वयनमा आएका छन् । सरकारले मन्त्रिपरिषदबाट गत हप्ता देशभर सात सय ४४ स्थानीय तह गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय आज...
-
कुन स्थानीय तहको केन्द्र कहाँ ? (सूचीसहित)
काठमाडौं : स्थानीय चुनावको तयारीमा जुटेको सरकारले ७४४ स्थानीय तह कार्यान्वयनमा ल्याएको छ । बालानन्द पौडेल नेतृत्वको स्थानीय तह पुनर्संरचना आयोगले दिएको ७१९ स्थानीय तहको सिफारिसलाई संशोधन गरेर ७४४ पुर्याएको छ । प्रदेश नम्बर २ का ८ जिल्लामा २१ र काठमाडौंमा २ र बझाङ र मनाङमा पनि एक-एक स्थानीय तह थपिएको छ । कुन स्थ...
-
तपाई कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो ? हेर्नुहोस् ७४४ स्थानीय तहको पूर्ण विवरण
नयाँ बुलन्द काठमाडौं : देशभरका पुराना स्थानीय निकायहरु शुक्रबारदेखि खारेज भएका छन् । ती पुराना संरचनाको ठाउँमा ७४४ वटा अधिकार सम्पन्न स्थानीय तहहरु कार्यान्वयनमा आएका छन् । ती नयाँ स्थानीय संरचनाहरुको सूची हामीले फेला पारेको छौं । सरकारले मन्त्रिपरिषदबाट गत हप्ता देशभर ७४४ स्थानीय तह गठन गर्ने निर्णय गरेको थियो । उक्त ...






























