नयाँ बुलन्द इलाम : लिम्बू विद्यार्थी मञ्चको १९ औं स्थापना दिवस देशका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरी मनाईएको छ । स्थापना दिवसको अवसरमा लिम्बुवानका नौ जिल्ला र उपत्यकामा लिम्बू विद्यार्थी मञ्च केन्द्रीय समितिको आयोजनामा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । शुभकामना आदानप्रदान, प्रतिभा सम्मान, छलफल तथा अन्तरक्रिया...
समाचार
-
-
लिम्बुवान मुक्ति मोर्चा (संघीयवादी) का संयोजक छाराहाङको निधन
नयाँ बुलन्द इलाम : लिम्बुवान मुक्ति मोर्चा (संघीयवादी) का संयोजक कमल छाराहाङको निधन भएको छ । आठपहरिया राई समाजका केन्द्रीय अध्यक्ष तथा पहिचानवादी नेता छाराहाङको ७० वर्षको उमेरमा शनिवार निधन भएको हो । आठपहरिया राई समाजको कार्यक्रममा सहभागी हुन शुक्रबार नै धनकुटा पुगेका छाराहाङ शनिबार मध्याह्न्न कार्यक्रम स्थलमा अचानक ब...
-
४८१ गाउँपालिकामा पठाइए कार्यकारी अधिकृत (सूचीसहित)
नगरपालिकामा पठाउन एक सय उपसचिव नपुग राजेश मिश्र काठमाडौं : संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पुन:संरचनापछि कार्यान्वयनमा आएका ४ सय ८१ गाउँपालिकामा कार्यकारी अधिकृत पठाएको छ । मन्त्रालयले शुक्रबार पहिलो चरणमा सबै गाउँपालिकामा निजामती सेवाका प्रशासन समूहका शाखा अधिकृतहरूलाई कार्यकारी बनाएर पठाएको हो ।...
-
मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन ? आफ्नो फोटोसहित यहाँबाट हेर्नुहोस्
काठमाडौं : आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा तपाईले भोट दिन पाउनुहुन्छ कि हुन्न?, मतदाता नामावलीमा तपाईँको नाम छ कि छैन? त्यो खुल्दुली लागेको भए यहाँ हामी त्यसको समाधान गर्दैछौ। कसरी हेर्ने त ? १. सबैभन्दा पहिले तल दिईएको टेबलमा आफ्नो जिल्ला छान्नुहोस्। २. त्यसपछि आफू बस्ने गाविस वा नगरपालिकाको नाम छान्न...
-
माङसेबुङ गाउँपालिका कार्यालय उद्धाटन
नयाँ बुलन्द माङसेबुङ : इलामको पश्चिमी क्षेत्रमा बनेको स्थानीय तह माङसेबुङ गाउँपालिकाको कार्यालय उद्धाटन भएको छ । स्थानीय तहको नयाँ संरचना अनुसार बनेको साविक गजुरमुखी, इभाङ्ग र बाँझो गाउँ विकास समितिलाई मिलाएर ‘माङसेबुङ’ गाउँपालीका बनेको छ । बिहीबार माङसेबुङ गाउँपालीको कार्यालय साविक इभाङ्ग गाविसको कार्यालयमा औपचारीक र...
-
नयाँ गाउँपालिकालाई ६५ अधिकारः अंगीकृत नागरिकतादेखि विद्यालय खोल्नेसम्म(सूचीसहित)
यस्तो छ नयाँ स्थानीय तहकाे अधिकार सूची काठमाडौं : सरकारले कार्यान्वयनमा ल्याएका नयाँ गाउँपालिका र नगरपालिकाले के कस्ता अधिकारहरु प्रयोग गर्छन् भन्नेबारे सेवाग्राहीलाई मात्रै होइन, कतिपय कर्मचारीलाई समेत अन्योल छ । तर, कुनै अन्योलमा पर्नुपर्ने कारण छैन, स्थानीय विकास मन्त्रालयले स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा फागु...
-
स्थानीय तहकाे संरचनाअनुसार साइनबोर्ड, लेटरप्याड र छाप फेरिँदै
भीम चापागाई इलाम : सरकारले स्थानीय तह पुनर्संरचनाको अन्तिम खाका राजपत्रमा प्रकाशित गरेपछि जिल्लामा धमाधम स्थानीय तह कार्यान्वयनको लहर चलेको छ । जिल्ला विकास समिति फेरिएर ‘जिल्ला समन्वय समितिको कार्यालय’ बनेपछि कार्यालयको साइनबोर्ड पनि ‘जिल्ला समन्वय समिति’मा परिवर्तन गरिएको छ। ‘हामीले राजपत्रमा सूचना प्रकाशित भएप...
-
पत्रकार गाैतम गम्भीर दुर्घटनामा
काठमाडौं : नागरिक दैनिकका पत्रकार नेमिष गौतम गम्भीर दुर्घटनामा परेका छन्। गत शुक्रबार राति वीर अस्पतालको ट्रमा सेन्टरमा अचेत अवस्था भेटिएका पत्रकार गौतमको सिटी स्क्यानपछि टाउकोमा चोट लागेर रगत जमेको देखिएकाे छ। ‘नाम खुलाउन नचाहने एक व्यक्तिले दाजूलार्इ अचेत र गम्भीर अवस्थामा ट्रमा सेन्टर ल्याएर छाडिदिएको रहेछ, दाजुला...
-
चुम्लुङ सु्न्दरदुलारी नगरको अध्यक्षमा योङहाङ
नयाँ बुलन्द मोरङ : किरात याक्थुङ चुम्लुङ सु्न्दरदुलारी मोरङको दोस्रो नगर शाखा अधिवेशन सम्पन्न भएको छ । नगर अधिवेनले दुर्गा योङहाङको अध्यक्षतामा १७ सदस्यीय समिति निर्वाचित गरिएको छ । समितिको उपाध्यक्षमा डीबी खजुम, सचिवमा अगम थोप्रा, सहसचिवमा आइतमाया सिरेङ चोङबाङ र कोषाध्यक्षमा मिना लिम्बु छन् । भने सदस्यहरुमा पूर्णमाया ...
-
हर्षोल्लासका साथ होली
नयाँ बुलन्द मोरङ : जिल्लाको पूर्व क्षेत्रमा रहेको पत्रकारहरुले होली पर्वलाई हर्सोल्लाका साथ मनाएको छ । सोमबार नेपाल पत्रकार महासंघ सम्पर्क कार्यालय पथरीशनिश्चरे र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ मोरङको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । होली पर्व कार्यक्रमलाई नेपाल पत्रकार महासंघ केन्द्रिय पार्षद अर्जुन जम्मेली र...






























