काठमाडौं : नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ‘ब्यालेन्स’ नहँुदा ‘कल’ गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ । टेलिकम र हङकङस्थित टियक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिबिच यही चैत ६ गते सोबारे सम्झौता भई आइतबार सार्वजनिक गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो...
समाचार
-
-
टिकटका लागि दौडधुप
इलाम : निर्वाचनको मिति नजिकिँदै जाँदा इलाममा चुनावी माहोल बढ्दै गएको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनमा जिल्लाका विभिन्न नगरपालिकामा नगर प्रमुखमा नेतृत्व लिन दलहरू आ–आफ्नो चुनावी कसरतमा लागेका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूले चुनावी परिणाम आफ्नो पक्षमा पार्न आन्तरिक तयारी तीव्र बनाएका छ...
-
शान्ति समितिको क्षमता विकास कार्यक्रम
नयाँ बुलन्द इलाम : गाउँपालिका र नगरपालिकाका शान्ति समिति र सरोकारवालाहरुका लागि एक दिने क्षमता विकास कार्यक्रम इलाममा सम्पन्न भएको छ । स्थानीय शान्ति समिति इलामको आयोजनामा भएको कार्यक्रममा साविकका गाउँ विकास समितिका शान्ति समितिका पदाधिकारी र प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय शान्ति समितिका पूर...
-
‘गोल्डकपको समाचार बहिष्कारको हल्ला गलत’ महासंघ इलाम
नयाँ बुलन्द इलाम : इलामको गौरव र प्रतिष्ठाको विषय बनेको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटवल प्रतियोगिताको समाचार वहिस्कार गरेको हल्ला गलत भएको पत्रकार महासंघ इलाम शाखाले प्रष्ट पारेको छ । महासंघका अध्यक्ष विप्लव भट्टराईको अध्यक्षतामा विहीबार साँझ बसेको महासंघ इलाम शाखाको बैठकले केहि पत्रकारहरुले नेपाल पत्रक...
-
युनियन र फोरमद्वारा महासंघमा भएको गुण्डागर्दीको विरोध
नयाँ बुलन्द इलाम : नेपाल प्रेस युनियन र संघीय प्रेस फोरमले नेपाल पत्रकार महासंघ जिल्ला शाखा इलाममा विहीबार भएको तोडफोडको भ्रत्सर्ना गरेको छ । विधानअनुसार पत्रकार महासंघ इलामको अधिवेशन गर्न आग्रह गर्दै महासंघको जिल्ला शाखामा युनियन र प्रेस फोरम लगाएको ताला बिहीबार पत्रकारको एक समूहले फुटाएकोप्रति दुई संगठनले गम्भीर ध्य...
-
अन्तर्राष्ट्रिय श्रम सिद्धान्तमा जोड
नयाँ बुलन्द इलाम : संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले ब्यवसायहरुमा कामदारको संगठित हुने र सामुहिक सौदाबाजीको सम्मान, बाध्यकारी र अनिवार्य श्रमको निराकरण तथा रोजगारीमा हुने भेदभावहरुको अन्त्य गरिनुपर्नेमा जोड दिएको छ । ब्यवसायका लागि मार्गनिर्देशन गर्ने ग्लोबल कम्प्याक्ट नामले चिनिने श्रम सिद्धान...
-
पत्रकार महासंघ ६२ औं वर्षमा
नयाँ बुलन्द काठमाडौं : नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ बुधबारबाट ६२ औं वर्षमा प्रवेश गरेको छ । यसअवसरमा महासंघ केन्द्र, शाखा र प्रतिष्ठानहरुमा विभिन्न कार्यक्रम भइरहेका छन् । केन्द्रीय कार्यालयले बुधवार दिउँसो शुभकामना कार्यक्रम समेत राखेको छ । वार्षिकोत्सवको सन्दर्भमा केन्द्रीय सभापति महेन्द्र वि...
-
निर्वाचन आयोगले दुई नम्बर प्रदेशमा मतदान केन्द्र तोक्न सकेन
काठमाडौं : निर्वाचन आयोगले दुई नम्बर प्रदेशका जिल्लाहरुमा अहिलेसम्म मतदान केन्द्र तोक्न नसकेको जनाएको छ । तराई मधेस आन्दोलनबाट प्रभावित दुई नम्बर प्रदेशका ८ जिल्लामा मतदान केन्द्र तोक्न नसकिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । आगामी निर्वाचनका लागि मतदान केन्द्र नतोक्दासम्म मतदाता परिचय पत्रलाई अन्...
-
स्थानीय तहको शासन सञ्चालन सम्बन्धी अभिमुखीकरण
नयाँ बुलन्द इलाम स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ सम्बन्धी अभिमुखीकरण इलाम नगरपालिकाका विभिन्न वडामा सम्पन्न भएको छ । साथै वडा कार्यालयहरुको उद्घाटन समेत गरिएको छ । नगरपालिका वडा नम्बर १ को साँखेजुङ्गमा, २ को सुम्बेक, ३ को पुवामझुवा, ४ र ५ बरबोटे, १० को गोदक, ११ को सोयाक र १२ को साङरुम्बामा क...
-
राज्यले विकासको नाममा विनाश गरिरहेको आरोप
सुजता सुनुवार इलाम : राष्ट्रले विकासको नाममा विनाश गरिरहेको इलाममा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल आदीवासी जनजाति वकिलहरुको समुह (लाहुर्निप) काठमाण्डौले मंगलबार आयोजना गरेको नेपाल आदीवासी जनजातिका विकास तथा मानव अधिकार सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । विकास ...






























